काठमाडौं। दसैँको टिका आउन चार दिनबाट क्रमश: ओरालो लागिरहेको छ। विश्वव्यापी महामारीको रूप लिएको कोरोना भाइरस संक्रमणको जोखिमले गर्दा यो वर्षको दसैँ हर्ष र उल्लासमय भने छैन।
तर, कोरोना कहरकै बीच ललितपुरको खोकना यतिखेर सिकाली जात्रामा भुलेको छ। त्यहाँका नेवार समुदायहरूले वर्षेनी यो जात्रालाई दसैँ पर्वको विकल्पको रूपमा मनाउने गर्छन्। खोकनामा महर्जन र डंगोलहरू बढी छन्।
दसैँकै समयमा जात्रा सुरू हुने भएकोले यहाँका बासिन्दाहरू दसैँभन्दा जात्रालाई नै महत्व दिन्छन्। एकपटक रोकियो भने सँधैका लागि जात्राको निरन्तरतामै संकट पर्ने भन्दै करिब २०० वर्षदेखिको परम्परालाई महामारीको बीच पनि स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर यस वर्ष जीवितै राखिएको छ।
स्थानीयवासीका अनुसार गुठीबाट तोकिएका ८ जना कुमार केटा चोखोनितो गरी व्रत बस्छन्। खोकनामा रहेका गुठीका थकालीहरूले मन्दिरमा पूजा सामग्री पठाउँछन्। हरेक गुठीले अजिमालाई चोटपटक नलागेका एक-एकवटा राँगाको बली दिन्छन्।
जात्रा षष्ठिसम्म चल्छ। आज सिकाली मन्दिर परिसरमा जात्रा हुन्छ। त्यसक्रममा १४ जनाले मुकुट लगाएर देवताको भेष प्रदर्शन गर्छन् भने ४६ जनाले विभिन्न देवताको भेषमा नाच देखाउँछन्। आज सवेरै कैद गरिएका जात्राका तस्वीरहरू:

महामारीका बीच खोकनामा सिकाली जात्राको चटारो (तस्वीरहरू): Dekhapadhi
महामारीका बीच खोकनामा सिकाली जात्राको चटारो (तस्वीरहरू)

काठमाडौं। दसैँको टिका आउन चार दिनबाट क्रमश: ओरालो लागिरहेको छ। विश्‍वव्यापी महामारीको रूप लिएको कोरोना भाइरस संक्रमणको जोखिमले गर्दा यो वर्षको दसैँ हर्ष र उल्लासमय भने छैन।

तर, कोरोना कहरकै बीच ललितपुरको खोकना यतिखेर सिकाली जात्रामा भुलेको छ। त्यहाँका नेवार समुदायहरूले वर्षेनी यो जात्रालाई दसैँ पर्वको विकल्पको रूपमा मनाउने गर्छन्। खोकनामा महर्जन र डंगोलहरू बढी छन्।

दसैँकै समयमा जात्रा सुरू हुने भएकोले यहाँका बासिन्दाहरू दसैँभन्दा जात्रालाई नै महत्व दिन्छन्। एकपटक रोकियो भने सँधैका लागि जात्राको निरन्तरतामै संकट पर्ने भन्दै करिब २०० वर्षदेखिको परम्परालाई महामारीको बीच पनि स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर यस वर्ष जीवितै राखिएको छ।

स्थानीयवासीका अनुसार गुठीबाट तोकिएका ८ जना कुमार केटा चोखोनितो गरी व्रत बस्छन्। खोकनामा रहेका गुठीका थकालीहरूले मन्दिरमा पूजा सामग्री पठाउँछन्। हरेक गुठीले अजिमालाई चोटपटक नलागेका एक-एकवटा राँगाको बली दिन्छन्।

जात्रा षष्‍ठिसम्म चल्छ। आज सिकाली मन्दिर परिसरमा जात्रा हुन्छ। त्यसक्रममा १४ जनाले मुकुट लगाएर देवताको भेष प्रदर्शन गर्छन् भने ४६ जनाले विभिन्न देवताको भेषमा नाच देखाउँछन्। आज सवेरै कैद गरिएका जात्राका तस्वीरहरू: