पछिल्लो समय य:मरिको खुबै चर्चा छ, चाहे त्यो अन्तर्राष्ट्रिय टेलिभिजन कार्यक्रममा प्रस्तुत गरेर नै किन नहोस्। आज त झन य: मरिका लागि विशेष दिन, त्यसो भनेको आज य:मरि खाने दिन।
आजको दिनलाई य:मरि पुन्हि पनि भनिन्छ, त्यसो भनेको आज य:मरि पुर्णिमा हो। नेवार समुदायमा आज यो विशिष्ट परिकार खाने चलन छ।
यो नेपालको त्यस्तो विशिष्ट परिकार हो, जसबारे सबैले गर्व गर्न सक्छन् र भन्न सक्छन्, यो मौलिक परिकारका कारण हामी खाने बानीमा वास्तवमै धनी छौं। य:मरि वास्तवमै निकै मीठो हुन्छ, त्यसैले नै यसको नाम यस्तो रहने गरेको हो। नेपाल भाषामा ‘य:’ को अर्थ हुन्छ, प्रिय। मरि भनेको रोटी भइहाल्यो।
य:मरि पुन्हि पुसको जाडोको बेला पर्छ। पुस सबैभन्दा जाडो हुने समय भइहाल्यो। यही बेला य:मरि पनि खाइन्छ र यसले हामीलाई न्यानो राख्न पनि उत्तिकै मदत गर्छ। यो लेखमा हामी य:मरि बनाउने विधितिर भने जाने छैनौँ।
यस्तोमा प्रिय रोटी नै य:मरि भयो। यसलार्य प्रिय मिठाइभन्दा पनि हुन्छ। यो आफैमा पौष्टिक छ, यसले पर्याप्त तागत पनि दिन्छ। य:मरि पुन्हि पुसको जाडोको बेला पर्छ। पुस सबैभन्दा जाडो हुने समय भइहाल्यो। यही बेला य:मरि पनि खाइन्छ र यसले हामीलाई न्यानो राख्न पनि उत्तिकै मदत गर्छ। यो लेखमा हामी य:मरि बनाउने विधितिर भने जाने छैनौँ।
बरु केन्द्रित हुनेछौं, यससँग जोडिएको ऐतिहासिक किम्वदन्तीसँग। यो पनि हाम्रो समाजको अर्को मौलिक विशेषता हो, हाम्रा प्रत्येक चाड पर्व, विधि विधानदेखि खाने परिकारसँग कुनै न कुनै किम्वदन्ती जोडिएको हुन्छ। अझ यो देउतासँग समेत जोडिएको हुन्छ। यस्तोमा य:मरि आफैं पनि विशिष्ट हुन जान्छ।
य:मरिसँग दुई किम्वदन्ती जोडिएका छन् र यी हिन्दू तथा बौद्ध आस्थासँग सम्बन्धित छन्। नेवार या त हिन्दू हुन्छ, होइन भने बौद्ध। त्यसैले दुई थरी किम्वदन्ती हुनु स्वाभाविक पनि हो। सबैभन्दा पहिले हिन्दू धर्मअनुसारको किम्वदन्ती। त्यसअनुसार के मानिन्छ भने एकपल्ट धनका राजा कुवेर भेष बदलेर बाटोमा हिँडिरहेका थिए।
त्यही दिन य:मरि खाने दिन परेछ। तर काठमाडौंका नेवारले तिनै कुवेरलाई उनको परिचय नखुले पनि सप्रेम य:मरि खान दिएको मानिन्छ। कुवेरलाई पनि यो य:मरि खुबै मन पर्‍यो र उनी सत्कारबाट पनि प्रशसन्न भए। त्यसैले जसले आफूलाई य:मरि खान दिएका थिए, तिनलाई धनधान्य होस् भनेर वरदान दिए।
अब बौद्ध किम्वदन्ती। यो पनि निकै पौराणिक छ। त्यसअनुसार स्वयम्भू चैत बनाउन अगाडि त्यसको नमूनाका रूपमा एउटा परिकार बनाइएको रहेछ र यो नै य:मरि हो। त्यो नमुना गुम्बज आकारले बनाइएको थियो। य:मरि पनि यही आकारमा छ। त्यसैले पनि भन्ने गरिन्छ, यो काठमाडौं उपत्यका जति पुरानो छ, य:मरि पनि उत्तिकै पुरानो हो भन्न सकिन्छ।
" /> पछिल्लो समय य:मरिको खुबै चर्चा छ, चाहे त्यो अन्तर्राष्ट्रिय टेलिभिजन कार्यक्रममा प्रस्तुत गरेर नै किन नहोस्। आज त झन य: मरिका लागि विशेष दिन, त्यसो भनेको आज य:मरि खाने दिन।
