नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले भने, “वन्यजन्तुको अवस्था बुझ्दै जाँदा कृष्णसार लोपोन्मुख रहेको र संरक्षणको आवश्यकता रहेको देखियो।”
श्रेष्ठले आफूले नै छनोट समितिमा कृष्णसारको प्रस्ताव राखेको देखापढीलाई बताए। “सागको इतिहासमा कृष्णसार प्रयोग नभएको र ‘स्पोर्टी’ जनावर भएकाले उसैलाई मस्कटको रूपमा प्रयोग गर्ने निर्णय गरियो।”
बर्दियाको खैरापुरमा पाइने कृष्णसार लोपोन्मुख अवस्थामा छ। अहिले यसको संरक्षणका लागि सरकारले पहल थालेको छ।
बिष्ट र श्रेष्ठले ‘स्पोर्टी’ र देशको महत्त्व झल्काउने वन्यजन्तु प्रयोग गरिएको बताए पनि मस्कटका रूपमा वन्यजन्तु वा पक्षी किन प्रयोग गरिन्छ भन्नेबारे भने बताउन सकेनन्।
बिस्टले भने, “खास कारण थाहा छैन। तर, राष्ट्रिय महत्वका हिसाबले जनावर वा पक्षीलाई मस्कटको रूपमा प्रयोग गर्ने चलन छ।”
मस्कटले खेललाई प्रकृतिसँग जोड्न खोजेको हुनसक्ने विष्ट र श्रेष्ठले अनुमान लगाए।
सन् १९८४ देखि शुरू दक्षिण एशियाली खेलकुदमा शुरूका तीन प्रतियोगितामा मस्कटको प्रयोग गरेको पाइँदैन।
१९८९ मा पाकिस्तानले नाच्दै गरेको घोडालाई मस्कटको रूपमा पहिलोपटक सागमा प्रयोग गरेको थियो।
यसअघि नेपालले सन् १९९९ मा आयोजना गरेको सागमा हिम कान्छाको नामबाट हिउँचितुवालाई मस्कटको रूपमा प्रयोग गरेको थियो।
सागमा अहिलेसम्म भालु, डल्फिन, पाटेबाघ, हात्ती, वनकुखुरा लगायतका वन्यजन्तु तथा पक्षी मस्कटका रूपमा प्रयोग भएका छन्।
मस्कट के हो?
मस्कट फ्रान्सेली शब्द ‘म्यास्कोट्टी’बाट बनेको हो।
यसको अर्थ भाग्यशाली वा आकर्षक भन्ने हुन्छ। मस्कटले घरमा खुशीयाली ल्याउँछ भन्ने अर्थमा यसको प्रयोग गरिन्छ।
पहिले मस्कटको रूपमा जनावर प्रयोग गरी दर्शकलाई उत्साहित र मनोरञ्जन दिने गरी विभिन्न क्षेत्रमा प्रयोग गर्ने सोच बनाइएको थियो।
खेलकुदमा चाहिं प्रतिस्पर्धी टीमका लागि डर पैदा गर्नका लागि शिकारी जनावरको प्रयोग गरियो। तर, पछिल्लो समय राष्ट्रिय महत्वका वन्यजन्तु वा पक्षी छनोट गर्न थालियो, जसबाट प्रतियोगितामा आएका विदेशीहरूलाई आफ्नो देशको चिनारी देखाउन पाइयोस्।
"> १३औं सागको मस्कटमा किन छानियो कृष्णसार?: Dekhapadhi
१३औं सागको मस्कटमा किन छानियो कृष्णसार?
काठमाडौं। १३ औं दक्षिण एशियाली खेलकुदका कारण अहिले काठमाडौं पूरै खेलमय छ। १५ मंसीरमा शुरू भएको प्रतियोगिता अझै एक साता चल्नेछ।
दक्षिण एशियाको यो खेल महाकुम्भका बेला एउटा वन्यजन्तु मसाल लिएर दौडिएको तस्वीर ठाउँ–ठाउँमा टाँसिएको देख्नु भएकै होला।
१५ मंसीरमा दशरथ रंगशालामा भएको भव्य उद्घाटन समारोहमा पनि केही कलाकारले त्यही वन्यजन्तुकै आवरणमा प्रदर्शन गरेका थिए। त्यो वन्यजन्तु हो– कृष्णसार।
आखिर किन १३औं सागको प्रतीकका रूपमा कृष्णसारको प्रयोग गरियो?
