काठमाडौं। १३औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत नेपालले पहिलो दिन १५ स्वर्ण पदक जित्याे।
जसमध्ये करातेमा नेपालले सात स्वर्ण हात पार्याे।
यस्तै, करातेतर्फ पुरुष एकल कातामा मण्डेकाजी श्रेष्ठले स्वर्ण जिते।
टीम काता महिला र पुरुषतर्फ पनि नेपालले स्वर्ण जितेको छ।
एकल कुमितेमा कुशुम खड्का, बिप्लपलाल श्रेष्ठ , लक्ष्मण तामाङ र अनु अधिकारीले स्वर्ण दिलाए।
महिला एकल कातातर्फ चञ्चला दनुवार र पुरुष एकल कुमितेमा दिवस श्रेष्ठले रजत पदक हात पारे।
नेपालले कराते र तेक्वान्दोमा ७–७ र ट्रायलथनतर्फ एक वटा स्वर्ण जितेको हाे। आज २४ स्वर्णका लागि स्पर्धा भएको थियो।
सातदोबाटोस्थित हलमा भएकाे कराते प्रतियोगितालाई देखापढीका फाेटाे पत्रकार गाेपेन राईले क्यामरामा कैद गरेका छन्ः

एकै दिन नेपाललाई १५ स्वर्ण, अंक तालिकासहित (तस्वीरहरू): Dekhapadhi
एकै दिन नेपाललाई १५ स्वर्ण, अंक तालिकासहित (तस्वीरहरू)

काठमाडौं। १३औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत नेपालले पहिलो दिन १५ स्वर्ण पदक जित्याे।

जसमध्ये करातेमा नेपालले सात स्वर्ण हात पार्‍याे।