काठमाडौं। देशको एक मात्र सरुवा रोग अस्पताल शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा हिजोआज कोरोना परीक्षण गराउनेको भीड बढेको छ।
निषेधाज्ञा खुकुलो बनाइएसँगै र लामो दूरीका सार्वजनिक सवारीसाधन सञ्‍चालनमा आएपछि  घर गएकाहरू संघीय राजधानी काठमाडौं फर्कन थालेका छन्।
सँगसँगै पीसीआर परीक्षण गराउनेको भीड लागेको हो। पछिल्ला दिनमा उपत्यकामा संक्रमितको संख्या बढ्दो क्रममा रहेसँगै जोखिम पनि त्यत्तिकै बढेको छ।
घाम-पानी, रातदिन नभनी अस्पतालको गेटदेखि बाहिर टेकुको मुल सडकसम्मै सर्वसाधारण लाइन लागेका छन्।
बुढाबुढी, केटाकेटीले झन् सास्ती भोग्‍नुपरिरहेको छ।
काठमाडौं फर्किएसँगै डेरामा बस्‍नेहरूलाई घरभेटीले कोरोना नभएको रिपोर्ट ल्याउन भनेपछि परीक्षण गर्नेको संख्या बढेको अस्पताल प्रशासनले जनाएको छ।
अस्पतालका अनुसार दैनिक एक हजारभन्दा बढी परीक्षणको लागि आउने गरेका छन्।
" /> काठमाडौं। देशको एक मात्र सरुवा रोग अस्पताल शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा हिजोआज कोरोना परीक्षण गराउनेको भीड बढेको छ।
निषेधाज्ञा खुकुलो बनाइएसँगै र लामो दूरीका सार्वजनिक सवारीसाधन सञ्‍चालनमा आएपछि  घर गएकाहरू संघीय राजधानी काठमाडौं फर्कन थालेका छन्।
सँगसँगै पीसीआर परीक्षण गराउनेको भीड लागेको हो। पछिल्ला दिनमा उपत्यकामा संक्रमितको संख्या बढ्दो क्रममा रहेसँगै जोखिम पनि त्यत्तिकै बढेको छ।
घाम-पानी, रातदिन नभनी अस्पतालको गेटदेखि बाहिर टेकुको मुल सडकसम्मै सर्वसाधारण लाइन लागेका छन्।
बुढाबुढी, केटाकेटीले झन् सास्ती भोग्‍नुपरिरहेको छ।
काठमाडौं फर्किएसँगै डेरामा बस्‍नेहरूलाई घरभेटीले कोरोना नभएको रिपोर्ट ल्याउन भनेपछि परीक्षण गर्नेको संख्या बढेको अस्पताल प्रशासनले जनाएको छ।
अस्पतालका अनुसार दैनिक एक हजारभन्दा बढी परीक्षणको लागि आउने गरेका छन्।
"> टेकु अस्पतालमा पीसीआर गराउनेको भीड (तस्वीरहरू): Dekhapadhi
टेकु अस्पतालमा पीसीआर गराउनेको भीड (तस्वीरहरू)
काठमाडौं। देशको एक मात्र सरुवा रोग अस्पताल शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा हिजोआज कोरोना परीक्षण गराउनेको भीड बढेको छ।
सँगसँगै पीसीआर परीक्षण गराउनेको भीड लागेको हो। पछिल्ला दिनमा उपत्यकामा संक्रमितको संख्या बढ्दो क्रममा रहेसँगै जोखिम पनि त्यत्तिकै बढेको छ।
घाम-पानी, रातदिन नभनी अस्पतालको गेटदेखि बाहिर टेकुको मुल सडकसम्मै सर्वसाधारण लाइन लागेका छन्।
अस्पतालका अनुसार दैनिक एक हजारभन्दा बढी परीक्षणको लागि आउने गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्