यस्तै, महाबौद्ध क्षेत्रका वटु टोलका व्यापारी विशाल श्रेष्ठले व्यापारले विस्तारै गति लिन थालेको बताए। उनले गत वर्षको तुलनामा व्यापार घटे पनि निरन्तर सुधार आइरहेको जानकारी दिए।

उनले थपे, “अघिल्लो वर्षहरूमा होलसेल पसलबाट दैनिक दुई-तीन लाख वा त्योभन्दा बढीको सामान जान्थ्यो। यो वर्ष त्यो परिमाण घटे पनि चिन्ताजनक अवस्था छैन।”

खासगरी, नेपालीहरूको महान चाड दसैँ, तिहार र छठ नजिकिँदै जाँदा यस क्षेत्रमा मानिसहरूको चहलपहल बढ्न थालेको हो।

उपत्यका बाहिरबाट चाडपर्व लक्षित सामान लिन आउनेहरूको संख्या बढेको व्यापारीहरू बताउँछन्।

तस्वीरहरु: गाेपेन राई/देखापढी

"> न्युरोड क्षेत्रमा बढ्न थाल्यो व्यापारिक गतिविधि (तस्वीरहरू): Dekhapadhi
न्युरोड क्षेत्रमा बढ्न थाल्यो व्यापारिक गतिविधि (तस्वीरहरू)
काठमाडौं। गत वर्षको चैतदेखि सुनसान बनेको न्युरोड/महाबौद्ध क्षेत्रमा व्यापारिक चहलपहल बढ्न थालेको छ।

झण्डै ६ महिनाभन्दा बढी सुनसान बनेको उक्त क्षेत्रमा दसैँ, तिहार तथा छठ पर्व नजिकिँदै गर्दा विस्तारै गतिविधि बढ्न थालेको हो।

त्यस क्षेत्रका व्यापारीहरूका अनुसार पछिल्लो एक/दुई सातायता मानिसहरूको चहलपहल पनि बढ्न थालेको छ।

नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले मानिसको चहलपहल बढ्न थालेसँगै व्यापारले विस्तारै गति लिन थालेको बताए।

“सार्वजनिक यातायात चल्न थालेपछि मानिसको चहलपहल बढेको छ”, उनले देखापढीसँग भने, “मानिसको चहलपहल बढेपछि धेरैथोरै व्यापार बढ्छ नै।”

यस्तै, महाबौद्ध क्षेत्रका वटु टोलका व्यापारी विशाल श्रेष्ठले व्यापारले विस्तारै गति लिन थालेको बताए। उनले गत वर्षको तुलनामा व्यापार घटे पनि निरन्तर सुधार आइरहेको जानकारी दिए।

उनले थपे, “अघिल्लो वर्षहरूमा होलसेल पसलबाट दैनिक दुई-तीन लाख वा त्योभन्दा बढीको सामान जान्थ्यो। यो वर्ष त्यो परिमाण घटे पनि चिन्ताजनक अवस्था छैन।”

खासगरी, नेपालीहरूको महान चाड दसैँ, तिहार र छठ नजिकिँदै जाँदा यस क्षेत्रमा मानिसहरूको चहलपहल बढ्न थालेको हो।

उपत्यका बाहिरबाट चाडपर्व लक्षित सामान लिन आउनेहरूको संख्या बढेको व्यापारीहरू बताउँछन्।

तस्वीरहरु: गाेपेन राई/देखापढी

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्