काठमाडौं। नेपालले खरिद गरेको रेल आज जनकपुर आउँदैछ।
जनकपुर-जयनगर सेवाका लागि आज पहिलो पटक भारतवाट नेपालको रेल जनकपुरधामसम्म आउने भएको हो। योसँगै वर्षौंपछि नेपाली भूमिमा पुनः रेल्वे सेवा सञ्चालन हुने भएको छ।
भारतको आर्थिक र प्राविधिक सहयोगमा निर्माण भएको कुर्था-जयनगर खण्डमा रेल सञ्चालनका लागि रेल ल्याइएको हो। आवश्यक कानून बनाई एक महीनाभित्र रेल सञ्‍चाल गर्ने तयारी रहेको नेपाल रेल्वे विभागले जनाएको छ।
कोरोना महामारीका कारण झन्डै ६ महीनासम्म सञ्चालन हुन नसकेको उक्त रेलमा भारतका ईञ्जिनियरसहित २६ जनाको टोली रेलसँगै नेपाल आउँदैछन।
रेलको स्वागतका लागि काठमाडौंबाट निर्देशक वलराम मिश्र, महाप्रवन्धक गुरु भट्टराईलगायत कर्मचारीसमेत जनकपुर पुगिसकेका छन्।
तस्वीर सौजन्य : नेपाल रेल्वे विभाग।
" /> काठमाडौं। नेपालले खरिद गरेको रेल आज जनकपुर आउँदैछ।
जनकपुर-जयनगर सेवाका लागि आज पहिलो पटक भारतवाट नेपालको रेल जनकपुरधामसम्म आउने भएको हो। योसँगै वर्षौंपछि नेपाली भूमिमा पुनः रेल्वे सेवा सञ्चालन हुने भएको छ।
भारतको आर्थिक र प्राविधिक सहयोगमा निर्माण भएको कुर्था-जयनगर खण्डमा रेल सञ्चालनका लागि रेल ल्याइएको हो। आवश्यक कानून बनाई एक महीनाभित्र रेल सञ्‍चाल गर्ने तयारी रहेको नेपाल रेल्वे विभागले जनाएको छ।
कोरोना महामारीका कारण झन्डै ६ महीनासम्म सञ्चालन हुन नसकेको उक्त रेलमा भारतका ईञ्जिनियरसहित २६ जनाको टोली रेलसँगै नेपाल आउँदैछन।
रेलको स्वागतका लागि काठमाडौंबाट निर्देशक वलराम मिश्र, महाप्रवन्धक गुरु भट्टराईलगायत कर्मचारीसमेत जनकपुर पुगिसकेका छन्।
तस्वीर सौजन्य : नेपाल रेल्वे विभाग।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्