काठमाडाैं। पहिला मिथिलाञ्चलमा मात्र सीमित रहेको छठ पर्व पछिल्लो समय राजधानीसहित पहाडी क्षेत्र र तराईका विभिन्न जिल्लामा पनि लोकप्रिय हुँदै गएको छ।
यसपटक भाेलि शुक्रबार छठ पर्व मनाइँदै छ। यस दिनमा व्रतालुहरू पानीसमेत नपिई निराहार बस्दछन्। साँझपख नजिकैको पोखरी, तलाउ, इनार, कुवाजस्ता जलाशयमा गई पानीमा डुबेर अस्ताउँदो सूर्यलाई पूजा गर्दछन्।
प्रातःकालीन अर्घ्यका लागि केही व्रतालु रातभर पानीमा बसेर सूर्य नउदाउञ्जेलसम्म पूजा गर्दछन् भने कोही प्रसाद चढाएर पानीबाट निस्कन्छन्।
पवित्र मनले छठ पर्व मनाउँदा पारिवारिक कल्याण, सन्तान सुख तथा मनोकामना पूरा हुने विश्वास गरिन्छ। यस वर्षको छठ पर्व अघिल्लो वर्षहरुजस्तै भीडभाडभन्दा पनि कोभिड-१९ को असहज परिस्थितिका कारण आ-आफ्नो घरघरमा मनाउने क्रम जारी छ।
छठकाे अघिल्लाे दिन बिहीबार राजधानीका बजारहरुमा छठका लागि किनमेल गर्नेहरुकाे भीड देखिन्थ्याे। कालिमाटी फलफूल तथा तरकारी बजारमा फलफूल, तरकारीका साथै विभिन्न सामग्रीकाे जाेहाे गर्न श्रद्धालुहरु व्यस्त देखिन्थे।
छठका लागि कालिमाटीमा किनमेल गर्दै गरेका केही तस्वीरहरु:

छठकाे किनमेल (तस्वीरहरु)