सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० केही दिनमा शुरू हुँदैछ। भ्रमण वर्षको लक्ष्य हासिल होला त ?

सन् २०२० लाई भ्रमण वर्ष भनिएको छ। म पर्यटनमन्त्री हुँदा सन् २०१७ लाई आन्तरिक घुमफिर वर्ष र २०१८ लाई अन्तर्राष्ट्रिय भ्रमण वर्ष भनेका थियौं। यो अभियान हो। यो अभियानमा २० लाख भन्दा बढी पर्यटक आउँछन् भन्नेमा म विश्वस्त छु।

२० लाखभन्दा बढी पर्यटक आउँछन् भन्ने आधार के हो ?

हाम्रो पर्यटनका महत्त्वपूर्ण आयाम छन्। पहिलो कुरा हो– बुद्धिजम र हिन्दू धर्म। यी दुई धर्मावलम्बीलाई आकर्षित गर्न सक्ने हो भने हामीले पर्यटक राख्न सक्ने ठाउँ हुँदैन। म पर्यटनमन्त्री हुँदा बुद्धको जन्म मात्र होइन, बुद्ध दर्शनको प्रादुभाव पनि नेपालमै भएको हो भनेर २२ राष्ट्रका सरकारी प्रतिनिधिसहितको भेलाबाट बुँदे घोषणापत्र जारी गरेका थियौं। त्यहीकारण अहिले लुम्बिनीमा पर्यटक बढेका छन्। चिनियाँ बौद्ध धर्मावलम्बीहरूको कुरा गरौं। चिनियाँ राष्ट्रपति सि चिनफिङ आउँदा नेपालको बुद्धधर्मलाई चिनियाँ जनताले आफ्नै धर्म मान्छन् भन्नुभो। नेपाल भ्रमण वर्षलाई सघाउने घोषणा गर्नुभो। नेपालमा चिनियाँ पर्यटकको संख्या बढ्ने अर्को आधार यो हो। अर्को छिमेकी राष्ट्र भारतमा ‘पशुपतिनाथको दर्शन गरौं’ भन्नेहरूको जमात ठूलो छ। भ्रमण वर्ष २०२० का लागि नेपाल सरकारले भारतमा त्यसअनुरूप प्रचारप्रसार पनि गरेको छ। अहिले दोलखाको कालिन्चोकमा समेत भारतीय पर्यटकको संख्या बढेको देखिन्छ।

विश्वप्रसिद्ध पत्रिका फोर्ब्सले संसारका घुम्नै पर्ने १० वटा गन्तव्यको सूचीमा नेपाललाई राख्यो। पत्रिकाले ‘एड्भेञ्चर टुरिज्म’का लागि पनि नेपाललाई उत्कृष्ट गन्तव्य भनेको छ। विश्वले नेपाल चिन्न थाले पनि हामीले चाहिं त्यसअनुसार तयारी गर्न नसकेका हौं ?

म फोर्ब्समा लेख्ने लेखिकालाई धेरै धन्यवाद दिन चाहान्छु। उनीहरूले अध्ययन गरेर नेपालको प्राकृतिक सौन्दर्यलाई उजागर गरेका हुन्। यसले भ्रमण वर्षलाई सघाउ पुर्‍याउँछ। पर्यटन बोर्डले पनि छिमेकी राष्ट्रहरूमा भ्रमण वर्षको प्रचारप्रसार गरिरहेको छ। बीबीसीसँग सम्झौता नै गरेको छ। नेपाल सरकारले विभिन्न देशमा आफ्ना एजेन्सीमार्फत् तथा गैरआवासीय नेपालीहरूले पनि भ्रमण वर्षको प्रचार गरिरहेका छन्। यसले गर्दा पर्यटक आउने क्रम बढेको छ। यसकारण २० लाख पर्यटक भित्र्याउन कठिन छैन। तर, २० लाख पर्यटक ल्याउँदैमा पर्यटन उद्योग फस्टाउँदैन। यसलाई हामीले मिसनको रूपमा अघि बढाउनुपर्छ।

काठमाडौं, चितवन र पोखराबाहेकका पर्यटकीय क्षेत्रको पहिचान र प्रवर्द्धन हुन सकेको छैन। यसले त्यो मिसनलाई कसरी सघाउला ?

नेपालको कुनै पनि भूगोलमा तपाईं नयाँपन देख्नुहुन्छ। यो भू–स्वर्ग हो। यहाँ सगरमाथा छ, जैविक र सांस्कृतिक विविधता छ, बुद्ध दर्शन छ। हो, त्यसको प्रवर्द्धन हुन सकेको छैन। त्यहीकारण हामीले यसलाई मिसन बनाउनुपर्छ भनेको हो।

एकातिर भौतिक पूर्वाधार बनाउने कुरा छ, अर्कोतर्फ पूर्वाधारले पर्यावरण र पर्यटकीय आकर्षण नै नष्ट गर्छ भनिन्छ। यसको समाधान के हो ?

