काठमाडौं। रवि पण्डित वर्सेनि दसैं पर्वमा मनाइने नवरात्रीका लागि माटोबाट दुर्गा भवानीको मूर्ति बनाउँछन्। बुधबार काठमाडौंमा उनी आफ्ना परिवारका सदस्यहरूसँग दुर्गाका मुर्तिलाई अन्तिमरुप दिइरहेका थिए। प्रत्येक वर्ष दसैंका लागि भनेर करिब २०० मुर्ति बेच्दै आएका पण्डितले यो पटक भने कोरोना महामारीका कारण अहिलेसम्म मात्र २० वटा मूर्ति बेच्न सकेका छन्।

" /> काठमाडौं। रवि पण्डित वर्सेनि दसैं पर्वमा मनाइने नवरात्रीका लागि माटोबाट दुर्गा भवानीको मूर्ति बनाउँछन्। बुधबार काठमाडौंमा उनी आफ्ना परिवारका सदस्यहरूसँग दुर्गाका मुर्तिलाई अन्तिमरुप दिइरहेका थिए। प्रत्येक वर्ष दसैंका लागि भनेर करिब २०० मुर्ति बेच्दै आएका पण्डितले यो पटक भने कोरोना महामारीका कारण अहिलेसम्म मात्र २० वटा मूर्ति बेच्न सकेका छन्।

"> महामारीको मारमा मूर्तिकला (तस्वीरहरू): Dekhapadhi
महामारीको मारमा मूर्तिकला (तस्वीरहरू)
काठमाडौं। रवि पण्डित वर्सेनि दसैं पर्वमा मनाइने नवरात्रीका लागि माटोबाट दुर्गा भवानीको मूर्ति बनाउँछन्। बुधबार काठमाडौंमा उनी आफ्ना परिवारका सदस्यहरूसँग दुर्गाका मुर्तिलाई अन्तिमरुप दिइरहेका थिए। प्रत्येक वर्ष दसैंका लागि भनेर करिब २०० मुर्ति बेच्दै आएका पण्डितले यो पटक भने कोरोना महामारीका कारण अहिलेसम्म मात्र २० वटा मूर्ति बेच्न सकेका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्