काठमाडाैं। काेराेना महामारीबीच कक्षा १२ को परीक्षा आजबाट सुरु भएको छ। कोरोना भाइरसकाे महामारीका कारण गत वैशाखमा हुन नसकेको परीक्षा आठ महिनापछि सञ्चालन गरिएकाे हाे।
बिहान ८ बजेबाट सुरु भएकाे परीक्षा डेढ घण्टा चलेकाे थियाे। परीक्षामा देशभरका चार लाख ३२ हजार ५०० विद्यार्थी सहभागी रहेकाे राष्ट्रिय परीक्षा बोर्डले जनाएकाे छ।
बोर्डले यस पटक ४० प्रतिशत अंकका लागि मात्र परीक्षा लिएको हो। काेराेना भाइरसकाे जाेखिमका बीच भौतिक उपस्थितिमै परीक्षा लिइएको हो। परीक्षा केन्द्रहरुमा स्वास्थ्य सुरक्षाका मापदण्डहरुकाे पूर्ण पालना गरिएकाे बाेर्डले जनाएकाे छ।
राेकिएकाे परीक्षा दिन पाएकाेमा विद्यार्थीहरु खुसी देखिएका छन्। यद्यपि, काेराेना संक्रमणकाे त्रास उनीहरुमा देखिन्थ्याे।
प्रस्तुत छ म‌ंगलबार काठमाडाैंकाे सामाखुसीस्थित नवाेदित कलेजमा परीक्षा सुरु हुनुअघि र परीक्षा चलिरहँदा देखापढीले कैद गरेका केही तस्वीरहरु:
" /> काठमाडाैं। काेराेना महामारीबीच कक्षा १२ को परीक्षा आजबाट सुरु भएको छ। कोरोना भाइरसकाे महामारीका कारण गत वैशाखमा हुन नसकेको परीक्षा आठ महिनापछि सञ्चालन गरिएकाे हाे।
बिहान ८ बजेबाट सुरु भएकाे परीक्षा डेढ घण्टा चलेकाे थियाे। परीक्षामा देशभरका चार लाख ३२ हजार ५०० विद्यार्थी सहभागी रहेकाे राष्ट्रिय परीक्षा बोर्डले जनाएकाे छ।
बोर्डले यस पटक ४० प्रतिशत अंकका लागि मात्र परीक्षा लिएको हो। काेराेना भाइरसकाे जाेखिमका बीच भौतिक उपस्थितिमै परीक्षा लिइएको हो। परीक्षा केन्द्रहरुमा स्वास्थ्य सुरक्षाका मापदण्डहरुकाे पूर्ण पालना गरिएकाे बाेर्डले जनाएकाे छ।
राेकिएकाे परीक्षा दिन पाएकाेमा विद्यार्थीहरु खुसी देखिएका छन्। यद्यपि, काेराेना संक्रमणकाे त्रास उनीहरुमा देखिन्थ्याे।
प्रस्तुत छ म‌ंगलबार काठमाडाैंकाे सामाखुसीस्थित नवाेदित कलेजमा परीक्षा सुरु हुनुअघि र परीक्षा चलिरहँदा देखापढीले कैद गरेका केही तस्वीरहरु:
"> काेराेना महामारीबीच यसरी दिइयाे परीक्षा (फाेटाेफिचर): Dekhapadhi
काेराेना महामारीबीच यसरी दिइयाे परीक्षा (फाेटाेफिचर)
काठमाडाैं। काेराेना महामारीबीच कक्षा १२ को परीक्षा आजबाट सुरु भएको छ। कोरोना भाइरसकाे महामारीका कारण गत वैशाखमा हुन नसकेको परीक्षा आठ महिनापछि सञ्चालन गरिएकाे हाे।
बिहान ८ बजेबाट सुरु भएकाे परीक्षा डेढ घण्टा चलेकाे थियाे। परीक्षामा देशभरका चार लाख ३२ हजार ५०० विद्यार्थी सहभागी रहेकाे राष्ट्रिय परीक्षा बोर्डले जनाएकाे छ।
बोर्डले यस पटक ४० प्रतिशत अंकका लागि मात्र परीक्षा लिएको हो। काेराेना भाइरसकाे जाेखिमका बीच भौतिक उपस्थितिमै परीक्षा लिइएको हो। परीक्षा केन्द्रहरुमा स्वास्थ्य सुरक्षाका मापदण्डहरुकाे पूर्ण पालना गरिएकाे बाेर्डले जनाएकाे छ।
राेकिएकाे परीक्षा दिन पाएकाेमा विद्यार्थीहरु खुसी देखिएका छन्। यद्यपि, काेराेना संक्रमणकाे त्रास उनीहरुमा देखिन्थ्याे।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्