एक प्रदर्शनकारी बाल्कोनीबाट हाम फालेर सिनेट फ्लोरसम्म पुगेका थिए। तस्बिर– गेटी इमेजेज।
केही प्रदर्शनकारी यस्तो हुलिया बनाएर आएका थिए। तस्बिर– गेटी इमेजेज।
क्यापिटल भवनमा सिनेट च्याम्बरभित्रबाट प्रहरी अधिकारी बाहिरका प्रदर्शनकारीलाई बन्दुक ताक्दै। तस्बिर– गेटी इमेजेज।
स्टेच्यु अफ लिबर्टीको पहिरनमा एक ट्रम्प समर्थक प्रदर्शनकारी। तस्बिर– गेटी इमेजेज।
अमेरिकी क्यापिटल प्रहरी अधिकारी एक प्रदर्शनकारीमाथि पेपर स्प्रे छर्कँदै, सो प्रदर्शनकारी झ्यालबाट भित्र घुस्ने प्रयास गर्दै थिए। तस्बिर– इपीए।
सबैभन्दा पहिला युएस क्यापिटलबाहिर प्रदर्शनकारी जम्मा भएका थिए। युएस क्यापिटल वासिङटन डिसिमा अवस्थित छ। यहाँ अमेरिकी कंग्रेसका सांसद बस्छन्। अमेरिकी कंग्रेस अमेरिकी संघीय सरकारको द्विसदन हो, जहाँ प्रतिनिधि सभा र सिनेट बस्दछ। तस्बिर– गेटी इमेजेज्।
दर्जनौँ प्रदर्शनकारी क्यापिटल सेन्ट्रलमा प्रवेश गरेपछि खुसी मनाउँदै। तस्बिर– इपीए।

यसरी भएको थियो अमेरिकी कंग्रेसमा हतियारधारी ट्रम्प समर्थकद्वारा आक्रमण (तस्बिरहरू)

बिबिसी। राष्ट्रपति डोनाल्ड ट्रम्पका हतियारधारी समर्थकद्वारा युएस क्यापिटल भवनमा घुसेर तोडफोड गरेका छन्। उक्त भवनमा बस्ने स्थानीय समयअनुसार बुधबारको अमेरिकी कंग्रेसको बैठकले अमेरिकी कंग्रेस जो बाइडेनको विजय पुष्टि गर्न लागेको थियो।

सोही समयमा ट्रम्पका हतियारधारी समर्थकले क्यापिटल भवनमा आक्रमण गरेका थिए।

सो आक्रमणमा परी एक महिलाको मृत्यु भएको जनाइएको छ।

भवनभित्र प्रदर्शनकारी तस्बिर लिँदै। तस्बिर– गेटी इमेजेज।

प्रहरी अधिकारीहरू प्रदर्शनकारीसँग कुरा गर्दै, यस समयमा स्थिति निकै तनावपूर्ण रहेको थियो। तस्बिर– गेटी इमेजेज।

थुप्रै प्रदर्शनकारीहरूलाई सुरक्षा बलले हिरासतमा लिएका छन्। तस्बिर– गेटी इमेजेज।

सिनेट चेम्बरमा सांसद र कर्मचारी सुरक्षात्मक ग्यास मास्क पहिरिँदै। तस्बिर– गेटी इमेजेज।

एक प्रदर्शनकारी बाल्कोनीबाट हाम फालेर सिनेट फ्लोरसम्म पुगेका थिए। तस्बिर– गेटी इमेजेज।

केही प्रदर्शनकारी यस्तो हुलिया बनाएर आएका थिए। तस्बिर– गेटी इमेजेज।

क्यापिटल भवनमा सिनेट च्याम्बरभित्रबाट प्रहरी अधिकारी बाहिरका प्रदर्शनकारीलाई बन्दुक ताक्दै। तस्बिर– गेटी इमेजेज।

स्टेच्यु अफ लिबर्टीको पहिरनमा एक ट्रम्प समर्थक प्रदर्शनकारी। तस्बिर– गेटी इमेजेज।

अमेरिकी क्यापिटल प्रहरी अधिकारी एक प्रदर्शनकारीमाथि पेपर स्प्रे छर्कँदै, सो प्रदर्शनकारी झ्यालबाट भित्र घुस्ने प्रयास गर्दै थिए। तस्बिर– इपीए।

सबैभन्दा पहिला युएस क्यापिटलबाहिर प्रदर्शनकारी जम्मा भएका थिए। युएस क्यापिटल वासिङटन डिसिमा अवस्थित छ। यहाँ अमेरिकी कंग्रेसका सांसद बस्छन्। अमेरिकी कंग्रेस अमेरिकी संघीय सरकारको द्विसदन हो, जहाँ प्रतिनिधि सभा र सिनेट बस्दछ। तस्बिर– गेटी इमेजेज्।

दर्जनौँ प्रदर्शनकारी क्यापिटल सेन्ट्रलमा प्रवेश गरेपछि खुसी मनाउँदै। तस्बिर– इपीए।

एकजना प्रदर्शनकारी युएस क्यापिटलको कोठाबाट स्तम्भ लिएर निस्के। तस्बिर– गेटी इमेजेज्।

एक प्रदर्शनकारी ‘मेरो राष्ट्रपति ट्रम्प हो’ भन्ने नारासहितको झण्डा फहराउँदै। तस्बिर– गेटी इमेजेज्।

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले यस घटनालाई लोकतन्त्रमाथिको आक्रमण बताएका छन्। तस्बिर– रोयटर्स।

ट्रम्पले पछि आफ्ना समर्थकलाई घर फिर्ता जान अनुरोध गरे र आफू उनीहरूलाई प्रेम गर्ने पनि बताए। तस्बिर– रोयटर्स।

एक प्रदर्शनकारी अमेरिकी हाउस स्पीकर नैन्सी पलोसीकी सिटमा बसे। तस्बिर– इपीए।

सिनेटको स्थानमा ट्रम्पका समर्थक बसेर फोटो लिए। तस्बिर– गेटी इमेजेज्।

अमेरिकी क्यापिटलको सुरक्षाघेरा तोडेर प्रदर्शनकारी नश्लवादी झण्डा लिँदै पुगे। तस्बिर– रोयटर्स।