काठमाडौं। हिन्दू धर्मावलम्बीहरूको दोस्रो ठूलो पर्व तिहार (दीपावली) नजिकिएसँगै कुचोको ब्यापार बढेको छ।
विशेषगरी घर सफा गर्न प्रयोग गरिने कुचोको तिहारमा अझ महत्त्व रहन्छ। धनधान्यकी देवी लक्ष्मीलाई खुसी पार्न घरआँगन सफसुग्घर गरी पूजा गर्ने प्रचलन छ। यही अवसरमा हिन्दूधर्मावलम्बीहरूले कुचोकोसमेत पूजा गर्ने गर्दछन्।
कुचोलाई नाघ्न नहुने, ठाडो पारेर र देखिने ठाउँमा राख्न नहुने, साँझको समयमा कुचो लगाउन नहुनेलगायत धार्मिक मान्यता रहँदै आएको छ।
तिहारमा कुचोको व्यापार बढे पनि यस वर्ष कोरोना भाइरसको महामारीका कारण विगत वर्षहरूको तुलनामा माग घटेको व्यवसायी बताउँछन्।
शुक्रबार सुकेधारास्थित गोरखनाथ कुचो सप्लायर्समा पुग्दा तिहारको लागि कुचो बनाउने काम चलिरहेको थियो। सप्लायर्सका सञ्चालकले पनि यस वर्ष विगतमा भन्दा व्यापार घटेको बताए।
हेरौं गोरखनाथ कुचो सप्लायर्समा कुचो तयारी गर्दै गरेका तस्वीरहरूः

तिहारलाई कुचो (फोटो फिचर)