आज धेरै महिलाले घर र कार्यालयको दोहोरो जिम्मेवारी सम्हालेको देखिन्छ। उनीहरूले घरभित्र परिवार र बालबच्चाको हेरचाहसँगै बाहिरको काम पनि गरिरहेका छन्। महिलामाथि यस्तो दोहोरो जिम्मेवारी अहिले मात्रै होइन पहिलेदेखि नै थियो।

भगवान दुर्गालाई नै हेरौं। उनलाई सामान्यतया युद्ध लड्ने देवी मात्रै ठानिन्छ। उनलाई लडाकु देवी भनिन्छ। तर, दुर्गा गौरी पनि हुन्। शिवको छेउमा बस्ने गौरी परिवारकी आमा हुन्।  गौरी अन्नपूर्ण पनि हुन्। अन्नपूर्ण अर्थात् भान्छा कोठाकी देवी।

अर्कोतिर उनी काली पनि हुन्। रौद्र रूप धारण गरेर जंगलमा दौडिने काली देवी पनि हुन्। रणचन्डी पनि हुन्। कलाकी देवी ललिता पनि हुन्।

त्यसकारण दुर्गाका धेरै रूप छन्। उनलाई कुन रूपमा हेर्ने भन्ने हरेकको दृष्टिमा भर पर्छ।

बहुमुखी प्रतिभासहितकी महिलाको विचार हाम्रा पौराणिक गन्थहरूमा पनि पाइन्छ। तर, आज हामीले बुझ्न सकिरहेका छैनौं। हामीले हाम्रो ‘माइथोलोजी’ महसुस गर्न सकिरहेका छैनौं।

प्राचिन समाजमा महिलाको भूमिका परिवार व्यवस्थापनमा मात्रै हुन्थ्यो। तर, आजको आधुनिक समाजमा महिला घरबाहिर निस्केर काम पनि गर्न थालेका छन्।

उदाहरणका लागि कृषि युग हुँदा अधिकाशं महिला कृषक थिए। व्यापारिक समाजमा धेरैजसो महिला व्यापारी छन्। उनीहरू निकै ठूलो भारी बोकेर सामान (उत्पादन) बजारसम्म पु¥याउँछन्। प्रत्यक्ष रूपमा श्रीमानले सामान बिक्री गरे पनि महिला व्यापारमा सहभागी भएका छन्।

आज हामी पहिलेका कुरा गर्दा पौराणिक राजकुमारीको मात्रै कुरा गर्छौं। तर, किसान, भरिया जस्ता प्रत्यक्ष आर्थिक लाभको काममा सामेल भएका महिलाको कुरा गर्दैनौं।

उनीहरूले परिवार व्यवस्थापनसँगै घर बाहिरको काम पनि गरेका थिए। त्यस समयको सामाजिक संरचनाले महिला पुरुषको बेग्लाबेग्लै भूमिका सिर्जना गरेको थियो। महिलाले सबै काम गर्ने, तर पुरुषले केही नगर्ने भन्ने विचार अब काम लाग्दैन।

नल दमयन्तीको कथामा नल राजा मात्रै होइनन्। उनी राम्रो भान्से पनि थिए। एउटा कथाअनुसार नलले दमयन्तीलाई फकाउन खाना पकाएका थिए। उनी त राजा पनि थिए।

कृष्ण पनि धेरै रूप र भूमिकामा देखिन्छन्।

अहिले महिला घरबाहिर निस्कन थालेकाले उनीहरूमाथि ठूलो भार परेको छ। तर, महिला घरबाहिर निस्केपछि अब पुरुष घरभित्र छिर्नुपर्छ। यसो नभएका कारण असन्तुलन पैदा भएको छ।

हामी पुरुषको पूर्ण व्यक्तित्व विकासमा लागेका छैनौं। पुरुषलाई पनि घर, भान्सा व्यवस्थापन गर्न सिकाउनुपर्छ। सहकार्य भनेको यही हो। तर, अहिले सहकार्य भइरहेको छैन, त्यसैले दाम्पत्य पनि बिग्रंदै गइरहेको छ।

दाम्पत्य जीवन भनेको सहकार्य र सन्तुलन हो। यीन–यागं भनेजस्तै। हिन्दू मन्दिरमा महिला–पुरुषले एक अर्कालाई अंकमाल गरेकोे देखिन्छ, त्यो निकै महत्वपूर्ण छ। एक आपसमा निर्भरताको संकेत हो त्यो। महिला पुरुषमा वा पुरुष महिलामा निर्भर हुने भन्ने होइन।

मलाई लाग्छ, अब हामीले हाम्रा प्रश्न र सोध्ने तरिका बदल्नुपर्छ। समस्यालाई बुझ्ने तरिका परिवर्तन गर्नुपर्छ। नबुझेकै कारण महिलाले दुईवटा टोपी लगाउनु परिरहेको छ भने पुरुषले आधा मात्रै। यो ठिक छैन।

अघि मैले नल दमयन्तीको कथाबारे भनें। अर्को त्यस्तै साहित्य हो, अमर चित्रकथा। त्यहाँ केही निकै आधुनिक कथा छन्। तर, हामीले त्यो प्राचिन हो, त्यसैले आधुनिक हुन सक्दैन भन्यौं। पुराना कथा आधुनिक हुँदैन भन्ने धारणा बसेको छ।

