मिठो खाने र राम्रो लगाउने चाडको रूपमा परिचित दसैँमा खसीबोका, च्याङ्ग्रालगायतका पशुपन्छीको बिक्री वितरण पनि बढ्छ।
प्रत्येक वर्ष दसैँमा खसीबोका र च्याङ्ग्राको बिक्री गर्दै आएको सरकारी कम्पनी खाद्य, व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्ष च्याङ्ग्रा बिक्री नगर्ने भएको छ।
काठमाडौं उपत्यकामा मुस्ताङबाट एक हजार च्याङ्ग्रा ल्याउने कम्पनीको तयारी थियो। तर यो वर्ष मूल्य बढेपछि च्याङ्ग्रा नल्याउने निर्णय गरिएको हो।
थापाथलीस्थित बिक्री कक्षबाट हिजो उपत्यका आइपुगेका ४०५ वटा खसी बिक्री थालिएको छ। कम्पनीले प्रतिकिलो ५५० रूपैयाँमा आजदेखि खसी बिक्री सुरू गरेको हो।
केही व्यापारीहरूले उपत्यकामा च्याङ्ग्रा भित्र्याएका छन्। मुस्ताङ, डोल्पालगायतका जिल्लाबाट च्याङ्ग्रा ल्याउने गरिन्छ। कोरोना कहर, टाढा र अप्ठ्यारो बाटोका बीच ल्याइएका च्याङ्ग्राको भाउ पनि बढी नै हुन्छ। बजार भाउ नियन्त्रणका लागि सरकारी निकायबाट बिक्री गर्ने च्याङ्ग्रा यस वर्ष नल्याइएपछि उपभोक्तालाई महंगो पर्ने छ।
आफूहरूले किन्दा एउटै च्याङ्ग्राको मूल्य ३० हजारसम्म पर्ने व्यापारीहरू बताउँछन्। भक्तपुर सल्लाघारीमा बिक्रीका लागि राखिएको च्याङ्ग्राका केही तस्वीरहरू।

काठमाडौं। नेपालीको महान चाड दसैँ भित्रिसकेको छ।

दसैँसँगै काठमाडौंमा भित्र्याइयो मुस्ताङी च्याङ्ग्रा (तस्वीरहरू)

काठमाडौं। नेपालीको महान चाड दसैँ भित्रिसकेको छ।

मिठो खाने र राम्रो लगाउने चाडको रूपमा परिचित दसैँमा खसीबोका, च्याङ्‍ग्रालगायतका पशुपन्छीको बिक्री वितरण पनि बढ्छ।

प्रत्येक वर्ष दसैँमा खसीबोका र च्याङ्ग्राको बिक्री गर्दै आएको सरकारी कम्पनी खाद्य, व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्ष च्याङ्ग्रा बिक्री नगर्ने भएको छ।

काठमाडौं उपत्यकामा मुस्ताङबाट एक हजार च्याङ्‍ग्रा ल्याउने कम्पनीको तयारी थियो। तर यो वर्ष मूल्य बढेपछि च्याङ्‍ग्रा नल्याउने निर्णय गरिएको हो।

थापाथलीस्थित बिक्री कक्षबाट हिजो उपत्यका आइपुगेका ४०५ वटा खसी बिक्री थालिएको छ। कम्पनीले प्रतिकिलो ५५० रूपैयाँमा आजदेखि खसी बिक्री सुरू गरेको हो।

केही व्यापारीहरूले उपत्यकामा च्याङ्ग्रा भित्र्याएका छन्। मुस्ताङ, डोल्पालगायतका जिल्लाबाट च्याङ्ग्रा ल्याउने गरिन्छ। कोरोना कहर, टाढा र अप्‍ठ्यारो बाटोका बीच ल्याइएका च्याङ्ग्राको भाउ पनि बढी नै हुन्छ। बजार भाउ नियन्त्रणका लागि सरकारी निकायबाट बिक्री गर्ने च्याङ्ग्रा यस वर्ष नल्याइएपछि उपभोक्तालाई महंगो पर्ने छ।