काठमाण्डौं। २०७२ वैशाखको महाभूकम्पले क्षति पुर्‍याएको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरको गजुर आज राखिएको छ।
मल्लकालीन शैलीमा पुनर्निर्माण गरिएको मन्दिरमा आज गजुर प्रतिस्थापन गरिएको हो।
३ माघ २०७२ मा राष्ट्रपति विद्यादेवी भण्डारीले शिलान्यास गरेको रानीपोखरी पुनर्निर्माणको काम अब सम्पन्‍न हुने चरणमा पुगेको छ।
बालगोपालेश्वर मन्दिर हरेक वर्षको भाइटिकामा मात्रै खुल्ने परम्परा छ।
बालगोपालेश्वर मन्दिर प्रताप मल्लको पालामा बनाइएको ग्रन्थकुट (शिखर) शैलीमै पुनर्निर्माण गरिएको हो।
मन्दिर पुनर्निर्माणको जिम्मा सीएम तुलसी कन्स्ट्रक्सन जेभीले लिएको थियो।
" /> काठमाण्डौं। २०७२ वैशाखको महाभूकम्पले क्षति पुर्‍याएको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरको गजुर आज राखिएको छ।
मल्लकालीन शैलीमा पुनर्निर्माण गरिएको मन्दिरमा आज गजुर प्रतिस्थापन गरिएको हो।
३ माघ २०७२ मा राष्ट्रपति विद्यादेवी भण्डारीले शिलान्यास गरेको रानीपोखरी पुनर्निर्माणको काम अब सम्पन्‍न हुने चरणमा पुगेको छ।
बालगोपालेश्वर मन्दिर हरेक वर्षको भाइटिकामा मात्रै खुल्ने परम्परा छ।
बालगोपालेश्वर मन्दिर प्रताप मल्लको पालामा बनाइएको ग्रन्थकुट (शिखर) शैलीमै पुनर्निर्माण गरिएको हो।
मन्दिर पुनर्निर्माणको जिम्मा सीएम तुलसी कन्स्ट्रक्सन जेभीले लिएको थियो।
"> रानीपोखरीबीचको बालगोपालेश्‍वर मन्दिरमा ५ वर्षपछि राखियाे गजुर (तस्वीरहरू): Dekhapadhi
रानीपोखरीबीचको बालगोपालेश्‍वर मन्दिरमा ५ वर्षपछि राखियाे गजुर (तस्वीरहरू)
मल्लकालीन शैलीमा पुनर्निर्माण गरिएको मन्दिरमा आज गजुर प्रतिस्थापन गरिएको हो।
बालगोपालेश्वर मन्दिर हरेक वर्षको भाइटिकामा मात्रै खुल्ने परम्परा छ।
बालगोपालेश्वर मन्दिर प्रताप मल्लको पालामा बनाइएको ग्रन्थकुट (शिखर) शैलीमै पुनर्निर्माण गरिएको हो।
मन्दिर पुनर्निर्माणको जिम्मा सीएम तुलसी कन्स्ट्रक्सन जेभीले लिएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्