काठमाडौँ। काठमाडौँको टुँडिखेल क्षेत्रमा प्रत्येक वर्षझैँ यसपटक पनि फूलपातीको बढाइँ गरिएको छ। कोरोना महामारीबीच सीमित अतिथि मात्र बोलाई तथा उचित स्वास्थ्य सतर्कता अपनाएर उक्त बढाइँ गरिएको जनाइएको छ।

फूलपातीको बढाइँका अवसरमा राइफल र तोपको बढाइँ गरिएको दृश्य हामीले निर्माणाधीन धरहरा क्षेत्रको भ्युटावरबाट प्रस्तुत गरेका छौँ। गत २०७२ साल वैशाख १२ गतेको महाभूकम्पबाट भत्केको काठमाडौँको धरहराको बाँकी रहेको ठुटोलाई जस्ताको तस्तै राखी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको अगुवाइमा नयाँ भ्युटावर निर्माण गरिएको छ। यस नयाँ संरचनालाई पनि ‘धरहरा’ नै नामकरण दिइएको छ भने यसलाई परम्परागत प्रविधिबाट नभई आधुनिक प्रविधिबाट मजबुत र पुरानो धरहराभन्दा पनि अग्लो बनाइँदै छ।

यसै अवसरमा बढ्दो सहरीकरणबीच केही खुल्ला ठाउँका रूपमा रहेको टुँडिखेलको विहङ्गम दृश्य पनि क्यामरामा कैद गर्न भ्यायौँ।

सिफारिस

" /> काठमाडौँ। काठमाडौँको टुँडिखेल क्षेत्रमा प्रत्येक वर्षझैँ यसपटक पनि फूलपातीको बढाइँ गरिएको छ। कोरोना महामारीबीच सीमित अतिथि मात्र बोलाई तथा उचित स्वास्थ्य सतर्कता अपनाएर उक्त बढाइँ गरिएको जनाइएको छ।

फूलपातीको बढाइँका अवसरमा राइफल र तोपको बढाइँ गरिएको दृश्य हामीले निर्माणाधीन धरहरा क्षेत्रको भ्युटावरबाट प्रस्तुत गरेका छौँ। गत २०७२ साल वैशाख १२ गतेको महाभूकम्पबाट भत्केको काठमाडौँको धरहराको बाँकी रहेको ठुटोलाई जस्ताको तस्तै राखी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको अगुवाइमा नयाँ भ्युटावर निर्माण गरिएको छ। यस नयाँ संरचनालाई पनि ‘धरहरा’ नै नामकरण दिइएको छ भने यसलाई परम्परागत प्रविधिबाट नभई आधुनिक प्रविधिबाट मजबुत र पुरानो धरहराभन्दा पनि अग्लो बनाइँदै छ।

यसै अवसरमा बढ्दो सहरीकरणबीच केही खुल्ला ठाउँका रूपमा रहेको टुँडिखेलको विहङ्गम दृश्य पनि क्यामरामा कैद गर्न भ्यायौँ।

सिफारिस

"> ‘धरहरा भ्युटावर’बाट यस्तो देखियो बढाइँ (तस्वीरहरू): Dekhapadhi
‘धरहरा भ्युटावर’बाट यस्तो देखियो बढाइँ (तस्वीरहरू)
काठमाडौँ। काठमाडौँको टुँडिखेल क्षेत्रमा प्रत्येक वर्षझैँ यसपटक पनि फूलपातीको बढाइँ गरिएको छ। कोरोना महामारीबीच सीमित अतिथि मात्र बोलाई तथा उचित स्वास्थ्य सतर्कता अपनाएर उक्त बढाइँ गरिएको जनाइएको छ।

फूलपातीको बढाइँका अवसरमा राइफल र तोपको बढाइँ गरिएको दृश्य हामीले निर्माणाधीन धरहरा क्षेत्रको भ्युटावरबाट प्रस्तुत गरेका छौँ। गत २०७२ साल वैशाख १२ गतेको महाभूकम्पबाट भत्केको काठमाडौँको धरहराको बाँकी रहेको ठुटोलाई जस्ताको तस्तै राखी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको अगुवाइमा नयाँ भ्युटावर निर्माण गरिएको छ। यस नयाँ संरचनालाई पनि ‘धरहरा’ नै नामकरण दिइएको छ भने यसलाई परम्परागत प्रविधिबाट नभई आधुनिक प्रविधिबाट मजबुत र पुरानो धरहराभन्दा पनि अग्लो बनाइँदै छ।

यसै अवसरमा बढ्दो सहरीकरणबीच केही खुल्ला ठाउँका रूपमा रहेको टुँडिखेलको विहङ्गम दृश्य पनि क्यामरामा कैद गर्न भ्यायौँ।

सिफारिस

यस्ताे रह्याे सेनाकाे 'सांकेतिक' फूलपाती बढाइँ

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्