ललितपुर। लगातारको वर्षापछि खेतमा पानी भरिँदा ललितपुरको खोकनामा धेरै ठाउँमा बाला लागिसकेका धानका विरूवा ढल्न पुगे। आज मिर्मिरेसम्मै पानी परिरहँदा त्यहाँका किसानले धान स्याहार्न पाएका थिएनन्। तर,  विहानदेखि मौसम सुधारिएपछि भने किसानहरू ढलेका धानका विरूवा ठड्याउन लागिपरेका देखिन्थे। ताकि लागिसकेको बाला खेतमा जमेको पानीमा डुबेर नकुहियोस्। यति गर्दागर्दै पनि धानबालीमा केही नोक्सानी भने भएको त्यहाँका किसानहरूको भनाइ छ।

" /> ललितपुर। लगातारको वर्षापछि खेतमा पानी भरिँदा ललितपुरको खोकनामा धेरै ठाउँमा बाला लागिसकेका धानका विरूवा ढल्न पुगे। आज मिर्मिरेसम्मै पानी परिरहँदा त्यहाँका किसानले धान स्याहार्न पाएका थिएनन्। तर,  विहानदेखि मौसम सुधारिएपछि भने किसानहरू ढलेका धानका विरूवा ठड्याउन लागिपरेका देखिन्थे। ताकि लागिसकेको बाला खेतमा जमेको पानीमा डुबेर नकुहियोस्। यति गर्दागर्दै पनि धानबालीमा केही नोक्सानी भने भएको त्यहाँका किसानहरूको भनाइ छ।

"> वर्षाले ढालेको धानबाली जोगाउँदै खोकनाका किसान (तस्वीरहरू): Dekhapadhi
वर्षाले ढालेको धानबाली जोगाउँदै खोकनाका किसान (तस्वीरहरू)
ललितपुर। लगातारको वर्षापछि खेतमा पानी भरिँदा ललितपुरको खोकनामा धेरै ठाउँमा बाला लागिसकेका धानका विरूवा ढल्न पुगे। आज मिर्मिरेसम्मै पानी परिरहँदा त्यहाँका किसानले धान स्याहार्न पाएका थिएनन्। तर,  विहानदेखि मौसम सुधारिएपछि भने किसानहरू ढलेका धानका विरूवा ठड्याउन लागिपरेका देखिन्थे। ताकि लागिसकेको बाला खेतमा जमेको पानीमा डुबेर नकुहियोस्। यति गर्दागर्दै पनि धानबालीमा केही नोक्सानी भने भएको त्यहाँका किसानहरूको भनाइ छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्