काठमाडौं। हिन्दूहरूको दोस्रो ठूलो चाड तिहार र फूलको विशेष सम्बन्ध रहेको छ।
तिहारको अवसरमा घर तथा कार्यालय सजाउन, विभिन्न देवीदेवताको पूजाआजा र भाइटीकाको दिन दाजुभाइलाई माला लगाइदिन फूल नभइ हुन्न। त्यसैले तिहारको बेलामा फूलको अत्यधिक प्रयोग हुने गरेको छ।
काठमाडौं इचंगु फूलखेतीको लागि प्रख्यात ठाउँ हो। यहाँका स्थानीयले सयपत्री, मखमलीलगायत फूलको खेती गर्दै आएका छन्। यतिबेला थरिथरिका फूल ढकमक्क फुलेसँगै इचंगु क्षेत्र रंगीन बनेको छ।
किसानहरू तिहारका लागि फूल टिप्न व्यस्त छन्, तर उनीहरू यसपटक खुसी देखिँदैनन्। कारण, कोरोना भाइरको महामारीका कारण यसपटक फूलको व्यापार घटेको छ। विगतमा जस्तो फूलको माग र मूल्य नपाउँदा उनीहरू निराश बनेका हुन्।
कोरोना महामारीका कारण विगतमा जस्तो भव्यता रूपमा तिहार मनाउने अवस्था छैन। साथै, उपत्यकाका प्रायः मठमन्दिरहरू बन्द छन्। यसले गर्दा फूलको माग घटेको किसानको भनाइ छ।

फूल ढकमक्क, किसान निराश (फोटो फिचर): Dekhapadhi
फूल ढकमक्क, किसान निराश (फोटो फिचर)