काठमाडौं। तिहारमा विभिन्न प्रकारका मिठाईको खपत हुन्छ, जसमध्येको एक हो– लखमरी।

चामलको पिठो, शुद्ध घ्यूलगायतबाट बनाइएका लखमरी नेपालको एक प्रख्यात परम्परागत मिठाई हो। लखमरी आकृति र आकार फरक-फरक हुन्छ।

तिहारको लागि बजारमा बिक्री गर्नुअघि लखमरीलाई तेलमा तारिन्छ। विशेषगरी नेवारी संस्कृतिमा लखमरी लोकप्रिय छ। नेवार समुदायमा विवाह समारोहमा पाहुनालाई सगुनको रूपमा लखमरी दिइन्छ र दुलाहाले विवाहभन्दा अघि दुलहीको परिवारलाई दिनुपर्छ, जुन विवाहको निम्तो कार्डसँगै पठाइन्छ।

काष्ठमण्डप खाद्य उद्योगले विगत १० वर्षदेखि लखमरी उत्पादन गर्दै आएको छ। लखमरी उत्पादन गर्ने उनीहरू परिवारका तेस्रो पुस्ता हुन्।

उद्योगका सञ्चालक अनिलदास राजकर्णिकारका अनुसार यो वर्ष कोभिड-१९ का कारण लखमरीको व्यापार ५० प्रतिशतले घटेको छ।

प्रत्येक वर्ष तिहारमा यो उद्योगले तीन हजार वटा ठूलो आकारका लखमरी बिक्री गर्दै आएको थियो। तर, यसपालिको तिहारका लागि एक हजार वटा मात्र बनाइएको राजकर्णिकारले बताए।

" /> काठमाडौं। तिहारमा विभिन्न प्रकारका मिठाईको खपत हुन्छ, जसमध्येको एक हो– लखमरी।

चामलको पिठो, शुद्ध घ्यूलगायतबाट बनाइएका लखमरी नेपालको एक प्रख्यात परम्परागत मिठाई हो। लखमरी आकृति र आकार फरक-फरक हुन्छ।

तिहारको लागि बजारमा बिक्री गर्नुअघि लखमरीलाई तेलमा तारिन्छ। विशेषगरी नेवारी संस्कृतिमा लखमरी लोकप्रिय छ। नेवार समुदायमा विवाह समारोहमा पाहुनालाई सगुनको रूपमा लखमरी दिइन्छ र दुलाहाले विवाहभन्दा अघि दुलहीको परिवारलाई दिनुपर्छ, जुन विवाहको निम्तो कार्डसँगै पठाइन्छ।

काष्ठमण्डप खाद्य उद्योगले विगत १० वर्षदेखि लखमरी उत्पादन गर्दै आएको छ। लखमरी उत्पादन गर्ने उनीहरू परिवारका तेस्रो पुस्ता हुन्।

उद्योगका सञ्चालक अनिलदास राजकर्णिकारका अनुसार यो वर्ष कोभिड-१९ का कारण लखमरीको व्यापार ५० प्रतिशतले घटेको छ।

प्रत्येक वर्ष तिहारमा यो उद्योगले तीन हजार वटा ठूलो आकारका लखमरी बिक्री गर्दै आएको थियो। तर, यसपालिको तिहारका लागि एक हजार वटा मात्र बनाइएको राजकर्णिकारले बताए।

"> यसरी बन्दै छ तिहारलाई लखमरी (फोटो फिचर): Dekhapadhi
यसरी बन्दै छ तिहारलाई लखमरी (फोटो फिचर)
काठमाडौं। तिहारमा विभिन्न प्रकारका मिठाईको खपत हुन्छ, जसमध्येको एक हो– लखमरी।

चामलको पिठो, शुद्ध घ्यूलगायतबाट बनाइएका लखमरी नेपालको एक प्रख्यात परम्परागत मिठाई हो। लखमरी आकृति र आकार फरक-फरक हुन्छ।

तिहारको लागि बजारमा बिक्री गर्नुअघि लखमरीलाई तेलमा तारिन्छ। विशेषगरी नेवारी संस्कृतिमा लखमरी लोकप्रिय छ। नेवार समुदायमा विवाह समारोहमा पाहुनालाई सगुनको रूपमा लखमरी दिइन्छ र दुलाहाले विवाहभन्दा अघि दुलहीको परिवारलाई दिनुपर्छ, जुन विवाहको निम्तो कार्डसँगै पठाइन्छ।

काष्ठमण्डप खाद्य उद्योगले विगत १० वर्षदेखि लखमरी उत्पादन गर्दै आएको छ। लखमरी उत्पादन गर्ने उनीहरू परिवारका तेस्रो पुस्ता हुन्।

उद्योगका सञ्चालक अनिलदास राजकर्णिकारका अनुसार यो वर्ष कोभिड-१९ का कारण लखमरीको व्यापार ५० प्रतिशतले घटेको छ।

प्रत्येक वर्ष तिहारमा यो उद्योगले तीन हजार वटा ठूलो आकारका लखमरी बिक्री गर्दै आएको थियो। तर, यसपालिको तिहारका लागि एक हजार वटा मात्र बनाइएको राजकर्णिकारले बताए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्