मानिस जन्मेपछि मर्नु नै पर्छ। यो सत्य कुरा हो। मानिसको मरण कुन ठाउँमा कसरी हुन्छ भन्‍ने चाहिँ कसैले भन्‍न सक्दैन। संयोग मान्‍नुपर्छ, फुटबलमै आफ्नो जिवन अर्पण गर्नुभएका नेपाली खेलकुदका योद्धा राष्ट्रिय फुटबल टिमका पूर्वगोलकिपर लोकबहादुर शाहीको गत पुस २६ गते आफ्नै जन्मथलो दैलेखको चौराठामा निधन भएको थियो।

भारतीय सेनामा कार्यरत पिताका कारण देहरादूनमा शिक्षा आर्जन गर्दागर्दै शाहीले फुटबल खेल्न थाल्नुभयो। फुटबलप्रतिको मोहले गर्दा उनले बीचमै पढाइ छाड्नुभएको थियो। त्यसपछि उहाँले आफूलाई पूर्णरूपमा खेलकुदम समर्पित गर्नुभयो।

नेपालको दुर्गम गाउँमा जन्मेका शाहीले भेरी अञ्‍चलको प्रतिनिधित्व गर्दै नर ट्रफि फुटबल (अञ्‍चलस्तरीय फुटबल प्रतियोगिता) खेल्नुभएको थियो। तीसको दशकमा फुटबल खेल्न सुरू गरेका शाहीले नेपाल प्रहरीमा भर्ना हुनुभयो। प्रहरीमा भर्ना भएपछि शाहीले विभागीय टिम महेन्द्र पुलिस क्लबबाट फुटबल खेल्न थाल्नुभयो।

तत्कालीन महेन्द्र पुलिस क्लबमा शाहीको जिम्मेवारी थियो गोल पोस्टको रक्षा गर्ने। फुटबलमा उहाँको यतिसम्म लगाव थियो कि, दैलेखबाट पाँच दिन लगाएर काठमाडौंसम्म फुटबल खेल्न आउनुहुन्थ्यो।

नेपालले खेलेको पहिलो आधिकारिक अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता भारतको दिल्लीमा सम्पन्‍न १९८२ को नवौँ एसियाली खेलकुद हो। शाही पनि नेपालको पहिलो आधिकारिक टिमको सदस्य हुनुहुन्थ्यो। उहाँले झण्डै १० वर्ष (१९७९ देखि १९८९ सम्म) राष्ट्रिय फुटबल टिमबाट खेल्नुभयो। दक्षिण एसियाली खेलकुद, एसियाली खेलकुद, ओलम्पिक छनोट, एसियन कप र विश्वकप छनोटजस्तो महत्त्वपूर्ण प्रतियोगिता गोलकिपरका रूपमा नेपालको पोस्ट सम्हाल्नुभएको थियो। उहाँ एक उत्कृष्ट गोलकिपर हुनुहुन्थ्यो। १९८४ मा नेपालले दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जित्दा पनि शाही नेपाली टिमको गोलरक्षक हुनुहुन्थ्यो। उहाँले खेल्दाको टिमलाई नेपाली फुटबलको स्वर्णिम पुस्ता मानिन्छ।

खेलकुदमा सक्रिय भएका कारण उहाँ आफूले सञ्‍चालन गरेको ट्रेकिङ अफिस बन्द गर्नु पर्‍यो। ‘स्पोर्ट्स फर अल’ नामक संस्थामार्फत् उहाँले नेपालको विभिन्‍न स्थानमा ‘नेपाल कप’ फुटबल प्रतियोगिताको समेत आयोजना गर्नुभएको थियो।

चालिसको दशक सुरूमै उहाँले प्रहरीको रोजगार छाडेर फ्रेण्ड्स क्लबबाट फुटबल खेल्न थाल्नुभयो। फ्रेण्ड्सबाहेक पनि उहाँले अन्य केही क्लबबाट राष्ट्रियस्तरमा फुटबल खेल्नुभयो। शाहीकै सक्रियतामा शाही नेपाली वायुसेवा निगमको टिम बन्यो। उक्त टिममा राष्ट्रिय टिमबाट फुटबल खेलेका खेलाडीको बाहुल्यता थियो। त्यसमा पनि शाहीले महत्वपूर्ण भूमिका खेल्नुभएको थियो।

