काठमाडौं। माघ १४ गतेबाट नेपालमा खोप अभियान सुरू भयो। पहिलो चरणमा चार लाख ३० हजार फ्रन्टलाइनरलाई खोप दिइनेछ। त्यसका लागि भारत सरकारले १० लाख डोज खोप (कोभिशिल्ड) अनुदानमा दिएको थियो। माघ २४ गतेभित्र खोप अभियानको पहिलो चरण सक्ने सरकारको योजना छ।
पछिल्लो समय कोरोना संक्रमितको संख्या पनि घट्दो क्रममा छ। संक्रमणको दर घटे पनि यसको जोखिम भने अझै कम भएको छैन। यूरोपमा केही महिना अगाडि पूरै कम भएको कोरोना महामारी यतिबेला नयाँ प्रजातिले सताइरहेको छ।
नेपालले भने अहिलेसम्मको अवस्थामा महामारी नियन्त्रणमा ठूलो सफलता मिलेको दाबी गर्दै आएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो योजना अनुसार नै यो सफलता हात पारेको जनाएको छ। कोरोना महामारी नियन्त्रण, खोप लगायतका विषयमा स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीसँग देखापढीकर्मी कृष्णसिंह धामीले कुराकानी गरेका छन्ः
सर्वसाधारणले कोरोना भाइरसविरुद्धको खोप कहिलेबाट पाउँछन्?
त्यसका लागि प्रयास र पहल भइरहेको छ। प्रक्रिया अगाडि बढिरहेको छ। हामीले विभिन्न खोप कम्पनीसँग छलफल अगाडि बढाइरहेका छौं। खोप ल्याउन आवश्यक पर्ने बजेटदेखि लिएर कानूनी झन्झट पनि समाधान गरेका छौं। खोप ल्याउन कुनै समस्या छैन।
प्रधानमन्त्री भने अनुसार तीन महिनाभित्रमा सबै जनाले खोप लगाइसक्छन् त?
हो, तीन महिनाभित्र नै खोप लगाइसक्ने रणनीति अनुसार नै अगाडि बढिरहेका छौं। प्रधानमन्त्री ज्यूले पनि त्यही आधारमा बोल्नुभएको हो। हामीले अहिले फ्रन्टलाइनरलाई खोप लगाइरहेका छौं। भारतपछि हामी सार्कमा खोप लगाउने दोस्रो मुलुक बनेका छौं।
खोप ल्याउनका लागि के कुरामा ढिलाइ भइरहेको हो?
खै हामीलाई त ढिलाइ भएको जस्तो त लागेको छैन। के यो ढिलाइ भइरहेको हो र?
अन्य देशमा फ्रन्टलाइनरलाई लगाइसकेर आम सर्वसाधारणलाई पनि लगाउन थालिएको छ। नेपालमा भने त्यही भारतले अनुदानमा दिएको खोप बाहेक अरू त किन्न सकिएको छैन नि?
भारतले त आफैं खोप बनाउँछ। अक्सफोर्ड विश्वविद्यालयसँगको सहकार्यमा उसले आफैंले खोप बनाइरहेको छ। विश्वका कुनै पनि देशमा खोप यहि गतिमा अगाडि बढेको छ। खोप निर्माण गर्ने कम्पनी जुन देशमा छ वा जसले यसअघि नै अग्रिम बुकिङ गरेका छन्, उनीहरूले बाहेक अन्य देशमा यहि गतिमा खोप लगाउने कार्य अगाडि बढिरहेको छ। यसमा म त ढिलाई भएको देख्दिनँ।
हामी उत्पादक होइनौं। सीमित देशका कम्पनीले उत्पादन गरिरहेका छन्। ति कम्पनीसँग पनि सीमित मात्रामा खोप उत्पादन भइरहेको छ । त्यसमा पनि केही खोपहरूमात्र हामीले प्रयोग गर्ने अवस्था छ। खोप सीमित कम्पनीले उत्पादन गरिरहेका छन्। तर, खोप भने पूरा विश्वलाई नै चाहिएको छ।
अहिलेको खोपले साइडइफेक्ट देखिएको भन्ने कुराहरू आएको छ। यस्तो अवस्थामा त अन्य मानिस खोप लगाउँछन् भन्ने लाग्छ?
