काठमाडौ‌ं। काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव (किम्फ) को १७ औं संस्करण आजबाट काठमाडौंमा शुरू भएको छ। राष्ट्रियसभा गृहमा हुने फेस्टिभलमा २९ देशका ७९ वटा फिल्महरू देखाइनेछन्। विगत वर्षहरूमा जस्तै यो वर्ष पनि डकुमेण्ट्री, कथानक फिल्म, लघु फिल्म र प्रयोगात्मक फिल्महरू प्रदर्शन गरिनेछ।

काठमाडौं महानगरपालिकाको सहआयोजनामा हुन लागेको किम्फ–२०१९ ले विविध आवाज र गाथालाई समेट्ने प्रयास गरेको छ। महोत्सवको ‘ट्यागलाइन’ नै भ्वाइसेस फ्रम मार्जिन्स् (सीमान्त आवाज) राखिएको छ।

हिमाल एशोसिएसनले सन् २००० देखि यो फेष्टिभल आयोजना गर्दै आएको छ। शुरूमा प्रत्येक दुई/दुई वर्षमा आयोजना गरिदै आएको फेष्टिभल सन् २००७ बाट प्रत्येक वर्ष आयोजना हुँदै आएको छ। किम्फको १७औं संस्करणबारे हिमाल एशोसिएसनका कार्यकारी निर्देशक बसन्त थापासँग देखापढीका कृष्णसिंह धामीले गरेको कुराकानीः

किम्फ फेष्टिभल के हो ?
यो एउटा चाड हो। पर्व हो। महोत्सव हो। यस अवसरमा हामी फिल्मको महोत्सव मनाउँछौं। विभिन्न देशबाट आउने फिल्मलाई हेर्छौं। केही ज्ञान लिन्छौं।

यो फेष्टिभलमा फिल्महरू के आधारमा छनोट हुन्छन्?
यसको नाम नै अन्तर्राष्ट्रिय फिल्म फेष्टिभल छ। तसर्थ, धेरै देशबाट फिल्म आउँछन्। यो पटक ६९ मुलुकबाट चार सय २३ फिल्म देखाइनेछ। यो एकदमै ठूलो संख्या हो। उनीहरूले अनलाइन फारम भरेर फिल्म पठाउनुपर्छ। यो आफैंमा एउटा सन्तोषको विषय हो।

यति ठूलो संख्यामा आएका देशबाट एक/एक वटा फिल्म छनोट गरिदिउँ न त भन्ने हुँदैन। फिल्म छनोट गर्दा त्यसको गुणस्तर, विषय, प्रस्तुति सबै हेरिन्छ। छनोट समितिले छानेका फिल्महरू मात्र फेष्टिभलमा देखाइने हो।

छनोट समितिमा काे काे हुन्छन् ?
दुई तरिकाले फिल्मको छनोट हुन्छ। ‘सर्ट लिष्ट’ हाम्रै संस्थाभित्रको छनोट समितिले गर्छ। तर, छानिएका फिल्ममध्ये कुन पहिलो, दोस्रो, तेस्रो बनाउने भन्ने निर्णय बेग्लै ‘जुरी’ले लिन्छ। त्यो ‘जुरी’मा एक जना नेपाली र अरु सबै विद्शी हुन्छन्।

फिल्म फेष्टिभलमा छनोट भएको फिल्मलाई के लाभ हुन्छ ?
कुनै किताव प्रकाशित भएपछि के फाइदा हुन्छ ? तपाईंले कुनै फिल्म बनाउनुभयो, त्यो कसैले प्रदर्शनमा त ल्याइदिनुपर्‍यो। कसैले हेरिदिनुपर्‍यो। त्यो मौका यो फेष्टिभलले दिन्छ। त्यस्ता फिल्मका लागि यो साझा मञ्च हो। अन्यत्र, १५ मिनेटको फिल्म कहाँ र कसलाई देखाउने ? हलमा १५ मिनेटको फिल्म हेर्न त कोही जाँदैनन्।

त्यसकारण यो उनीहरूका कृति प्रकाशन गर्ने थलो हो। यसबाट फिल्म दर्शकसमक्ष पुग्छ। उनीहरूको सुझाव पाइन्छ। दर्शकसँग अन्तरक्रिया हुन्छ। त्यसबाट उनीहरूलाई कमीकमजोरी तथा भूलसुधार गर्ने मौका मिल्छ।

अर्को, यो प्लेटर्फमा पुरस्कृत भएका फिल्महरूले अन्य अन्तर्राष्ट्रिय प्लेटर्फममा मौका पाउँछन्। त्यसैले राम्रो फिल्मलाई भविष्य बनाइदिने प्लेटर्फम हो।

