काठमाडाैं। यमपञ्चकको तेस्रो दिन आज इमान्दारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरलाई मीठो खानेकुरा खान दिएर कुकुर तिहार मनाइँदै छ।

कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रुपमा मूलढोकामा बस्ने ‘श्याम’ र ‘सबल’ नामका कुकुरले सहजरुपमा बाटो छाडिदिने धार्मिक विश्वास छ।

घरमा कुकुर पाल्नाले मुटु र मधुमेहजस्ता रोग नलाग्ने आधुनिक वैज्ञानिक मान्यता छ। वैवश्वत मन्वन्तर कुलमा जन्मिएको कुकुर अहिले लोकप्रिय घरपालुवा जनावरका रुपमासमेत स्थापित भएको छ। कुकुरलाई यमदूतका रुपमा मानिन्छ।

यसै अवसरमा ललितपुरकाे भैँसेपाटीस्थित स्नेहा केयरमा रहेका कुकुरहरुकाे पूजा गरिएकाे छ। सडकमा छाडिएका कुकुरहरुकाे संरक्षण गर्दै आएकाे स्नेहा केयरले कुकुर पूजाकाे आयाेजना गरेकाे हाे।

त्यहाँ रहेका डेढ सयभन्दा बढी कुकुरलाई फूलमाला, टीका तथा रङ लगाएर पूजा गर्नुका साथै मीठाे खानेकुरा खुवाइएकाे थियाे।

हेराैं, स्नेहा केयरमा आयाेजित कुकुर पूजा कार्यक्रमका तस्वीरहरु:

" /> काठमाडाैं। यमपञ्चकको तेस्रो दिन आज इमान्दारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरलाई मीठो खानेकुरा खान दिएर कुकुर तिहार मनाइँदै छ।

कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रुपमा मूलढोकामा बस्ने ‘श्याम’ र ‘सबल’ नामका कुकुरले सहजरुपमा बाटो छाडिदिने धार्मिक विश्वास छ।

घरमा कुकुर पाल्नाले मुटु र मधुमेहजस्ता रोग नलाग्ने आधुनिक वैज्ञानिक मान्यता छ। वैवश्वत मन्वन्तर कुलमा जन्मिएको कुकुर अहिले लोकप्रिय घरपालुवा जनावरका रुपमासमेत स्थापित भएको छ। कुकुरलाई यमदूतका रुपमा मानिन्छ।

यसै अवसरमा ललितपुरकाे भैँसेपाटीस्थित स्नेहा केयरमा रहेका कुकुरहरुकाे पूजा गरिएकाे छ। सडकमा छाडिएका कुकुरहरुकाे संरक्षण गर्दै आएकाे स्नेहा केयरले कुकुर पूजाकाे आयाेजना गरेकाे हाे।

त्यहाँ रहेका डेढ सयभन्दा बढी कुकुरलाई फूलमाला, टीका तथा रङ लगाएर पूजा गर्नुका साथै मीठाे खानेकुरा खुवाइएकाे थियाे।

हेराैं, स्नेहा केयरमा आयाेजित कुकुर पूजा कार्यक्रमका तस्वीरहरु:

"> स्नेहा केयरमा कुकुर तिहारकाे राैनक (फाेटाे फिचर): Dekhapadhi
स्नेहा केयरमा कुकुर तिहारकाे राैनक (फाेटाे फिचर)
काठमाडाैं। यमपञ्चकको तेस्रो दिन आज इमान्दारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरलाई मीठो खानेकुरा खान दिएर कुकुर तिहार मनाइँदै छ।

कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रुपमा मूलढोकामा बस्ने ‘श्याम’ र ‘सबल’ नामका कुकुरले सहजरुपमा बाटो छाडिदिने धार्मिक विश्वास छ।

घरमा कुकुर पाल्नाले मुटु र मधुमेहजस्ता रोग नलाग्ने आधुनिक वैज्ञानिक मान्यता छ। वैवश्वत मन्वन्तर कुलमा जन्मिएको कुकुर अहिले लोकप्रिय घरपालुवा जनावरका रुपमासमेत स्थापित भएको छ। कुकुरलाई यमदूतका रुपमा मानिन्छ।

यसै अवसरमा ललितपुरकाे भैँसेपाटीस्थित स्नेहा केयरमा रहेका कुकुरहरुकाे पूजा गरिएकाे छ। सडकमा छाडिएका कुकुरहरुकाे संरक्षण गर्दै आएकाे स्नेहा केयरले कुकुर पूजाकाे आयाेजना गरेकाे हाे।

त्यहाँ रहेका डेढ सयभन्दा बढी कुकुरलाई फूलमाला, टीका तथा रङ लगाएर पूजा गर्नुका साथै मीठाे खानेकुरा खुवाइएकाे थियाे।

हेराैं, स्नेहा केयरमा आयाेजित कुकुर पूजा कार्यक्रमका तस्वीरहरु:

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्