यो महामारी नियन्त्रणको फ्रन्टलाइनर भनेकै स्वास्थ्यकर्मी हुन्। संसारभर नै उनीहरू पहिलो प्राथमिकतामा परेका छन्। यस्तो अवस्थामा खोप लगाएका स्वास्थ्यकर्मीलाई समस्या भएको, साईडइफेक्ट भएको भन्ने कुरा त मैले सुनेको छैन। म देशभर नै दौडाहमा लागेको छु। काठमाडौंमै बसेर त हेरेको छैन। म त देशभर के कस्तो भइरहेको भन्दै हिँडिरहेको छु। मैले त एक किसिमको उत्साह देखेको छु। त्यस्तो समस्या देखिएको खण्डमा पनि हामीले उपचारको व्यवस्था मिलाएका छौं। त्यसमा कसैले पनि डराउनुपर्ने अवस्था छैन। ढुक्क भएर खोप लगाउनुहोस्।
कस्तो खालको खोप ल्याउन पहल भइरहेको छ?
हामीले संसारमा विकास भएका जुनसुकै खोप ल्याउन सक्ने अवस्था छैन। जस्तो कि माइनस ७० डिग्री सेन्टिग्रेटको तापक्रममा राख्नुपर्ने खोप त हामीले ल्याउन सक्दैनौं। त्यसैले हामीसँग भएको खोप भण्डारको तापक्रमसँग मिल्ने खालको खोप ल्याउँछौं।
तापक्रम मिलाउन नसक्ने खोप हामी ल्याउन सक्दैनौं। केही खोप मात्र हामीले ल्याउन पहल गरिरहेका छौं।
त्यस्तै कम्तीमा तीन चरणको परीक्षण पास गरेका खोप मात्र ल्याउँछौं। अन्य खोप हामी ल्याउँदैंनौ र हाम्रा जनतालाई लगाउँन दिँदैनौं। तीन वटै परीक्षण पूरा गरेर न्यूनतम दुई देशले लगाइसकेको र हाम्रो पूर्वाधार अनुकूल हुने खोप मात्र हामी ल्याउँछौं ।
केही समय अगाडि चिनियाँ कम्पनीले क्लिनिकल परीक्षणका लागि अनुमति मागेको थियो। किन दिनुभएन?
क्लिनिकल ट्रायलको लागि हामी कसैलाई पनि अनुमति दिँदैनौं। हामीले भारतलाई पनि ट्रायलको लागि दिएका थिएनौं। जब भारतमा तीनै चरणको परीक्षण सफल भएर लगाउन थालियो त्यसपछि मात्रै हामीले ल्याएका हौं।
सरकारले खोप अभियानलाई चुनावी एजेण्डा पनि बनायो भन्ने गरिन्छ नि?
खोप सबैको आवश्यकता हो। यदि कोही बिरामी छ भने उसको उपचार गर्ने कि नगर्ने? त्यसमा के चुनावी एजेण्डा हुन्छ? हामीले महामारीबाट बच्नका लागि सबै नागरिकलाई खोप लगाउँछौं भनेका छौं। यसो भनिरहँँदा कसले कसरी मूल्यांकन गर्छ। या त कोही खोप लगाउनुहुदैन भनेर कारणसहित आउनुपर्‍यो। नत्र सरकारले आफ्ना नागरिकका लागि गर्ने काम भनेको यहि हो। यसलाई कसले कसरी मूल्यांकन गर्छ वा कसरी हेर्छन् त्यो त उनीहरूमै भर पर्ने कुरा हो।
नेपालमा चिनियाँ खोप पनि आउँछ?