"> य:मरिबारे ऐतिहासिक किम्वदन्ती: Dekhapadhi आजको दिनलाई य:मरि पुन्हि पनि भनिन्छ, त्यसो भनेको आज य:मरि पुर्णिमा हो।
• नेवार समुदायमा आज यो विशिष्ट परिकार खाने चलन छ।
• य:मरिसँग दुई किम्वदन्ती जोडिएका छन् र यी हिन्दू तथा बौद्ध आस्थासँग सम्बन्धित छन्। नेवार या त हिन्दू हुन्छ, होइन भने बौद्ध। त्यसैले दुई थरी किम्वदन्ती हुनु स्वाभाविक पनि हो।
य:मरिबारे ऐतिहासिक किम्वदन्ती
पछिल्लो समय य:मरिको खुबै चर्चा छ, चाहे त्यो अन्तर्राष्ट्रिय टेलिभिजन कार्यक्रममा प्रस्तुत गरेर नै किन नहोस्। आज त झन य: मरिका लागि विशेष दिन, त्यसो भनेको आज य:मरि खाने दिन।
आजको दिनलाई य:मरि पुन्हि पनि भनिन्छ, त्यसो भनेको आज य:मरि पुर्णिमा हो। नेवार समुदायमा आज यो विशिष्ट परिकार खाने चलन छ।
यो नेपालको त्यस्तो विशिष्ट परिकार हो, जसबारे सबैले गर्व गर्न सक्छन् र भन्न सक्छन्, यो मौलिक परिकारका कारण हामी खाने बानीमा वास्तवमै धनी छौं। य:मरि वास्तवमै निकै मीठो हुन्छ, त्यसैले नै यसको नाम यस्तो रहने गरेको हो। नेपाल भाषामा ‘य:’ को अर्थ हुन्छ, प्रिय। मरि भनेको रोटी भइहाल्यो।
य:मरि पुन्हि पुसको जाडोको बेला पर्छ। पुस सबैभन्दा जाडो हुने समय भइहाल्यो। यही बेला य:मरि पनि खाइन्छ र यसले हामीलाई न्यानो राख्न पनि उत्तिकै मदत गर्छ। यो लेखमा हामी य:मरि बनाउने विधितिर भने जाने छैनौँ।
यस्तोमा प्रिय रोटी नै य:मरि भयो। यसलार्य प्रिय मिठाइभन्दा पनि हुन्छ। यो आफैमा पौष्टिक छ, यसले पर्याप्त तागत पनि दिन्छ। य:मरि पुन्हि पुसको जाडोको बेला पर्छ। पुस सबैभन्दा जाडो हुने समय भइहाल्यो। यही बेला य:मरि पनि खाइन्छ र यसले हामीलाई न्यानो राख्न पनि उत्तिकै मदत गर्छ। यो लेखमा हामी य:मरि बनाउने विधितिर भने जाने छैनौँ।
बरु केन्द्रित हुनेछौं, यससँग जोडिएको ऐतिहासिक किम्वदन्तीसँग। यो पनि हाम्रो समाजको अर्को मौलिक विशेषता हो, हाम्रा प्रत्येक चाड पर्व, विधि विधानदेखि खाने परिकारसँग कुनै न कुनै किम्वदन्ती जोडिएको हुन्छ। अझ यो देउतासँग समेत जोडिएको हुन्छ। यस्तोमा य:मरि आफैं पनि विशिष्ट हुन जान्छ।
य:मरिसँग दुई किम्वदन्ती जोडिएका छन् र यी हिन्दू तथा बौद्ध आस्थासँग सम्बन्धित छन्। नेवार या त हिन्दू हुन्छ, होइन भने बौद्ध। त्यसैले दुई थरी किम्वदन्ती हुनु स्वाभाविक पनि हो। सबैभन्दा पहिले हिन्दू धर्मअनुसारको किम्वदन्ती। त्यसअनुसार के मानिन्छ भने एकपल्ट धनका राजा कुवेर भेष बदलेर बाटोमा हिँडिरहेका थिए।
अब बौद्ध किम्वदन्ती। यो पनि निकै पौराणिक छ। त्यसअनुसार स्वयम्भू चैत बनाउन अगाडि त्यसको नमूनाका रूपमा एउटा परिकार बनाइएको रहेछ र यो नै य:मरि हो। त्यो नमुना गुम्बज आकारले बनाइएको थियो। य:मरि पनि यही आकारमा छ। त्यसैले पनि भन्ने गरिन्छ, यो काठमाडौं उपत्यका जति पुरानो छ, य:मरि पनि उत्तिकै पुरानो हो भन्न सकिन्छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्