राज्यको सक्षम नागरिक भएपछि देशको घटनापरिघटना र राजनीतिक अवस्था धेरथोर जानकारी राखेकै हुन्छन्। राख्नु पनि पर्छ। यसको मतलब सबै नागरिक राजनीतिमा अग्रसर भएर लाग्नुपर्छ भन्ने होइन। तर, देशको अवस्था, वर्तमानमा भैरहेको उतारचढावबारे सबै नागरिकले चासो राख्नु र बुझ्‍न खोज्नु स्वाभाविक नै हो।
गणतान्त्रिक मुलुक र बहुदलीय व्यवस्थामा आफूलाई कुनै दलको समर्थनमा लाग्न पाउनु सबै सार्वभौम नागरिकको हक-अधिकार हो। उक्त अधिकारबाट वञ्चित गर्ने गराउने काम कुनै पनि लोकतान्त्रिक मुलुकले गर्दैन। तर पनि कोही बुझेर-नबुझेर कसैको दबाब र करकापमा गर्न लगाइन्छ भने त्यो लोकतन्त्रको उपहास हो र त्यस्तो कार्य कदापि सह्य हुँदैन।
लोकतन्त्रमा सरकारसँग असन्तुष्ट व्यक्ति वा राजनीतिक दलले स्वस्थ राजनीतिक मुद्दामा विरोध जनाउन अनि आन्दोलन गर्न छुट छ। तर, व्यक्तिगत आक्रोश तथा अफवाह फैलाएर गरिने विरोध वा आन्दोलन एक किसिमको भद्दा कर्म हो। यस्तो भद्दा कर्मले लोकतन्त्र कल्याण गर्दैन। अहिले प्रचण्ड-माधव-झलनाथ (माझन्ड) को नेतृत्वमा उनीहरुका कार्यकर्ताले आन्दोलन गर्दै छन्। जहाँ देशको सम्माननीय राष्ट्रपतिदेखि देशको प्रधानमन्त्रीविरुद्ध उच्छृंखल नारा लगाइँदै छ। यसरी नारा लगाउनेहरु के राजनीति बुझेर आन्दोलनमा आएका हुन् वा रहरमा रमाइलो गर्न आएका हुन्? यो तथ्य बुझ्‍न जरुरी छ।
असन्तुष्ट समूहले देशको उन्नति-प्रगतिमा ध्यान दिन छोडेर सडक तताउन खोज्नु कुनै पनि हालतमा उचित हुन सक्दैन। पदको भागबन्डा मिलेन बराबरीको सहमति कार्यान्वयन भएन, आफ्ना मान्छेहरुलाई सत्तामा भाग नमिल्दा सरकार निरंकुश-तानाशाही भयो भन्दै उछिट्टिएर एकापट्टी गएर लान्छना लगाइरहेका छन्। सडकमा रमिता देखाउँदै आफू नै देशको योद्धा हो र मैले मात्र गर्न सक्छु भन्दै कुर्लने काम खराब हो।
देशमा भएका भौतिक पूर्वाधारहरु सरकारले होइन कालिगडले बनाएका हुन् भन्नेसम्मको तल्लो स्तरको कुरा गर्ने ती टेस्टेड नेताहरुबाट हामीले के समृद्धि, सुशासन, आत्मनिर्भरता प्राप्त गर्न सकौंला त? सकिने भए हिजो तिनीहरु नै सत्तामा हुँदा किन पाइएन? आफ्नो चिनजान वा नजिकका नेता सत्तामा गए आफू पनि फाइदा लिन सकिएला वा कुनै लाभ पाइएला भनेर अहिले आन्दोलनमा होमिएका हुन् भनेर बुझ्‍नु जरुरी छ।