मैले यसअघि नै भनिहाले। यदि कुनै पनि खोपका तीन चरणको परीक्षण पूरा गरिसकेको छ। र अन्य देशमा पनि लागिरहेको छ भने त्यस्ता खोपलाई नेपाल सरकारले बनाएको निश्चित मापदण्ड अनुसार आएको खण्डमा जुनसुकै खोप पनि आउँछन्। तर, सरकारले तोकेको मापदण्ड भने पूरा गरेकै हुनुपर्छ। त्यो मापदण्ड औषधी व्यवस्था विभाग, विज्ञ टोली लगायतले हेरेर ठीक छ भनेको खण्डमा त्यस्तो खोप ल्याउनमा कुनै आपत्ति छैन।
कोरोना संक्रमितको संख्या घटिरहेको छ। यसलाई हामी कोरोना महामारी नियन्त्रणमा सफल भएको मान्न सकिन्छ?
संक्रमणको दर घटिरहेको छ। तर, यसको जोखिम न त घटेको छ न त हटेको छ। किनभने जहाँ एकदमै कम भइरहेको थियो। त्यहाँ दोस्रो तेस्रो लहर आएर त्यहाँको जनजीवन क्षतविक्षत भएको हामीले देखेकैं छौं।
यूरोपतिर अहिले पनि लकडाउन, निषेधाज्ञा लगाइरहेका छन्। त्यहाँको जनजीवन कस्तो भएको छ भन्ने कुरा त हामी सबैले देखेकै छौं। यद्यपि संक्रमणको दर घटेको छ तर, जोखिम भने घटेको छैन।
अहिले युरोपसहित विश्वका विभिन्न देशहरूमा कोरोनाको नयाँ प्रजाति पनि देखिएको छ। त्यसलाई नेपाल भित्रिन नदिन हामीले उच्च सतर्कता अपनाएका छौं। ति देशहरूसँगको यात्रामा प्रतिबन्ध छ।
भारतसँगको नाका खुलेको छ। यस्तो अवस्थामा अब चाँही कोरोना संक्रमण हुँदैन?
आम मानिसको जनजीवन सहज बनाउन सरकारले नाका खुला गरेको हो। नाका खुला हुँदा हामीले स्वास्थ्य सुरक्षा भने थप मजबुद बनाएका छौं। स्वास्थ्यको मापदण्ड बनाएरै आवातजावत दिने गरिएको छ।
" /> काठमाडौं। माघ १४ गतेबाट नेपालमा खोप अभियान सुरू भयो। पहिलो चरणमा चार लाख ३० हजार फ्रन्टलाइनरलाई खोप दिइनेछ। त्यसका लागि भारत सरकारले १० लाख डोज खोप (कोभिशिल्ड) अनुदानमा दिएको थियो। माघ २४ गतेभित्र खोप अभियानको पहिलो चरण सक्ने सरकारको योजना छ।
पछिल्लो समय कोरोना संक्रमितको संख्या पनि घट्दो क्रममा छ। संक्रमणको दर घटे पनि यसको जोखिम भने अझै कम भएको छैन। यूरोपमा केही महिना अगाडि पूरै कम भएको कोरोना महामारी यतिबेला नयाँ प्रजातिले सताइरहेको छ।
नेपालले भने अहिलेसम्मको अवस्थामा महामारी नियन्त्रणमा ठूलो सफलता मिलेको दाबी गर्दै आएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो योजना अनुसार नै यो सफलता हात पारेको जनाएको छ। कोरोना महामारी नियन्त्रण, खोप लगायतका विषयमा स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीसँग देखापढीकर्मी कृष्णसिंह धामीले कुराकानी गरेका छन्ः
सर्वसाधारणले कोरोना भाइरसविरुद्धको खोप कहिलेबाट पाउँछन्?
त्यसका लागि प्रयास र पहल भइरहेको छ। प्रक्रिया अगाडि बढिरहेको छ। हामीले विभिन्न खोप कम्पनीसँग छलफल अगाडि बढाइरहेका छौं। खोप ल्याउन आवश्यक पर्ने बजेटदेखि लिएर कानूनी झन्झट पनि समाधान गरेका छौं। खोप ल्याउन कुनै समस्या छैन।
प्रधानमन्त्री भने अनुसार तीन महिनाभित्रमा सबै जनाले खोप लगाइसक्छन् त?
