काठमाडौं। सिंहदरबारभित्र भत्किएका र खाल्डाखुल्डी परेका सडकमा कालोपत्रे गर्ने काम अहिले धमाधम चलिरहेको छ।

मन्त्रिपरिषद् पुनर्गठनको चर्चाले आज मन्त्रीहरू मन्त्रालय नआउँदा सुनसान देखिएको सिंहदरबारभित्र सडक मर्मतको यो काम भने तीव्र देखियो।

सिंहदरबार प्रवेश गरेपछिको मुख्य सडक तथा त्यहाँबाट विभिन्न मन्त्रालय पस्ने सडकमा सडक विभागले कालोपत्रे गर्ने काम गरिरहेको छ।

सडक कालोपत्रे हुँदै गर्दा भेटिएका कर्मचारी र कामदारहरूले आफूहरू सडक विभागबाट आएको र आजै कालोपत्रे गर्ने भनेकाले धमाधम काम गरिरहेको बताए।

"> मन्त्री फेरिन लाग्दा सिंहदरबारका सडक कालोपत्रे गरिँदै (भिडिओ): Dekhapadhi
मन्त्री फेरिन लाग्दा सिंहदरबारका सडक कालोपत्रे गरिँदै (भिडिओ)

काठमाडौं। सिंहदरबारभित्र भत्किएका र खाल्डाखुल्डी परेका सडकमा कालोपत्रे गर्ने काम अहिले धमाधम चलिरहेको छ।

मन्त्रिपरिषद् पुनर्गठनको चर्चाले आज मन्त्रीहरू मन्त्रालय नआउँदा सुनसान देखिएको सिंहदरबारभित्र सडक मर्मतको यो काम भने तीव्र देखियो।

सिंहदरबार प्रवेश गरेपछिको मुख्य सडक तथा त्यहाँबाट विभिन्न मन्त्रालय पस्ने सडकमा सडक विभागले कालोपत्रे गर्ने काम गरिरहेको छ।

सडक कालोपत्रे हुँदै गर्दा भेटिएका कर्मचारी र कामदारहरूले आफूहरू सडक विभागबाट आएको र आजै कालोपत्रे गर्ने भनेकाले धमाधम काम गरिरहेको बताए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्