काठमाडाैं। पाँच वर्षपछिकाे सर्वसाधारणले रानीपाेखरीस्थित बालगाेपालेश्वर मन्दिरमा पूजा तथा दर्शन गर्न र भाइटीका लगाउन पाएका छन्।

आज बिहान ५ बजेबाट मन्दिर खुला गरिएकाे हाे। अहिले मन्दिरमा पूजा तथा दर्शन गर्ने र टीका लगाउने क्रम चलिरहेकाे छ।

काेराेना भाइरसकाे संक्रमणलाई ध्यानमा राख्दै मन्दिरकाे दर्शन, पूजा र भाइटीका लगाउन सहभागी सबैजनाले मास्क लगाएका देखिन्थे।

दिदीबहिनी नहुनेहरु भाइटीकाका दिन यस मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्छन्।

दिदीबहिनी नहुनेका लागि प्रत्येक वर्ष भाइटीकाकाे दिन काठमाडौंको रानीपोखरीका बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन छ।

वि.सं. २०७२ सालकाे गाेरखा भूकम्पबाट क्षतिग्रस्त बनेकाे मन्दिर पुनर्निर्माणपछि पहिलोपटक खुला गरिएको हो। बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिन मात्र खुल्छ।

काठमाडौँ महानरपालिका र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सहकार्यमा यस वर्षको भाइटीकाका लागि बिहान ५ देखि साँझ ७ बजेसम्म बालगोपालेश्वरको दर्शन गर्ने व्यवस्था गरिएको छ।

वि.सं. २०३५ पछि नियमित रुपमा रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिर खुल्न थालेको हो।

" /> काठमाडाैं। पाँच वर्षपछिकाे सर्वसाधारणले रानीपाेखरीस्थित बालगाेपालेश्वर मन्दिरमा पूजा तथा दर्शन गर्न र भाइटीका लगाउन पाएका छन्।

आज बिहान ५ बजेबाट मन्दिर खुला गरिएकाे हाे। अहिले मन्दिरमा पूजा तथा दर्शन गर्ने र टीका लगाउने क्रम चलिरहेकाे छ।

काेराेना भाइरसकाे संक्रमणलाई ध्यानमा राख्दै मन्दिरकाे दर्शन, पूजा र भाइटीका लगाउन सहभागी सबैजनाले मास्क लगाएका देखिन्थे।

दिदीबहिनी नहुनेहरु भाइटीकाका दिन यस मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्छन्।

दिदीबहिनी नहुनेका लागि प्रत्येक वर्ष भाइटीकाकाे दिन काठमाडौंको रानीपोखरीका बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन छ।

वि.सं. २०७२ सालकाे गाेरखा भूकम्पबाट क्षतिग्रस्त बनेकाे मन्दिर पुनर्निर्माणपछि पहिलोपटक खुला गरिएको हो। बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिन मात्र खुल्छ।

काठमाडौँ महानरपालिका र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सहकार्यमा यस वर्षको भाइटीकाका लागि बिहान ५ देखि साँझ ७ बजेसम्म बालगोपालेश्वरको दर्शन गर्ने व्यवस्था गरिएको छ।

वि.सं. २०३५ पछि नियमित रुपमा रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिर खुल्न थालेको हो।

"> तस्वीरमा रानीपाेखरी बालगाेपालेश्वरकाे भाइटीका: Dekhapadhi
तस्वीरमा रानीपाेखरी बालगाेपालेश्वरकाे भाइटीका
काठमाडाैं। पाँच वर्षपछिकाे सर्वसाधारणले रानीपाेखरीस्थित बालगाेपालेश्वर मन्दिरमा पूजा तथा दर्शन गर्न र भाइटीका लगाउन पाएका छन्।

आज बिहान ५ बजेबाट मन्दिर खुला गरिएकाे हाे। अहिले मन्दिरमा पूजा तथा दर्शन गर्ने र टीका लगाउने क्रम चलिरहेकाे छ।

काेराेना भाइरसकाे संक्रमणलाई ध्यानमा राख्दै मन्दिरकाे दर्शन, पूजा र भाइटीका लगाउन सहभागी सबैजनाले मास्क लगाएका देखिन्थे।

दिदीबहिनी नहुनेहरु भाइटीकाका दिन यस मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्छन्।

दिदीबहिनी नहुनेका लागि प्रत्येक वर्ष भाइटीकाकाे दिन काठमाडौंको रानीपोखरीका बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन छ।

वि.सं. २०७२ सालकाे गाेरखा भूकम्पबाट क्षतिग्रस्त बनेकाे मन्दिर पुनर्निर्माणपछि पहिलोपटक खुला गरिएको हो। बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिन मात्र खुल्छ।

काठमाडौँ महानरपालिका र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सहकार्यमा यस वर्षको भाइटीकाका लागि बिहान ५ देखि साँझ ७ बजेसम्म बालगोपालेश्वरको दर्शन गर्ने व्यवस्था गरिएको छ।

वि.सं. २०३५ पछि नियमित रुपमा रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिर खुल्न थालेको हो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्