हो, तीन महिनाभित्र नै खोप लगाइसक्ने रणनीति अनुसार नै अगाडि बढिरहेका छौं। प्रधानमन्त्री ज्यूले पनि त्यही आधारमा बोल्नुभएको हो। हामीले अहिले फ्रन्टलाइनरलाई खोप लगाइरहेका छौं। भारतपछि हामी सार्कमा खोप लगाउने दोस्रो मुलुक बनेका छौं।
खोप ल्याउनका लागि के कुरामा ढिलाइ भइरहेको हो?
खै हामीलाई त ढिलाइ भएको जस्तो त लागेको छैन। के यो ढिलाइ भइरहेको हो र?
अन्य देशमा फ्रन्टलाइनरलाई लगाइसकेर आम सर्वसाधारणलाई पनि लगाउन थालिएको छ। नेपालमा भने त्यही भारतले अनुदानमा दिएको खोप बाहेक अरू त किन्न सकिएको छैन नि?
भारतले त आफैं खोप बनाउँछ। अक्सफोर्ड विश्वविद्यालयसँगको सहकार्यमा उसले आफैंले खोप बनाइरहेको छ। विश्वका कुनै पनि देशमा खोप यहि गतिमा अगाडि बढेको छ। खोप निर्माण गर्ने कम्पनी जुन देशमा छ वा जसले यसअघि नै अग्रिम बुकिङ गरेका छन्, उनीहरूले बाहेक अन्य देशमा यहि गतिमा खोप लगाउने कार्य अगाडि बढिरहेको छ। यसमा म त ढिलाई भएको देख्दिनँ।
हामी उत्पादक होइनौं। सीमित देशका कम्पनीले उत्पादन गरिरहेका छन्। ति कम्पनीसँग पनि सीमित मात्रामा खोप उत्पादन भइरहेको छ । त्यसमा पनि केही खोपहरूमात्र हामीले प्रयोग गर्ने अवस्था छ। खोप सीमित कम्पनीले उत्पादन गरिरहेका छन्। तर, खोप भने पूरा विश्वलाई नै चाहिएको छ।
अहिलेको खोपले साइडइफेक्ट देखिएको भन्ने कुराहरू आएको छ। यस्तो अवस्थामा त अन्य मानिस खोप लगाउँछन् भन्ने लाग्छ?
यो महामारी नियन्त्रणको फ्रन्टलाइनर भनेकै स्वास्थ्यकर्मी हुन्। संसारभर नै उनीहरू पहिलो प्राथमिकतामा परेका छन्। यस्तो अवस्थामा खोप लगाएका स्वास्थ्यकर्मीलाई समस्या भएको, साईडइफेक्ट भएको भन्ने कुरा त मैले सुनेको छैन। म देशभर नै दौडाहमा लागेको छु। काठमाडौंमै बसेर त हेरेको छैन। म त देशभर के कस्तो भइरहेको भन्दै हिँडिरहेको छु। मैले त एक किसिमको उत्साह देखेको छु। त्यस्तो समस्या देखिएको खण्डमा पनि हामीले उपचारको व्यवस्था मिलाएका छौं। त्यसमा कसैले पनि डराउनुपर्ने अवस्था छैन। ढुक्क भएर खोप लगाउनुहोस्।
कस्तो खालको खोप ल्याउन पहल भइरहेको छ?
हामीले संसारमा विकास भएका जुनसुकै खोप ल्याउन सक्ने अवस्था छैन। जस्तो कि माइनस ७० डिग्री सेन्टिग्रेटको तापक्रममा राख्नुपर्ने खोप त हामीले ल्याउन सक्दैनौं। त्यसैले हामीसँग भएको खोप भण्डारको तापक्रमसँग मिल्ने खालको खोप ल्याउँछौं।
तापक्रम मिलाउन नसक्ने खोप हामी ल्याउन सक्दैनौं। केही खोप मात्र हामीले ल्याउन पहल गरिरहेका छौं।
त्यस्तै कम्तीमा तीन चरणको परीक्षण पास गरेका खोप मात्र ल्याउँछौं। अन्य खोप हामी ल्याउँदैंनौ र हाम्रा जनतालाई लगाउँन दिँदैनौं। तीन वटै परीक्षण पूरा गरेर न्यूनतम दुई देशले लगाइसकेको र हाम्रो पूर्वाधार अनुकूल हुने खोप मात्र हामी ल्याउँछौं ।
केही समय अगाडि चिनियाँ कम्पनीले क्लिनिकल परीक्षणका लागि अनुमति मागेको थियो। किन दिनुभएन?