हिजो नौलो जनवादको सिद्धान्त बोकेर बुर्जुवा शिक्षाको काम छैन भन्दै गाउगाउँबाट युवा बटुलेर लालसेना बनाए। तिनका हातमा बन्दुक भिराएर मान्छे मार्न सिकाउँदै, हँसिया हथौडाको झन्डा भिराएर जङ्गलबाट सहर र सहरबाट सत्तामा पुगेको माओवादी एमाले पार्टीमा विसर्जन गरेर एकीकृत हुँदै आज समाप्त हुने तर्खरमा छ। हिजो चुनावी गठबन्धन हुँदा सूर्य चिन्ह स्वीकार गर्न नसक्नेले आज त्यही चिन्हसहितको झन्डालाई छातीमा टाँसेर हामी यता छौं भन्दै चिसो सडकमा बस्नु कत्ति पनि सुहाएको छैन।
कोभिड-१९ को महामारीमा जनता भोकभोकै हुँदा एक शब्द नबोल्ने, कालापानी-लिम्पियाधुराको बारेमा बोल्न आनाकानी गर्ने, आज जनताको साथ सहयोग पाउन ‘कालापानीबाट भारतीय सेना हट’ भन्दै नाराजुलुस गर्दा किन लाज नलागेको होला? यो जनताको आँखामा छारो हाल्ने काम हो भन्ने पनि जनताले नबुझेका होइनन्।
बुझ्दै जाँदा मेलम्ची किन आएन? किसानले मलखाद किन पाएनन्? पर्यटन किन विकास भएन? शिक्षामा रुपान्तरण किन भएन? जलस्रोतको विकास किन भएन? योगेश भट्टराई, शक्ति बस्नेत, बिना मगर, घनश्याम भुसाल, गिरिराजमणि पोख्रेललगायतले आज सडकबाट सत्ता उल्टाएर देशको काँचुली फेर्छु भन्दै कुर्लनु कति सुहाउँदो कुरा हो? हिजो पदमा त तिनै थिए, किन काम नगरेर कुर्सीमात्रै ओगटेको?
माथिका केही नाम असफल मन्त्रीका हुन्। तिनले पद पाउँदा पनि केही गर्न नसकेको सबैका सामु छर्लंगै छ। यिनीहरुलाई माझन्डले ओली सरकार असफल बनाउन प्रयोग गरेका हुन् भन्ने कुरा बिस्तारै खुल्दै जाला।
काँधमा टेकेर टाउकोमा हान्ने रणनीति लिएका प्रचण्डलाई जब माधव नेपालले साथ दिन छाड्छन तब एक टुकडी लिएर कसलाई हान्छन् त्यो हेर्न पाउने दिन त्यति टाढा छैन। वैशाखपछि केपी शर्मा ओलीको पत्तासाफ हुन्छ भन्नेले त्यसअघि आफू पत्तासाफ हुँदैछु भन्ने बुझ्‍नु जरुरी छ। ओली सरकारले नै बनाइदिएको चिल्ला सडकमा बसेर कुर्लंदा ती सडक र रुखबिरुवाले पनि अवश्य गिज्याइरहेको होला। तीनजना पूर्वप्रधानमन्त्रीको नेतृत्वमा भएको आन्दोलनमा ओली पक्षका एक्ला महेश बस्नेतले गरेको सभामा जति पनि मानिस नहुँदा तिनलाई कस्तो चिन्ता पर्ला?
