काठमाडाैं। यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु र हलीकोसमेत पूजा गरी गाई/हली तिहार पर्व मनाइएकाे छ।
गाईलाई पूजा गर्नाले गाईबाट आमाबाट पाएजस्तै माया पाइने धार्मिक विश्वासमा गाईपूजा गर्ने परम्परा रहेको हो।
गाईको दूध, गहुँत र गोबर पवित्र हुने भएकाले पनि गाईको पूजा गर्ने गरिएको नेपाल पञ्चाङ्‍ग निर्णायक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले जानकारी दिए।
आधुनिक विज्ञानले समेत स्थानीय गोरस विभिन्न रोगहरुमा अचुक औषधिका रूपमा प्रयोग गर्दा मानव स्वास्थ्यलाई फाइदा पुग्ने भनी अनुसन्धानबाट प्रमाणित गरेपछि गाईको महत्त्व अझ बढेको अनुसन्धानमा संलग्न गोब्रती योगी सोमराजले बताए।
यसै अवसरमा आज पशुपति क्षेत्रमा रहेका गाईहरुकाे पूजा गरिएकाे छ। गाईलाई फूलमाला र टीका लगाई गाईकाे पूजा गरिएकाे हाे।
" /> काठमाडाैं। यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु र हलीकोसमेत पूजा गरी गाई/हली तिहार पर्व मनाइएकाे छ।
गाईलाई पूजा गर्नाले गाईबाट आमाबाट पाएजस्तै माया पाइने धार्मिक विश्वासमा गाईपूजा गर्ने परम्परा रहेको हो।
गाईको दूध, गहुँत र गोबर पवित्र हुने भएकाले पनि गाईको पूजा गर्ने गरिएको नेपाल पञ्चाङ्‍ग निर्णायक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले जानकारी दिए।
आधुनिक विज्ञानले समेत स्थानीय गोरस विभिन्न रोगहरुमा अचुक औषधिका रूपमा प्रयोग गर्दा मानव स्वास्थ्यलाई फाइदा पुग्ने भनी अनुसन्धानबाट प्रमाणित गरेपछि गाईको महत्त्व अझ बढेको अनुसन्धानमा संलग्न गोब्रती योगी सोमराजले बताए।
यसै अवसरमा आज पशुपति क्षेत्रमा रहेका गाईहरुकाे पूजा गरिएकाे छ। गाईलाई फूलमाला र टीका लगाई गाईकाे पूजा गरिएकाे हाे।
"> पशुपतिमा गाईपूजा (फाेटाे फिचर): Dekhapadhi
पशुपतिमा गाईपूजा (फाेटाे फिचर)
काठमाडाैं। यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु र हलीकोसमेत पूजा गरी गाई/हली तिहार पर्व मनाइएकाे छ।
गाईलाई पूजा गर्नाले गाईबाट आमाबाट पाएजस्तै माया पाइने धार्मिक विश्वासमा गाईपूजा गर्ने परम्परा रहेको हो।
आधुनिक विज्ञानले समेत स्थानीय गोरस विभिन्न रोगहरुमा अचुक औषधिका रूपमा प्रयोग गर्दा मानव स्वास्थ्यलाई फाइदा पुग्ने भनी अनुसन्धानबाट प्रमाणित गरेपछि गाईको महत्त्व अझ बढेको अनुसन्धानमा संलग्न गोब्रती योगी सोमराजले बताए।
यसै अवसरमा आज पशुपति क्षेत्रमा रहेका गाईहरुकाे पूजा गरिएकाे छ। गाईलाई फूलमाला र टीका लगाई गाईकाे पूजा गरिएकाे हाे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्