काठमाडौं। पछिल्लो सातायता देशभरको मौसम पूर्णतया खुलेको छ।

मौसम खुलेपछि काठमाडौं उपत्यकाबाट हिमालसहितको रमणीय दृश्य अवलोकन गर्न सकिने भएको छ। यसबाट कोरोना महामारीबीच उपत्यकावासीले निकै आनन्दको अनुभूति गर्न पाएका छन्।

अहिले मानिसहरूमा आफू बसेको स्थान र उपत्यका वरपरका डाँडाहरूमा पुगेर हिमालसहितको तस्वीर कैद गर्ने होड नै चलेको देखिन्छ। अधिकांशले आफूले खिचेको तस्वीर सामाजिक सञ्जालमा पोस्ट गर्दै ‘आहा काठमाडौं...’ लगायतका भावमा शब्दहरू लेखेका छन्।

यसपटक काठमाडौं उपत्यकामा विगतमा जस्तो तुवाँलो पनि कम देखिएको छ। उपत्यकाको आकाश सफा देखिएकाे छ, जसले उपत्यकावासीलाई खुसी बनाएको छ।

हेरौं, विगत केही दिनयता राससकर्मीले खिचेका यी तस्वीरहरूः

तस्वीरहरु: रासस

" /> काठमाडौं। पछिल्लो सातायता देशभरको मौसम पूर्णतया खुलेको छ।

मौसम खुलेपछि काठमाडौं उपत्यकाबाट हिमालसहितको रमणीय दृश्य अवलोकन गर्न सकिने भएको छ। यसबाट कोरोना महामारीबीच उपत्यकावासीले निकै आनन्दको अनुभूति गर्न पाएका छन्।

अहिले मानिसहरूमा आफू बसेको स्थान र उपत्यका वरपरका डाँडाहरूमा पुगेर हिमालसहितको तस्वीर कैद गर्ने होड नै चलेको देखिन्छ। अधिकांशले आफूले खिचेको तस्वीर सामाजिक सञ्जालमा पोस्ट गर्दै ‘आहा काठमाडौं...’ लगायतका भावमा शब्दहरू लेखेका छन्।

यसपटक काठमाडौं उपत्यकामा विगतमा जस्तो तुवाँलो पनि कम देखिएको छ। उपत्यकाको आकाश सफा देखिएकाे छ, जसले उपत्यकावासीलाई खुसी बनाएको छ।

हेरौं, विगत केही दिनयता राससकर्मीले खिचेका यी तस्वीरहरूः

तस्वीरहरु: रासस

"> आहा काठमाडौं... (तस्वीरहरू): Dekhapadhi
आहा काठमाडौं... (तस्वीरहरू)
काठमाडौं। पछिल्लो सातायता देशभरको मौसम पूर्णतया खुलेको छ।

मौसम खुलेपछि काठमाडौं उपत्यकाबाट हिमालसहितको रमणीय दृश्य अवलोकन गर्न सकिने भएको छ। यसबाट कोरोना महामारीबीच उपत्यकावासीले निकै आनन्दको अनुभूति गर्न पाएका छन्।

अहिले मानिसहरूमा आफू बसेको स्थान र उपत्यका वरपरका डाँडाहरूमा पुगेर हिमालसहितको तस्वीर कैद गर्ने होड नै चलेको देखिन्छ। अधिकांशले आफूले खिचेको तस्वीर सामाजिक सञ्जालमा पोस्ट गर्दै ‘आहा काठमाडौं...’ लगायतका भावमा शब्दहरू लेखेका छन्।

यसपटक काठमाडौं उपत्यकामा विगतमा जस्तो तुवाँलो पनि कम देखिएको छ। उपत्यकाको आकाश सफा देखिएकाे छ, जसले उपत्यकावासीलाई खुसी बनाएको छ।

हेरौं, विगत केही दिनयता राससकर्मीले खिचेका यी तस्वीरहरूः

तस्वीरहरु: रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्