सडक पुर्‍याएपछि पर्यटक घट्छ भन्ने चिन्ता ट्रेकिङ व्यवसायीको हो। यसको समाधान सजिलो छ। चीनलाई नै हेरौं। चीनतर्फबाट सगरमाथा चढ्न ६ हजार मिटरसम्म गाडी जान्छ। दुई हजार मिटर हिड्यो भने सगरमाथा पुगिन्छ। नेपालमा पनि ट्रेकिङ रुट छन्। त्यसमा पर्यटकले पैदल यात्रा गर्न सक्छन्। समयअनुसार जनतालाई सडक सुविधा दिनुपर्छ।

गत वर्ष नेपाल घुम्न आएका पर्यटकले ७४ अर्ब खर्च गरे, अनि नेपालबाट बाहिर घुम्न जाने नेपालीले ९० अर्ब रूपैयाँ खर्च गरे। पर्यटक भनेका तेस्रो मुलुकका मात्र हुन् भनेर सोच्ने मानसिकता बदल्ने बेला भएन र ?

हो, अब हामीले आन्तरिक पर्यटन बढाउने र विदेशीलाई आकर्षित गर्ने दुवै कुरामा ध्यान दिनुपर्छ। बाहिरबाट जति धेरै पर्यटक आए पनि गणना गर्न सकिन्छ। तर, ‘मास टुरिष्ट’ भनेका उत्तर र दक्षिणको छिमेकबाट आउनेहरू हुन्। अनि आन्तरिक पर्यटक पनि हुन्। हामीले आफ्नो सोचलाई यसमा केन्द्रित गर्न जरूरी छ।

विश्वभरका मुस्लिमहरू मक्कामदिना जान्छन्। तपाईंले भन्नुभो, हामीसँग बुद्ध दर्शन छ। तर, विश्वका बौद्धमार्गीहरू नेपाललाई तीर्थ मानेर किन आउँदैनन् ?

किनभने नेपालले बुद्ध यहाँ जन्मेका हुन् भन्न लामो समय लगायो। बुद्ध जन्मेका मात्र होइनन्, ज्ञान पनि नेपालमै प्राप्त गरेका हुन्। भारतको गयामा गएर त घोषणा मात्र गरेका हुन्। बुद्ध चोरी नगर्नू, हिसा र काटमार नगर्नू भन्ने ज्ञान महसूस गरेपछि मात्र गया गएका हुन्। हामीले यो सन्देश विश्वभर फैलाउन जरुरी छ। तर, हाम्रो कमजोरी के रह्यो भने हामी साँचो भन्न डराउँछौ। म मन्त्री हुँदा प्रत्येक गुम्बामा ‘बुद्ध नेपालमा जन्मेका हुन्’ भनेर लेख्न चाहन्थें। तर सकिएन। अब ग्लोबल बुद्धिष्ट फोरम बनाएर जानुपर्छ, त्यसका लागि नेपाल सरकारले लगानी गर्नुपर्छ। म थाइल्याण्ड जाँदा ‘नेपाल जानुभएको छ ?’ भनेर सोधेको थिएँ। एकजनाले भने– ‘नेपाल होइन लुम्बिनी गएको छु।’ पछि थाहा भो– भारत घुम्न आउने पर्यटकलाई कीर्ते गरेर लुम्बिनी ल्याइँदो रहेछ।

विश्वभरका हिन्दूहरूको आस्थाको केन्द्र पशुपतिनाथमा पनि अपेक्षित पर्यटक आउँदैनन् नि ?

हो। मैले मन्त्री हुँदा ‘पशुपति कन्फ्रेन्स’ गर्न चाहेको थिएँ। सनातन हिन्दू धर्मले सबै समान हुन् भन्छ। पशुपतिमा मैले देखें, कपाल पालेको एकजना जर्मन नागरिक ‘जयश्री राम’ भनिराख्या थियो। तर, उसलाई क्रिश्चियन भनेर मन्दिरमा पस्न दिइएन। मलाई त्यो ठीक लागेन। यसो भन्दा मेरो आलोचना पनि होला, तर म पशुपतिमा सबै धर्म र जातका मानिस जान पाउनुपर्छ भन्छु। छालाकै कारण मन्दिर जान रोक्नु हुँदैन। पशुपतिनाथ मानवजातिको रक्षाको केन्द्र हो। यसले पशुपतिको अस्तित्वमा खतरा पैदा गर्दैन। तर, यसो गर्नु चुनौतीपूर्ण छ। हाम्रो दर्शन राम्रो छ। हामीले पशुपतिनाथलाई सिंगो मानव जातिको आस्थाको केन्द्र बनाउन सक्नुपर्छ।

प्रस्तुतिः मञ्जु कार्की

" /> सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० केही दिनमा शुरू हुँदैछ। भ्रमण वर्षको लक्ष्य हासिल होला त ?

"> ‘धार्मिक पर्यटनलाई फोकस गर्ने हो भने हामीले राख्न नसक्ने गरी पर्यटक आउँछन्’: Dekhapadhi
‘धार्मिक पर्यटनलाई फोकस गर्ने हो भने हामीले राख्न नसक्ने गरी पर्यटक आउँछन्’

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्