काठमाडौं। रानीपोखरी भन्‍नेवित्तिकै अधिकांशको मानसपटलमा काठमाडौंको रत्नपार्कसँगै जोडिएको पोखरीको याद आउँछ। १२ वैशाख २०७२ को महाभूकम्पले क्षति पुर्‍याएको यो पोखरीको पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको छ।
तर, भक्तपुरमा पनि काठमाडौंको भन्दा जेठो रानीपोखरी रहेको छ। ओझेलमा परेको यो रानीपोखरीलाई जीवन्‍त बनाउन भक्तपुर नगरपालिकाले निर्माण कार्यलाई गति दिएको छ।
भक्तपुर सल्लाघारीस्थित सैनिक आवासीय महाविद्यालय परिसरसमा यो पोखरी छ। २०४० सालतिर सैनिक तालिम केन्द्र निर्माणको लागि जग्गा अधिग्रहण भएसँगै सुरक्षाको कारण देखाउँदै रानीपोखरी क्षेत्रमा आवतजावत गर्न बन्द गरिएको थियो।
वर्षको दुई दिन दिगु पूजा (कूलदेवताको पूजा) गर्न भने त्यहाँ जान खुल्ला गरिँदै आइएको छ। सेनाले नियन्त्रणमा राखेको पोखरी खुल्ला गर्न स्थानीयवासीले वर्षौंदेखि माग गरिरहेका थिए।
भक्तपुरका राजा जगज्योति मल्लले १६८७ सालमा रानी राजलक्ष्मीको सम्झनामा सो पोखरी बनाउन लगाएको बताइएको छ। त्यसको करिब ४० वर्षपछि मात्र प्रताप मल्लले काठमाडौंको रानीपोखरी बनाउन लगाएका थिए।
भक्तपुर नगरपालिकाको पहलमा सर्वसाधारणको लागि पुन: खुल्ला गर्ने गरी मल्लकालीन शैलीमा रानीपोखरीको पुनर्निर्माण कार्य भइरहेको छ।
" /> काठमाडौं। रानीपोखरी भन्‍नेवित्तिकै अधिकांशको मानसपटलमा काठमाडौंको रत्नपार्कसँगै जोडिएको पोखरीको याद आउँछ। १२ वैशाख २०७२ को महाभूकम्पले क्षति पुर्‍याएको यो पोखरीको पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको छ।
तर, भक्तपुरमा पनि काठमाडौंको भन्दा जेठो रानीपोखरी रहेको छ। ओझेलमा परेको यो रानीपोखरीलाई जीवन्‍त बनाउन भक्तपुर नगरपालिकाले निर्माण कार्यलाई गति दिएको छ।
भक्तपुर सल्लाघारीस्थित सैनिक आवासीय महाविद्यालय परिसरसमा यो पोखरी छ। २०४० सालतिर सैनिक तालिम केन्द्र निर्माणको लागि जग्गा अधिग्रहण भएसँगै सुरक्षाको कारण देखाउँदै रानीपोखरी क्षेत्रमा आवतजावत गर्न बन्द गरिएको थियो।
वर्षको दुई दिन दिगु पूजा (कूलदेवताको पूजा) गर्न भने त्यहाँ जान खुल्ला गरिँदै आइएको छ। सेनाले नियन्त्रणमा राखेको पोखरी खुल्ला गर्न स्थानीयवासीले वर्षौंदेखि माग गरिरहेका थिए।
भक्तपुरका राजा जगज्योति मल्लले १६८७ सालमा रानी राजलक्ष्मीको सम्झनामा सो पोखरी बनाउन लगाएको बताइएको छ। त्यसको करिब ४० वर्षपछि मात्र प्रताप मल्लले काठमाडौंको रानीपोखरी बनाउन लगाएका थिए।
भक्तपुर नगरपालिकाको पहलमा सर्वसाधारणको लागि पुन: खुल्ला गर्ने गरी मल्लकालीन शैलीमा रानीपोखरीको पुनर्निर्माण कार्य भइरहेको छ।
"> भक्तपुरको गुमनाम रानीपोखरी ! (तस्वीरहरू): Dekhapadhi
भक्तपुरको गुमनाम रानीपोखरी ! (तस्वीरहरू)
भक्तपुर सल्लाघारीस्थित सैनिक आवासीय महाविद्यालय परिसरसमा यो पोखरी छ। २०४० सालतिर सैनिक तालिम केन्द्र निर्माणको लागि जग्गा अधिग्रहण भएसँगै सुरक्षाको कारण देखाउँदै रानीपोखरी क्षेत्रमा आवतजावत गर्न बन्द गरिएको थियो।
वर्षको दुई दिन दिगु पूजा (कूलदेवताको पूजा) गर्न भने त्यहाँ जान खुल्ला गरिँदै आइएको छ। सेनाले नियन्त्रणमा राखेको पोखरी खुल्ला गर्न स्थानीयवासीले वर्षौंदेखि माग गरिरहेका थिए।
भक्तपुरका राजा जगज्योति मल्लले १६८७ सालमा रानी राजलक्ष्मीको सम्झनामा सो पोखरी बनाउन लगाएको बताइएको छ। त्यसको करिब ४० वर्षपछि मात्र प्रताप मल्लले काठमाडौंको रानीपोखरी बनाउन लगाएका थिए।
भक्तपुर नगरपालिकाको पहलमा सर्वसाधारणको लागि पुन: खुल्ला गर्ने गरी मल्लकालीन शैलीमा रानीपोखरीको पुनर्निर्माण कार्य भइरहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्