काठमाडौं। काठमाडौंमा चाडपर्वको किनमेलका अगाडि कोरोनाको कहर फिक्का परेजस्तो देखिएको छ। एकातिर दशैं-तिहार नजिकिँदो छ, अर्कोतिर कोरोनाको प्रसार पनि फराकिलो हुँदैछ। मानिसहरूमा कोरोनाको चिन्ताभन्दा धेरै चासो दशैंको किनमेलमा देखिएको छ। स्वास्थ्य मन्त्रालय दिनहुँ स्वास्थ्य सुरक्षासम्बन्धी सावधानी अपनाउन भनिरहेको छ, मानिसहरू थप लापरवाह हुँदै गइरहेका छन्। जुन कुरा आज काठमाडौंको असन, इन्द्रचोक, महाबौद्ध, जनबाहल, न्यूरोड लगायतका बजार क्षेत्रमा देखिएका निष्फिक्री भीडले पनि प्रष्ट्याउँछ। नेपालमा कोरोना प्रसारको गति उच्च हुँदै जाँदा सङ्क्रमितको संख्याले १ लाखको आँकडा पार गरिसकेको छ। काठमाडौं उपत्यकामा मात्रै एकसाता यता १० हजारभन्दा बढी कोरोना सङ्क्रमित थपिएका छन्। जसमध्ये सबैभन्दा धेरै (३० हजार) काठमाडौंमै थपिएका छन्। तर पनि काठमाडौं सावधान भइरहेको छैन !

कोरोनाले कस्न नसकेको काठमाडौंको किनमेल (तस्वीरहरू): Dekhapadhi
मानिसहरूमा कोरोनाको चिन्ताभन्दा धेरै चासो दशैं-तिहारको किनमेलमा।
स्वास्थ्य मन्त्रालय दिनहुँ स्वास्थ्य सावधानी अपनाउन भनिरहेको छ, मानिसहरू थप लापरवाह हुँदै गएका छन्।
काठमाडौंको असन, इन्द्रचोक, महाबौद्ध, जनबाहल लगायतका बजार क्षेत्रमा खुट्टै राख्न गाह्रो।
कोरोनाले कस्न नसकेको काठमाडौंको किनमेल (तस्वीरहरू)