काठमाडाैं। निजी क्षेत्रको सबैभन्दा ठूलो छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को जारी निर्वाचनमा मतदान सुरु भएकाे छ।
महासंघको केन्द्रीय कार्यालय (टेकु), प्रज्ञा प्रतिष्ठान (कमलादी) र कार्की व्याङ्क्वेट (माइतीघर) गरी तीन ठाउँमा मतदान सुरु भएकाे हाे।
उद्योगी व्यवसायीहरुको निर्वाचन निर्धारित समयभन्दा झण्डै ९ महिना ढिलो गरी भइरहेकाे हाे। आज बिहान ८ बजेदेखि तोकिएको तीन स्थानमा मतदान गर्न व्यवसायीहरु जम्मा भइसकेका छन्।
मतदानस्थलका केही तस्वीरहरु:
" />

">
एफएनसीसीआईकाे चुनावमा यसरी हुँदैछ मतदान (फाेटाेफिचर): Dekhapadhi