काठमाडौं। भक्तपुरकी ६७ वर्षीया चेतकुमारी चित्रकार विभिन्न देवीदेवताका पोस्टर परम्परागत शैलीमा तयार पार्छिन्। यतिखेर भने उनी दीपावलीको रूपमासमेत चिनिने तिहार पर्वका लागि धनधान्यकी देवी लक्ष्मीको पोस्टर बनाउन व्यस्त छिन्।
चेतकुमारीले नागपञ्चमी, गाईजात्रा, दसैँ तथा अन्य धार्मिक उत्सवहरूमा पनि विभिन्न देवीदेवताका पोस्टरहरू बनाउँदै आएकी छन्।
देवीदेवताका तस्वीर प्रिन्ट गर्न उनले अपनाउने प्रक्रिया निकै सरल छ। सुरूमा ब्लकको सहायताले कागजमा तस्वीरको रूपरेखा (छायाँ) उतार्छिन्। त्यसपछि आफैं हातले रङ भर्छिन्।
‘‘हातले बनाएका चित्रहरू एकपटक भिजेपछि क्षति भइहाल्छ,’’ उनले भनिन्, ‘‘त्यसैले मानिसहरू बजारमा उपलब्ध टिकाउ हुने पोस्टरतर्फ आकर्षित हुन थालेका छन्, जुन भारतबाट आयात हुन्छ।’’
यद्यपि आफ्नो कामसँग परिचित मानिसहरू आफूकहाँ पोस्टर किन्न आउने गरेको चेतकुमारी बताउँछिन्।
तर, यस वर्ष थोरै उत्पादन गर्ने उनको योजना छ। यसपालि एक हजार वटासम्म पोस्टर तयार पार्ने उनले बताइन्। जबकि विगत वर्षहरूमा करिब पाँच हजारको संख्यामा पोस्टर उत्पादन गर्दै आएकी थिइन्।

कागजमा देवीदेवता उतार्ने चेतकुमारीकाे कला (फोटो फिचर): Dekhapadhi
कागजमा देवीदेवता उतार्ने चेतकुमारीकाे कला (फोटो फिचर)