अहिले विभिन्न प्रकारका आधुनिक बत्तीहरू आए पनि भक्तपुरको परम्परागत पालाले विशेष महत्व राख्छ।
तिहार पर्व नजिकिएसँगै भक्तपुर दरबार स्क्वायरका स्थानीयलाई पाला (तेल हालेर बत्ती बाल्न प्रयोग गरिने माटोको दियो) बनाउन र बेच्न भ्याइनभ्याइ हुन्छ।
यो यस्तो ऐतिहासिक क्षेत्र हो, जहाँका स्थानीय युर्गौंदेखि माटाको भाँडा बनाउने काम गर्दै आइरहेका छन्।
यहीँका ३५ वर्षीय राकेश प्रजापति अहिले आगामी तिहारका लागि पाला बनाउन व्यस्त छन्। शनिबार भक्तपुरस्थित उनको कारखानामा पुग्दा पाला बनाउने क्रम चलिरहेको थियो।
उनले विगत ६ वर्षदेखि आफूले यो पेसा अँगालेको बताए। बुबाको निधनपछि उनले परम्परागत पेसालाई निरन्तरता दिएका हुन्।
तर, यस वर्ष कोरोना भाइरसको महामारीका कारण व्यापार प्रभावित बनेको उनले बताए।
‘‘कोरोना भाइरसको कारणले यो वर्ष सोचेजस्तो व्यापार छैन,’’ प्रजापतिले भने, ‘‘अब यो पेसालाई निरन्तरता दिनै कठिन हुँदै छ, किनभने यसमा काम गर्ने कामदारहरू अर्कै पेसामा लाग्न थालेका छन्। नाफा हुने व्यवसायतिर लागेका छन्।’’

झिलिमिलि तिहार : यसरी बन्दै छ भक्तपुरे पाला (फोटो फिचर): Dekhapadhi
झिलिमिलि तिहार : यसरी बन्दै छ भक्तपुरे पाला (फोटो फिचर)

काठमाडौं। तिहार भन्नेबित्तिकै झिलिमिली बत्तीको पर्व बुझिन्छ। घर, मन्दिरलगायत सबैतिर बत्ती बालेर उज्यालो बनाइन्छ।