आरएनएसीमा उहाँले खेलाडीका रूपमा लामो समय खेल्नु भएन। उहाँले व्यवस्थापकका रूपमा टिमको नेतृत्व गर्नुभयो। चालिसको दशकमा नेपालमा हुने प्रायः सबै प्रतियोगिताको उपाधि आरएनएसीले जित्थ्यो। आरएनएसीले नेपालमा मात्र नभई दार्जीलिङ, सिक्किम र भुटानमा भएका प्रतियोगिताको उपाधि जितेको थियो।

२०४६ सालमा भएको जनआन्दोलनपश्चात् देशमा फरक राजनीतिक लागू भयो। परिवर्तित राजनीतिक व्यवस्थामा झण्डै पाँच वर्ष लिग र अन्य फुटबल प्रतियोगिताहरू हुन सकेनन्। फुटबल गतिविधि नभएको अवस्थामा उहाँले ‘नेपाल स्पोटर्स डेभलपमेन्ट एसोसिएसन’ नामक संस्था स्थापना गरी फुटबल टिम बनाएर सिक्किम, भुटानका साथै भारतका प्रतिष्ठित प्रतियोगिताहरू डीसीएम कप, रोभर्स कप, एयरलाइन्स कपमा खेलाउनुभएको थियो।

नेपाल फुटबल संघले गर्नुपर्ने काम उहाँ आफैंले गरेर खेलाडीलाई फुटबलमा सक्रिय बनाउन अहम भूमिका खेल्नुभयो। तसर्थ उहाँ सबै खेलाडीहरूको प्रिय व्यक्तित्व हुनुहुन्थ्यो।

खेलकुद क्षेत्रमा व्यावसायिक घरनाहरूलाई भित्र्याउन पनि शाहीको अहम् भूमिका छ। उहाँले पहिलोपटक नेपालमा वाइवाइ कप फुटबल प्रतियोगिता, टान कप फुटबल प्रतियोगिता गर्नुभएको थियो। त्यसकारण उहाँलाई नेपाली खेलकुदमा प्रायोजक भित्र्याउने अग्रणि व्यक्तिको रूपमा लिन सकिन्छ।

२०५२ सालको निर्वाचनबाट शाही एन्फाको महासचिवमा निर्वाचित हुनुभयो। उहाँले झण्डै छ वर्ष उक्त पदमा रहेर काम गर्नुभयो। फुटबलमा मात्र होइन उहाँ नेपाल बक्सिङ संघको महासचिव र नेपाल आइस हक्की संघको अध्यक्ष भएर पनि काम गर्नुभयो।

नेपालमा फुटबलमा शाही साँच्चिकै एक योद्वाले जसरी काम गर्नुभयो। आफ्नो सम्पूर्ण जीवन फुटबलमा समर्पित गर्नुभयो। शाही फुटबलप्रेमीको मन मस्तिष्कमा रहन सफल हुनुभएको छ। फुटबलका वास्तविक योद्धाको निधनले हामीजस्तो फुटबलप्रेमीलाई दुःखी बनाएको छ। ४५औं दिनको पुण्यतिथिमा उहाँप्रति हार्दिक श्रद्धाञ्‍जलि।

" /> मानिस जन्मेपछि मर्नु नै पर्छ। यो सत्य कुरा हो। मानिसको मरण कुन ठाउँमा कसरी हुन्छ भन्‍ने चाहिँ कसैले भन्‍न सक्दैन। संयोग मान्‍नुपर्छ, फुटबलमै आफ्नो जिवन अर्पण गर्नुभएका नेपाली खेलकुदका योद्धा राष्ट्रिय फुटबल टिमका पूर्वगोलकिपर लोकबहादुर शाहीको गत पुस २६ गते आफ्नै जन्मथलो दैलेखको चौराठामा निधन भएको थियो।

"> खेलकुदको योद्धाप्रति श्रद्धाञ्‍जलि: Dekhapadhi नेपाल फुटबल संघले गर्नुपर्ने काम उहाँ आफैंले गरेर खेलाडीलाई फुटबलमा सक्रिय बनाउन अहम भूमिका खेल्नुभयो। तसर्थ उहाँ सबै खेलाडीहरूको प्रिय व्यक्तित्व हुनुहुन्थ्यो।
• खेलकुद क्षेत्रमा व्यावसायिक घरनाहरूलाई भित्र्याउन पनि शाहीको अहम् भूमिका छ।

खेलकुदको योद्धाप्रति श्रद्धाञ्‍जलि

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्