क्लिनिकल ट्रायलको लागि हामी कसैलाई पनि अनुमति दिँदैनौं। हामीले भारतलाई पनि ट्रायलको लागि दिएका थिएनौं। जब भारतमा तीनै चरणको परीक्षण सफल भएर लगाउन थालियो त्यसपछि मात्रै हामीले ल्याएका हौं।
सरकारले खोप अभियानलाई चुनावी एजेण्डा पनि बनायो भन्ने गरिन्छ नि?
खोप सबैको आवश्यकता हो। यदि कोही बिरामी छ भने उसको उपचार गर्ने कि नगर्ने? त्यसमा के चुनावी एजेण्डा हुन्छ? हामीले महामारीबाट बच्नका लागि सबै नागरिकलाई खोप लगाउँछौं भनेका छौं। यसो भनिरहँँदा कसले कसरी मूल्यांकन गर्छ। या त कोही खोप लगाउनुहुदैन भनेर कारणसहित आउनुपर्‍यो। नत्र सरकारले आफ्ना नागरिकका लागि गर्ने काम भनेको यहि हो। यसलाई कसले कसरी मूल्यांकन गर्छ वा कसरी हेर्छन् त्यो त उनीहरूमै भर पर्ने कुरा हो।
नेपालमा चिनियाँ खोप पनि आउँछ?
मैले यसअघि नै भनिहाले। यदि कुनै पनि खोपका तीन चरणको परीक्षण पूरा गरिसकेको छ। र अन्य देशमा पनि लागिरहेको छ भने त्यस्ता खोपलाई नेपाल सरकारले बनाएको निश्चित मापदण्ड अनुसार आएको खण्डमा जुनसुकै खोप पनि आउँछन्। तर, सरकारले तोकेको मापदण्ड भने पूरा गरेकै हुनुपर्छ। त्यो मापदण्ड औषधी व्यवस्था विभाग, विज्ञ टोली लगायतले हेरेर ठीक छ भनेको खण्डमा त्यस्तो खोप ल्याउनमा कुनै आपत्ति छैन।
कोरोना संक्रमितको संख्या घटिरहेको छ। यसलाई हामी कोरोना महामारी नियन्त्रणमा सफल भएको मान्न सकिन्छ?
संक्रमणको दर घटिरहेको छ। तर, यसको जोखिम न त घटेको छ न त हटेको छ। किनभने जहाँ एकदमै कम भइरहेको थियो। त्यहाँ दोस्रो तेस्रो लहर आएर त्यहाँको जनजीवन क्षतविक्षत भएको हामीले देखेकैं छौं।
यूरोपतिर अहिले पनि लकडाउन, निषेधाज्ञा लगाइरहेका छन्। त्यहाँको जनजीवन कस्तो भएको छ भन्ने कुरा त हामी सबैले देखेकै छौं। यद्यपि संक्रमणको दर घटेको छ तर, जोखिम भने घटेको छैन।
अहिले युरोपसहित विश्वका विभिन्न देशहरूमा कोरोनाको नयाँ प्रजाति पनि देखिएको छ। त्यसलाई नेपाल भित्रिन नदिन हामीले उच्च सतर्कता अपनाएका छौं। ति देशहरूसँगको यात्रामा प्रतिबन्ध छ।
भारतसँगको नाका खुलेको छ। यस्तो अवस्थामा अब चाँही कोरोना संक्रमण हुँदैन?
आम मानिसको जनजीवन सहज बनाउन सरकारले नाका खुला गरेको हो। नाका खुला हुँदा हामीले स्वास्थ्य सुरक्षा भने थप मजबुद बनाएका छौं। स्वास्थ्यको मापदण्ड बनाएरै आवातजावत दिने गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्