काठमाडौं। 'बलात्कारीलाई फाँसी दे' भन्दै आज माइतीघरमा दुई विद्यार्थीले प्रदर्शन गरे। संख्या भलै सानो थियो तर प्रदर्शनको सन्देश भने ठूलो थियो। बुधबार बझाङमा १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको भनिएको घटनापछि यी दुई विद्यार्थी आफूलाई थाम्न नसकेर माइतीघरमा विरोध जनाउन आइपुगेका हुन्। दिउँसोभरि मात्र २ जना धर्ना र प्रदर्शन गरिरहँदा उनीहरूमाथि निगरानी राख्न ४ दर्जनभन्दा बढी प्रहरी खटिएका थिए।

" /> काठमाडौं। 'बलात्कारीलाई फाँसी दे' भन्दै आज माइतीघरमा दुई विद्यार्थीले प्रदर्शन गरे। संख्या भलै सानो थियो तर प्रदर्शनको सन्देश भने ठूलो थियो। बुधबार बझाङमा १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको भनिएको घटनापछि यी दुई विद्यार्थी आफूलाई थाम्न नसकेर माइतीघरमा विरोध जनाउन आइपुगेका हुन्। दिउँसोभरि मात्र २ जना धर्ना र प्रदर्शन गरिरहँदा उनीहरूमाथि निगरानी राख्न ४ दर्जनभन्दा बढी प्रहरी खटिएका थिए।

"> 'बलात्कारीलाई फाँसी दे' भन्दै माइतीघरमा दुई विद्यार्थीको प्रदर्शन (तस्वीरहरू): Dekhapadhi
• दुई विद्यार्थीले माइतीघरमा धर्नासहित प्रदर्शन गरे।
• बलात्कारपछि १२ वर्षीया बालिकाको हत्या भएको भनिएको घटनाको विरोधमा प्रदर्शन।
• बलात्कारीलाई फाँसी दिन माग।

'बलात्कारीलाई फाँसी दे' भन्दै माइतीघरमा दुई विद्यार्थीको प्रदर्शन (तस्वीरहरू)
काठमाडौं। 'बलात्कारीलाई फाँसी दे' भन्दै आज माइतीघरमा दुई विद्यार्थीले प्रदर्शन गरे। संख्या भलै सानो थियो तर प्रदर्शनको सन्देश भने ठूलो थियो। बुधबार बझाङमा १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको भनिएको घटनापछि यी दुई विद्यार्थी आफूलाई थाम्न नसकेर माइतीघरमा विरोध जनाउन आइपुगेका हुन्। दिउँसोभरि मात्र २ जना धर्ना र प्रदर्शन गरिरहँदा उनीहरूमाथि निगरानी राख्न ४ दर्जनभन्दा बढी प्रहरी खटिएका थिए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्