करीब तीन सातादेखि सम्पदा संरक्षण अभियानकर्मीले ‘अकुपाईँ टुँडिखेल अभियान’ सञ्चालन गर्दै विभिन्न दबाबमूलक कार्यक्रम गरिरहँदा महानगरपालिकाका प्रमुखले हरेक राजनीतिक परिवर्तनको साक्षी बनेको टुँडिखेललाई पहिलाकै अवस्थामा ल्याउन आफूले सक्दो प्रयास गर्ने बताएका छन्।

उनले सार्वजनिक चासोको विषयलाई राजनीतिकरण नगर्न आग्रह गरेका छन्।

“दरबार हाइस्कूल र धरहरा पुनःनिर्माण, वीर अस्पतालका भवन निर्माण गर्ने क्रममा त्यहाँ निर्माण सामग्री थुपारिएको हो, ती संरचनाको निर्माण पूरा हुँदैछन्, ती संरचना पूरा हुनेबित्तिकै खुलामञ्च खाली हुन्छ”, मेयर शाक्यले भने।

सम्पदा संरक्षण अभियन्ता आलोक तुलाधरले भने पुनःनिर्माणका सम्बन्धमा हो वा अन्य कुनै बहानामा खुलामञ्चमा भएको अतिक्रमण तत्काल हटाउनुपर्ने बताएका छन्।

स्वच्छ, सफा र खुला टुँडिखेलका लागि नागरिक दबाबका कार्यक्रमको नेतृत्व प्रमुख शाक्यले नै गर्नुपर्ने अभियानकर्मीको भनाइ छ।

अहिले टुँडिखेलको केही जग्गामा बसपार्क सञ्चालन हुँदै आएको छ भने धरहरा र दरबार हाइस्कूल पुनःनिर्माणका सामग्री राखिएका छन्।

दुई वर्षका लागि भनिएको बसपार्क लामो समयसम्म सञ्चालन हुँदा व्यवस्थापनमा समस्या थपिएको छ।

"> काठमाडौंका मेयरले भने- ‘अकुपाईँ टुँडिखेल अभियान सञ्‍चालनको अर्थ छैन’: Dekhapadhi
काठमाडौंका मेयरले भने- ‘अकुपाईँ टुँडिखेल अभियान सञ्‍चालनको अर्थ छैन’
काठमाडौं। काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले ‘अकुपाईँ टुँडिखेल अभियान’ सञ्चालन गर्नुको कुनै अर्थ नरहेको बताएका छन्।

मेयर शाक्यले हाल टुँडिखेल आसपासमा भवनको पुनःनिर्माणको काम भइरहेकाले सुन्दरतामा केही कमी आएको स्वीकारेका छन्।

निर्माणकार्य सम्पन्न भएसँगै टुँडिखेल पुरानै अवस्था आउने उनले दाबी गरे।

“टुँडिखेल खुला गर्नुपर्छ भन्ने चाहना हाम्रो पनि हो, त्यसैले ‘अकुपाईँ टुँडिखेल अभियान’ सञ्चालन गर्नु कुनै आवश्यक छैन", रासससँग कुरा गर्दै मेयर शाक्यले भने, "आगामी तीन महिनामा यी सबै समस्याको समाधान हुन्छ, टुँडिखेलको धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्वलाई जीवन्त राखी संरक्षण र खुला बनाउने दायित्व महानगरपालिकाकै रहेको हो ।”

करीब तीन सातादेखि सम्पदा संरक्षण अभियानकर्मीले ‘अकुपाईँ टुँडिखेल अभियान’ सञ्चालन गर्दै विभिन्न दबाबमूलक कार्यक्रम गरिरहँदा महानगरपालिकाका प्रमुखले हरेक राजनीतिक परिवर्तनको साक्षी बनेको टुँडिखेललाई पहिलाकै अवस्थामा ल्याउन आफूले सक्दो प्रयास गर्ने बताएका छन्।

उनले सार्वजनिक चासोको विषयलाई राजनीतिकरण नगर्न आग्रह गरेका छन्।

“दरबार हाइस्कूल र धरहरा पुनःनिर्माण, वीर अस्पतालका भवन निर्माण गर्ने क्रममा त्यहाँ निर्माण सामग्री थुपारिएको हो, ती संरचनाको निर्माण पूरा हुँदैछन्, ती संरचना पूरा हुनेबित्तिकै खुलामञ्च खाली हुन्छ”, मेयर शाक्यले भने।

सम्पदा संरक्षण अभियन्ता आलोक तुलाधरले भने पुनःनिर्माणका सम्बन्धमा हो वा अन्य कुनै बहानामा खुलामञ्चमा भएको अतिक्रमण तत्काल हटाउनुपर्ने बताएका छन्।

स्वच्छ, सफा र खुला टुँडिखेलका लागि नागरिक दबाबका कार्यक्रमको नेतृत्व प्रमुख शाक्यले नै गर्नुपर्ने अभियानकर्मीको भनाइ छ।

अहिले टुँडिखेलको केही जग्गामा बसपार्क सञ्चालन हुँदै आएको छ भने धरहरा र दरबार हाइस्कूल पुनःनिर्माणका सामग्री राखिएका छन्।

दुई वर्षका लागि भनिएको बसपार्क लामो समयसम्म सञ्चालन हुँदा व्यवस्थापनमा समस्या थपिएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्