काठमाडाैं। दशरथ रंगशाला, आउँदो १५ मंसीरमा १३ औं दक्षिण एशियाली खेलकुद (साग) को उद्घाटन हुने ठाउँ।

उद्घाटन मात्र होइन, १३ औं सागको समापन पनि दशरथ रंगशालामै हुनेछ।

नेपालले तेस्रो पटक आयोजना गर्न लागेको दक्षिण एशियाली खेलकुदको महाकुम्भलाई भव्य बनाउने तयारी मुख्यतः दशरथ रंगशालामै केन्द्रित छ।

किनभने, २०७२ सालको भूकम्पमा क्षतिग्रस्त मुलुकको एकमात्र यो अन्तर्राष्ट्रिय रंगशाला १३औं सागसँगै पुनः बौरिनेछ।

त्यसैले त युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा समेत दिनरात नभनी यहीँ खटिएका छन्।

१३ औं साग उद्घाटनका लागि रंगशाला तयार पार्न यहाँ दिनरात नभनी काम भइरहेको छ।

अरू तयारी लगभग भए पनि अब भीआईपी पारापेट तयार पार्ने काम सम्पन्न हुन बाँकी छ।

तयारीको काम पूरा भइनसके पनि साँझपख बत्ती बल्दा रंगशाला धपक्कै बलेको देखिन्छ।

देखापढीका फोटो पत्रकार गोपेन राईले ८ मंसीर साँझ लिएको दशरथ रंगशालाको हवाई दृश्य यस्तो छः

"> यस्तो छ १३औं साग उद्घाटन हुने दशरथ रंगशालाको हवाई दृश्य (भिडिओ र तस्वीर): Dekhapadhi
यस्तो छ १३औं साग उद्घाटन हुने दशरथ रंगशालाको हवाई दृश्य (भिडिओ र तस्वीर)

काठमाडाैं। दशरथ रंगशाला, आउँदो १५ मंसीरमा १३ औं दक्षिण एशियाली खेलकुद (साग) को उद्घाटन हुने ठाउँ।

उद्घाटन मात्र होइन, १३ औं सागको समापन पनि दशरथ रंगशालामै हुनेछ।

नेपालले तेस्रो पटक आयोजना गर्न लागेको दक्षिण एशियाली खेलकुदको महाकुम्भलाई भव्य बनाउने तयारी मुख्यतः दशरथ रंगशालामै केन्द्रित छ।

किनभने, २०७२ सालको भूकम्पमा क्षतिग्रस्त मुलुकको एकमात्र यो अन्तर्राष्ट्रिय रंगशाला १३औं सागसँगै पुनः बौरिनेछ।

त्यसैले त युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा समेत दिनरात नभनी यहीँ खटिएका छन्।

१३ औं साग उद्घाटनका लागि रंगशाला तयार पार्न यहाँ दिनरात नभनी काम भइरहेको छ।

अरू तयारी लगभग भए पनि अब भीआईपी पारापेट तयार पार्ने काम सम्पन्न हुन बाँकी छ।

तयारीको काम पूरा भइनसके पनि साँझपख बत्ती बल्दा रंगशाला धपक्कै बलेको देखिन्छ।

देखापढीका फोटो पत्रकार गोपेन राईले ८ मंसीर साँझ लिएको दशरथ रंगशालाको हवाई दृश्य यस्तो छः

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्