"> महामारीबीच सतर्कता अपनाउँदै पचली भैरव जात्रा: Dekhapadhi कोरोना महामारी चल्दै गर्दा पिपिइ लगाउँदै पचली भैरवको यात्रा निकालिएको छ।
• पचली भैरवको यात्रा हिजो टेकुतर्फ र आज नगरभित्र गराइएको हो।

महामारीबीच सतर्कता अपनाउँदै पचली भैरव जात्रा
काठमाडौँ। महामारीबीच उचित सतर्कता अपनाउँदै काठमाडौँको पचली भैरवको जात्रा मनाइएको छ।

प्राचीन काठमाडौँ सहरको महत्त्वपूर्ण देवताका रूपमा मानिने पचली भैरवलाई सहरबाट बाहिर टेकुमा स्थापना गरिएको छ। यस क्रममा हिजो भित्री सहरबाट बोकेर उक्त मूर्तिलाई पचली भैरवस्थानमा लगी पूजा गरी राखिएको थियो भने आज विधिपूर्वक नगरतर्फ यात्रा गराइएको हो। सो यात्राका क्रममा विभिन्न बाजागाजा तथा भक्तजनको बाक्लो उपस्थिति हुने भएता पनि यसपटक भने कोरोना महामारीलाई ध्यानमा राखी आवश्यक सुरक्षा सतर्कता अपनाइएको छ।

यात्राका लागि भैरवको खट बोक्ने श्रद्धालु भक्तजनले पिपिइ तथा फेस सिल्ड लगाएका थिए भने बाजागाजा र भक्तजनको भीड पनि पहिलेभन्दा न्यून थियो। यस यात्राअन्तर्गत प्रत्यक्ष देवी कुमारीलाई भने वसन्तपुरस्थित कुमारी घरको ढोकासम्म मात्र ल्याई विराजमान गराइएको थियो।

प्रायः राति भव्यताका साथ हुने यस यात्रालाई यसपटक भने दिउँसो नै समापन गरिएको हो।

दसैँको पञ्चमी दिनको यस पचली भैरवको यात्रा हुने दिनलाई काठमाडौँ उपत्यकावासीहरू पचिमह्रः भनी मनाउँछन्। यस दिन विशेषतः ज्यापू तथा अन्य समुदायहरूले विवाहलगायत शुभकार्यमा साइत हेनु नपर्ने प्रचलन पनि छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्