शंखरापुरमा चाचाहुइँ... (तस्वीरहरू)

काठमाडौं। हिन्दू धर्मावलम्बीहरू आफ्नो महान पर्व दसैंको अवसरमा पिङ खेलेर रमाइलो गर्ने गरिन्छ।

टोलटोलमा पिङ राख्ने प्रचलनसमेत रहेको छ। यस वर्ष भने कोरोना भाइरसका कारण विगतमा जस्तो चहपहल देखिँदैन।

यही अवसरमा चङ्गा उडाएर रमाइलो गर्ने परम्परा पनि चल्दै आएको छ।

विशेषगरी बालबालिकाहरूका लागि पिङ र चङ्गा दुवै दसैंमा रमाइलो गर्ने मुख्य माध्यम बन्ने गरेको छ।

दसैँका बेलामा भूमि छोड्नुपर्ने भन्दै पिङ खेल्ने तथा भगवान् इन्द्रलाई वर्षाका लागि कृतज्ञता व्यक्त गर्न चङ्गा उडाउने प्रचलन नेपाल समाजमा छ।

यही क्रममा आज काठमाडौंको शंखरापुरस्थित कात्तिकेमा बालबालिकाहरू पिङ खेल्दै र चङ्गा उडाएर रमाइरहेका थिए।