कुन समूहमा लाग्दा आफूलाई कति फाइदा हुन्छ भनेर लेखाजोखा गरेर हिँड्ने बेला यो होइन। यो देश बचाउन समृद्ध नेपाल र सुखी नेपालीको अभियानलाई मूर्तरुप दिन र सपनाहरु पूरा गर्न अग्रसर हुनुपर्ने समय हो। परिवारवाद र सत्तावादको लिप्सालाई ठेगान लगाउनु आवश्यक छ। गलत क्रियाकलापविरुद्ध अब हामी सबै एकजुट हुनुपर्छ। अब उठनुपर्छ, जुट्नुपर्छ र यस्ता खराब प्रवृत्तिलाई निर्वाचनको माध्यमबाट पत्तासाफ पार्नुपर्छ। र, समृद्ध नेपालको यात्रा तय गर्नुपर्छ।
" /> राज्यको सक्षम नागरिक भएपछि देशको घटनापरिघटना र राजनीतिक अवस्था धेरथोर जानकारी राखेकै हुन्छन्। राख्नु पनि पर्छ। यसको मतलब सबै नागरिक राजनीतिमा अग्रसर भएर लाग्नुपर्छ भन्ने होइन। तर, देशको अवस्था, वर्तमानमा भैरहेको उतारचढावबारे सबै नागरिकले चासो राख्नु र बुझ्‍न खोज्नु स्वाभाविक नै हो।
गणतान्त्रिक मुलुक र बहुदलीय व्यवस्थामा आफूलाई कुनै दलको समर्थनमा लाग्न पाउनु सबै सार्वभौम नागरिकको हक-अधिकार हो। उक्त अधिकारबाट वञ्चित गर्ने गराउने काम कुनै पनि लोकतान्त्रिक मुलुकले गर्दैन। तर पनि कोही बुझेर-नबुझेर कसैको दबाब र करकापमा गर्न लगाइन्छ भने त्यो लोकतन्त्रको उपहास हो र त्यस्तो कार्य कदापि सह्य हुँदैन।
लोकतन्त्रमा सरकारसँग असन्तुष्ट व्यक्ति वा राजनीतिक दलले स्वस्थ राजनीतिक मुद्दामा विरोध जनाउन अनि आन्दोलन गर्न छुट छ। तर, व्यक्तिगत आक्रोश तथा अफवाह फैलाएर गरिने विरोध वा आन्दोलन एक किसिमको भद्दा कर्म हो। यस्तो भद्दा कर्मले लोकतन्त्र कल्याण गर्दैन। अहिले प्रचण्ड-माधव-झलनाथ (माझन्ड) को नेतृत्वमा उनीहरुका कार्यकर्ताले आन्दोलन गर्दै छन्। जहाँ देशको सम्माननीय राष्ट्रपतिदेखि देशको प्रधानमन्त्रीविरुद्ध उच्छृंखल नारा लगाइँदै छ। यसरी नारा लगाउनेहरु के राजनीति बुझेर आन्दोलनमा आएका हुन् वा रहरमा रमाइलो गर्न आएका हुन्? यो तथ्य बुझ्‍न जरुरी छ।
असन्तुष्ट समूहले देशको उन्नति-प्रगतिमा ध्यान दिन छोडेर सडक तताउन खोज्नु कुनै पनि हालतमा उचित हुन सक्दैन। पदको भागबन्डा मिलेन बराबरीको सहमति कार्यान्वयन भएन, आफ्ना मान्छेहरुलाई सत्तामा भाग नमिल्दा सरकार निरंकुश-तानाशाही भयो भन्दै उछिट्टिएर एकापट्टी गएर लान्छना लगाइरहेका छन्। सडकमा रमिता देखाउँदै आफू नै देशको योद्धा हो र मैले मात्र गर्न सक्छु भन्दै कुर्लने काम खराब हो।
देशमा भएका भौतिक पूर्वाधारहरु सरकारले होइन कालिगडले बनाएका हुन् भन्नेसम्मको तल्लो स्तरको कुरा गर्ने ती टेस्टेड नेताहरुबाट हामीले के समृद्धि, सुशासन, आत्मनिर्भरता प्राप्त गर्न सकौंला त? सकिने भए हिजो तिनीहरु नै सत्तामा हुँदा किन पाइएन? आफ्नो चिनजान वा नजिकका नेता सत्तामा गए आफू पनि फाइदा लिन सकिएला वा कुनै लाभ पाइएला भनेर अहिले आन्दोलनमा होमिएका हुन् भनेर बुझ्‍नु जरुरी छ।