फेष्टिभलको आयोजनाको १९ वर्षसम्म आउँदा के–कस्ता समस्याहरू झेल्नुभएको छ ?
आर्थिक स्रोतको समस्या शुरूदेखि नै झैल्दै आएका छौं। ‘स्पोन्सर’को नाम धेरै देखिन्छ, तर पैसा दिँदैनन्। हरेक वर्ष शून्यबाट शुरू गर्नुपर्छ। आर्थिक समस्या हुँदैन भनेर ढुक्कसँग कुनै वर्ष पनि काम गर्न सकेका छैनौं। अब भने त्यसरी काम गर्न सकिने अवस्था छैन।

प्रत्येक वर्ष फिल्मकर्मीको सहभागिता बढिरहेको छ। हाम्रोमा फिल्महरूको सहभागिता देखेर विदेशीसमेत अचम्म पर्छन्। आर्थिक अवस्था बलियो बनाउन सकिएको भए, यो भन्दा राम्रो स्तरमा जान सक्थ्यौं। त्यसको लागि भिजन पनि छ। तर आर्थिक स्तर उकास्न सकिएको छैन।

फेष्टिभलको लागि राज्यको तर्फबाट केही सहयोग हुँदैन ?
आएन भन्दा गलत हुन्छ। तर, आएपनि सांकेतिक रूपमा आइरहेको हुन्छ। हाम्रो सोच भनेको सरकारी र निजी क्षेत्रबाट सहयोग जुटाएर भएपनि फेष्टिभलले निरन्तरता पाइरहोस् भन्ने हो ।

निजी क्षेत्रले पनि सामाजिक उत्तरदायित्व अन्तर्गत केही रकम छुट्याएर काम गरिरहेका हुन्छन्। तर, उनीहरूबाट त्यो प्राप्त गर्नु निकै चुनौतीपूर्ण हुन्छ।

हरेक वर्ष मागेर किम्फ फेष्टिभलले निरन्तरता पाउला र ?
त्यसरी निरन्तरता दिन सकिदैन। नसके बन्द गरिदिने हो। शुरूआतकै बेला हामीले यहाँसम्म आइपुग्छौं भन्ने सोचेका थिएनौं। अरू देशमा आयोजना भइरहेको देखेर त्यो बेलाको जोस र जाँगरका कारण हामी यहाँसम्म आउन सकेका हौं।

अब उत्तराधिकारी को भन्ने समस्या छ। म विश्राम गर्न चाहन्छु। अरु काम गर्न चाहन्छु। अब यो मञ्च अरुलाई दिन चाहन्छु। तर, उत्तराधिकारी बन्न कोही आउन लागेका छैनन्।

यो कुनै आम्दानी हुने काम पनि हैन। त्यसैले पनि कसैले चासो दिन खोजेका छैनन्। हिमाल एशोसिएसन भन्ने संस्था बलियो नै छ। तर, यो कामलाई सम्हाल्ने कोही छैनन्। म एक/दुई वर्षदेखि छटपटाइरहेको छु।

नेतृत्व कसैलाई हस्तान्तरण गरेर म उनीहरूलाई सहयोग गर्न चाहन्छु। दुई वर्षदेखि उत्तराधिकारीको खोजी गरिरहेको छु। नेतृत्व लिन कोही इच्छुक देखिएका छैनन्।

अन्य संस्थाहरूमा नेतृत्वका लागि हानथाप गरेको देखिन्छ, के कारणले यो संस्थाको नेतृत्व लिने मान्छे पाइएको छैन ?
आर्थिक अवस्था कमजोर भएकाले यसको नेतृत्व लिन कोही पनि तयार नभएका हुन्। यसमा भविष्य नदेखेर पनि तयार नभएका हुन सक्छन्।

यो फेष्टिभलले समाजलाई कस्तो प्रभाव पारिरहेको छ ?
साहित्य र कलाको प्रभाव मापन गर्न सकिदैन। विकास निर्माणका काम गर्दा संख्यात्मक तथा गुणात्मक रूपमा परिणामहरू बाहिर आउँछन्। तर, कला र संस्कृतिको मापन गर्ने कुनै यन्त्र छैन।

यो त सचेत जागरूक ज्ञानमा आधारित समाज निर्माण गर्ने कदम हो। सामाजिक रूपान्तरण गर्ने ठूलो अभियानमा हाम्रो सानो योगदान रहेको भन्ने हामीले सोचेका छौं। यसलाई शिक्षाको माध्यम सोचेका छौं।

" /> काठमाडौ‌ं। काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव (किम्फ) को १७ औं संस्करण आजबाट काठमाडौंमा शुरू भएको छ। राष्ट्रियसभा गृहमा हुने फेस्टिभलमा २९ देशका ७९ वटा फिल्महरू देखाइनेछन्। विगत वर्षहरूमा जस्तै यो वर्ष पनि डकुमेण्ट्री, कथानक फिल्म, लघु फिल्म र प्रयोगात्मक फिल्महरू प्रदर्शन गरिनेछ।

"> म विश्राम गर्न चाहन्छुः थापा: Dekhapadhi
म विश्राम गर्न चाहन्छुः थापा

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्