अर्को, युद्धरानी मिनाक्षी मधुरायको कथा छ। उनीबारे पढेकै छैनौं। सुनेकै छैनौं। यसको सट्टा हामी पाँच पति भएकी द्रौपदीको कुरा गर्छौं। द्रौपदीको कथाले आज हामी लज्जित हुन्छौं। किनकी आज हामी पाँचजना पति राख्न सक्दैनौं।

तर, पौराणिक समयमा भने यस्ता विषयमा लज्जा छैन। किनभने त्यससमयमा त्यो उनीहरूको जीवन हो।

मेरा धेरैजसो कथा लैगिंकता र पात्रमा आधारित छन्। सती, सावित्री जस्ता पति आफैं छान्ने महिलाबारे।

सीता एकल आमा हुन्, जसले आफ्ना सन्तानलाई जंगलमा एक्लै हुर्काइन्। तर, हामीले यो कोणबाट कहिल्यै बुझेनौं।

यस्तै, हामीले एकल पिताबारे पनि कुरा गर्दैनौं। शकुन्तला एकल पिताले हुर्काएकी हुन्, कामऋषी। थाहा पाएर पनि हामीले कामऋषी एकल पीता हुन् भन्ने तथ्य बाहिर ल्याउँदैनौं।

सात जना महिलाले एक बच्चा कार्तिकको हेरचाह गरे। त्यो समाजमा सात महिला एक बच्चाको हेरचाहमा लागेका छन्। र, त्यहाँ श्रीमानको कतै संकेत छैन। यो के हो? यो विश्वासै गर्न नसकिने अचम्मको कथा हो।

अप्सराका बच्चा हुन्छन् तर, तिनिहरू आफ्ना बच्चाको हेरचाह गर्दैनन्। त्यसो भए उनीहरू खराब महिला हुन? होइनन्। ती त अप्सरा हुन्, तिनको प्रकृती नै त्यही हो।

अप्सराका बच्चा हुर्काउने (कामऋषी) छन्, जसले अप्सराले जंगलमा छाडेका बच्चा हुर्काउँछन्।

राजा जनकको पनि कथा छ। उनले सीतालाई कतै भेट्टाएर छोरी बनाएर पाले। सीता नेपालकी हुन्। मिथिलाकी हुन्। जनकको मिथिला नेपालमा पर्छ। निमिषा आरण्य लखनउका हुन्। त्यो क्षेत्रमा लामो समयसम्म बौद्धिक विचार–विमर्श भएका छन्। ती विचार–विमर्शमा महिलाले पनि हिस्सेदारी लिएका छन्। शुलभा, गार्गी, लोपमुद्रा, सीता जस्ता महिला आफ्नो बुबाको छेउमा बसेर घडासान बौद्धिक बहस र छलफलका कथा सुन्थे। सहभागी हुन्थे।

हाम्रा छोरीले पनि यस्ता कथा सुन्न जरुरी छ। यस्ता कथा पुनः खोज्नु मात्रै पर्नेछ, पुनः कल्पना गर्नुपर्दैन।

पश्चिमा भाष्यले विगत राम्रो थिएन, अन्याय भएको थियो। भविष्य महान छ भन्ने गर्छ। तर, भारतीय सभ्यता र भाष्यले भने विगतमा समस्या थिए र समाधान पनि थियो भन्छ।

हिन्दू पौराणिकतामा सती आफ्नो समयमा शक्तिशाली थिइन्। उनले पति आफैं छानिन्। बुबाको विरोधका बाबजुद पनि उनले बुबाको घर छाडेर शिवसँग विवाह गरिन्। उनले काम धन्दा, रोजगार नभएको शिवलाई आफ्नो श्रीमान छानिन्।

सतीको कथामा हामी आगोमा जलेकी सतीको लाश शीवले बोकेर हिंडेको मात्रै सम्झन्छौं।

तर, बुबा दक्ष प्रजापतीलाई म श्रीमान आफैं छान्छु भनेर लड्ने सतीको कुरा गर्दैनौं। बुबा दक्ष प्रजापतीले ‘नाई’ भनेपछि घर छाडेर हिंडेकी सतीको कुरा गर्दैनौं। सीता, द्रौपदीले श्रीमान आफैं छानेका होइनन्। तर, हामीले यो कथा भनेनौं।

त्यसैले, अब हामीले कथाको पुनः खोज गर्नुपर्नेछ। हामीले नयाँ कथा बनाउनुपर्दैन, पुरानै कथालाई नयाँ आँखाले हेरे पुग्छ।

पढ्नुहोस्

मार्केटिङमा पौराणिक ग्रन्थको प्रेरणा

काम र व्यक्तिगत जीवनबीच सन्तुलन कसरी मिलाउने ?

मानसिक स्वास्थ्य सिकाउँछन् पौराणिक ग्रन्थले

संसारलाई रणभूमि होइन रंगभूमि बनाऔं

रावणबाट के सिक्ने- बहुप्रतिभाशाली बन्ने कि परिस्थिति अनुकुल ?

हिन्दू धर्मग्रन्थबाट राजनेताले के सिक्ने ?

नेतृत्व गर्ने कि मालिक बन्ने !

" /> आज धेरै महिलाले घर र कार्यालयको दोहोरो जिम्मेवारी सम्हालेको देखिन्छ। उनीहरूले घरभित्र परिवार र बालबच्चाको हेरचाहसँगै बाहिरको काम पनि गरिरहेका छन्। महिलामाथि यस्तो दोहोरो जिम्मेवारी अहिले मात्रै होइन पहिलेदेखि नै थियो।

"> पौराणिक कथामा महिलाको भूमिका: Dekhapadhi
पौराणिक कथामा महिलाको भूमिका

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्