“खेलकुदमा जनावर वा पक्षीको प्रयोग गर्ने अन्तर्राष्ट्रिय अभ्यास हो,” राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य–सचिव केशवकुमार विष्ट भन्छन्, “हामीले पनि त्यसैलाई ‘फलो’गर्दै १३औं सागको मस्कट कृष्णसारलाई छनोट गरेका हौं।”
अरू पनि जनावर वा पक्षी छन्। तर, कृष्णसार नै किन?
जवाफमा विष्ट भन्छन्, “खेल्न, कुद्न सक्ने ‘स्पोर्टी’ जनावर र लोपोन्मुख पनि भएकाले यसैलाई छनोट गरिएको हो।”
विष्टका अनुसार हात्ती, चौंरीगाईलगायत जनावरको पनि मस्कटका लागि प्रस्ताव आएको थियो।
मस्कट छनोटका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषबाट वन्यजन्तुको विवरण मगाइएको थियो।
छनोट समितिले राष्ट्रिय महत्त्वको वन्यजन्तुलाई मस्कटको रूपमा छान्न चाहेको थियो।
खेलकुद आयोजक राष्ट्रले देशको विशेष महत्त्व झल्कने वन्यजन्तुलाई मस्कटका रूपमा छनोट गर्ने प्रचलन छ।
नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले भने, “वन्यजन्तुको अवस्था बुझ्दै जाँदा कृष्णसार लोपोन्मुख रहेको र संरक्षणको आवश्यकता रहेको देखियो।”
श्रेष्ठले आफूले नै छनोट समितिमा कृष्णसारको प्रस्ताव राखेको देखापढीलाई बताए। “सागको इतिहासमा कृष्णसार प्रयोग नभएको र ‘स्पोर्टी’ जनावर भएकाले उसैलाई मस्कटको रूपमा प्रयोग गर्ने निर्णय गरियो।”
बर्दियाको खैरापुरमा पाइने कृष्णसार लोपोन्मुख अवस्थामा छ। अहिले यसको संरक्षणका लागि सरकारले पहल थालेको छ।
बिष्ट र श्रेष्ठले ‘स्पोर्टी’ र देशको महत्त्व झल्काउने वन्यजन्तु प्रयोग गरिएको बताए पनि मस्कटका रूपमा वन्यजन्तु वा पक्षी किन प्रयोग गरिन्छ भन्नेबारे भने बताउन सकेनन्।
बिस्टले भने, “खास कारण थाहा छैन। तर, राष्ट्रिय महत्वका हिसाबले जनावर वा पक्षीलाई मस्कटको रूपमा प्रयोग गर्ने चलन छ।”
मस्कटले खेललाई प्रकृतिसँग जोड्न खोजेको हुनसक्ने विष्ट र श्रेष्ठले अनुमान लगाए।
सन् १९८४ देखि शुरू दक्षिण एशियाली खेलकुदमा शुरूका तीन प्रतियोगितामा मस्कटको प्रयोग गरेको पाइँदैन।
१९८९ मा पाकिस्तानले नाच्दै गरेको घोडालाई मस्कटको रूपमा पहिलोपटक सागमा प्रयोग गरेको थियो।
यसअघि नेपालले सन् १९९९ मा आयोजना गरेको सागमा हिम कान्छाको नामबाट हिउँचितुवालाई मस्कटको रूपमा प्रयोग गरेको थियो।
सागमा अहिलेसम्म भालु, डल्फिन, पाटेबाघ, हात्ती, वनकुखुरा लगायतका वन्यजन्तु तथा पक्षी मस्कटका रूपमा प्रयोग भएका छन्।
मस्कट के हो?
मस्कट फ्रान्सेली शब्द ‘म्यास्कोट्टी’बाट बनेको हो।
यसको अर्थ भाग्यशाली वा आकर्षक भन्ने हुन्छ। मस्कटले घरमा खुशीयाली ल्याउँछ भन्ने अर्थमा यसको प्रयोग गरिन्छ।
पहिले मस्कटको रूपमा जनावर प्रयोग गरी दर्शकलाई उत्साहित र मनोरञ्जन दिने गरी विभिन्न क्षेत्रमा प्रयोग गर्ने सोच बनाइएको थियो।
खेलकुदमा चाहिं प्रतिस्पर्धी टीमका लागि डर पैदा गर्नका लागि शिकारी जनावरको प्रयोग गरियो। तर, पछिल्लो समय राष्ट्रिय महत्वका वन्यजन्तु वा पक्षी छनोट गर्न थालियो, जसबाट प्रतियोगितामा आएका विदेशीहरूलाई आफ्नो देशको चिनारी देखाउन पाइयोस्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्