हिजो नौलो जनवादको सिद्धान्त बोकेर बुर्जुवा शिक्षाको काम छैन भन्दै गाउगाउँबाट युवा बटुलेर लालसेना बनाए। तिनका हातमा बन्दुक भिराएर मान्छे मार्न सिकाउँदै, हँसिया हथौडाको झन्डा भिराएर जङ्गलबाट सहर र सहरबाट सत्तामा पुगेको माओवादी एमाले पार्टीमा विसर्जन गरेर एकीकृत हुँदै आज समाप्त हुने तर्खरमा छ। हिजो चुनावी गठबन्धन हुँदा सूर्य चिन्ह स्वीकार गर्न नसक्नेले आज त्यही चिन्हसहितको झन्डालाई छातीमा टाँसेर हामी यता छौं भन्दै चिसो सडकमा बस्नु कत्ति पनि सुहाएको छैन।
कोभिड-१९ को महामारीमा जनता भोकभोकै हुँदा एक शब्द नबोल्ने, कालापानी-लिम्पियाधुराको बारेमा बोल्न आनाकानी गर्ने, आज जनताको साथ सहयोग पाउन ‘कालापानीबाट भारतीय सेना हट’ भन्दै नाराजुलुस गर्दा किन लाज नलागेको होला? यो जनताको आँखामा छारो हाल्ने काम हो भन्ने पनि जनताले नबुझेका होइनन्।
बुझ्दै जाँदा मेलम्ची किन आएन? किसानले मलखाद किन पाएनन्? पर्यटन किन विकास भएन? शिक्षामा रुपान्तरण किन भएन? जलस्रोतको विकास किन भएन? योगेश भट्टराई, शक्ति बस्नेत, बिना मगर, घनश्याम भुसाल, गिरिराजमणि पोख्रेललगायतले आज सडकबाट सत्ता उल्टाएर देशको काँचुली फेर्छु भन्दै कुर्लनु कति सुहाउँदो कुरा हो? हिजो पदमा त तिनै थिए, किन काम नगरेर कुर्सीमात्रै ओगटेको?
माथिका केही नाम असफल मन्त्रीका हुन्। तिनले पद पाउँदा पनि केही गर्न नसकेको सबैका सामु छर्लंगै छ। यिनीहरुलाई माझन्डले ओली सरकार असफल बनाउन प्रयोग गरेका हुन् भन्ने कुरा बिस्तारै खुल्दै जाला।
काँधमा टेकेर टाउकोमा हान्ने रणनीति लिएका प्रचण्डलाई जब माधव नेपालले साथ दिन छाड्छन तब एक टुकडी लिएर कसलाई हान्छन् त्यो हेर्न पाउने दिन त्यति टाढा छैन। वैशाखपछि केपी शर्मा ओलीको पत्तासाफ हुन्छ भन्नेले त्यसअघि आफू पत्तासाफ हुँदैछु भन्ने बुझ्‍नु जरुरी छ। ओली सरकारले नै बनाइदिएको चिल्ला सडकमा बसेर कुर्लंदा ती सडक र रुखबिरुवाले पनि अवश्य गिज्याइरहेको होला। तीनजना पूर्वप्रधानमन्त्रीको नेतृत्वमा भएको आन्दोलनमा ओली पक्षका एक्ला महेश बस्नेतले गरेको सभामा जति पनि मानिस नहुँदा तिनलाई कस्तो चिन्ता पर्ला?
कुन समूहमा लाग्दा आफूलाई कति फाइदा हुन्छ भनेर लेखाजोखा गरेर हिँड्ने बेला यो होइन। यो देश बचाउन समृद्ध नेपाल र सुखी नेपालीको अभियानलाई मूर्तरुप दिन र सपनाहरु पूरा गर्न अग्रसर हुनुपर्ने समय हो। परिवारवाद र सत्तावादको लिप्सालाई ठेगान लगाउनु आवश्यक छ। गलत क्रियाकलापविरुद्ध अब हामी सबै एकजुट हुनुपर्छ। अब उठनुपर्छ, जुट्नुपर्छ र यस्ता खराब प्रवृत्तिलाई निर्वाचनको माध्यमबाट पत्तासाफ पार्नुपर्छ। र, समृद्ध नेपालको यात्रा तय गर्नुपर्छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्