धागो, कपडा, ऊर्जा, बैंकिङ, हस्पिटालिटी लगायतका क्षेत्रमा लगानी गर्दै आएको गोल्यान समूहले पछिल्लो समय विदेश निर्यातको लक्ष्यसहित अग्र्यानिक कृषि खेतीमा अर्बौको लगानी गरेको छ । यही समूहका अध्यक्ष पवन गोल्यानसँग देखापढीका निकेश खत्रीले गरेको कुराकानीको सारसंक्षेपः

व्यापार घाटा घटाउने उद्देश्यले सरकारले भारत, चीन, बंगलादेश र भुटानसँग व्यापार वार्ता गरिरहेको छ । यसलाई निर्यात व्यापारमुखी बनाउन के गर्नुपर्ला ?
लामो राजनीतिक संक्रमण र अस्थितरता हटेर स्थिर सरकार बनेको छ । राजनीतिक स्थिरता हुँदाको लाभ समग्र देशलाई जस्तै निजी क्षेत्रलाई पनि पुग्छ । अहिले व्यापार वार्ता गरेका चारवटै मुलुकसँग नेपालको व्यापार घाटामा छ । भारत, चीन, बंगलादेशसँग त घाटामा थियौं, भुटानसँगको व्यापार पनि घाटामा चलिरहेको छ । भन्नुको मतलब नेपालको अर्थतन्त्र आयातमुखी व्यापारबाट चलिरहेको छ ।

विगतकै निरन्तरताका रूपमा विभिन्न देशसँगको व्यापार घाटा घटाउने रणनीतिसहित व्यापार वार्ता भईरहे पनि यसबाट नेपालले थुप्रै फाइदा लिन सक्छ । छिमेकी मुलुकको बजार सम्भावना बुझेर त्यही अनुरूपको निर्यातजन्य उद्योग सञ्चालन गरेर होस् वा पर्यटन संख्या बढाएर, नेपालले सक्दो फाइदा लिन सक्छ ।

पछिल्लो समय सरकारले नीजि क्षेत्रलाई नै समेटेर भारतसँगको व्यापार वार्ताको लागि एउटा समिति गठन गरेको छ । यसबाट भारत र नेपालबीचको व्यापारमा देखिएका समस्यालाई समाधान गर्न सकिन्छ । अर्कोतर्फ चीनसँग पनि सोही प्रकारको वार्ता टोली गठन भएमा त्यसबाट पनि नेपाललाई फाइदा पुग्छ । 

त्यसका लागि उद्योग सञ्चालनको वातावरण बन्नुपर्छ । सरकारले पछिल्लो एक वर्ष त्यही वातावरण बनाउन खर्चिएको देखिन्छ । नयाँ नियम–कानुन बनाउने क्रममा देशको अर्थतन्त्रलाई फाइदा पुग्ने गरी उद्योग, कलकारखाना र वैदेशिक लगानी भित्रिने वातावरण निर्माण भएको छ । यसले गर्दा नेपालमा लगानीका लागि छिमेकी मुलुकदेखि युरोपेली मुलुक र अमेरिकाको समेत चासो बढेको छ । यो ठूलो मात्रामा वैदेशिक लगानी भित्र्याएर ती देशसँगको व्यापारघाटा कम गर्ने अवसर हो ।

सरकारले पछिल्लो समय गरेका व्यापार वार्ताबाट नीजि क्षेत्र उत्साहित छ । अब यी वार्ता निर्यातमा देखिएका समस्या समाधानतर्फ उन्मुख हुनुपर्छ । व्यापार वार्तालाई नेपालले लामो समयसम्म चलेको घाटाको वैदेशिक व्यापारलाई ‘ब्रेक’ लगाउने वा कम गर्ने अवसरका रूपमा लिनुपर्छ ।

भारत, चीन र बंगलादेश नेपालमा उत्पादित बस्तुका ठूला बजार हुन् भनिन्छ । ती बजारमा नेपालका कस्ता बस्तुको माग बढी छ ?

हामी दुई विशाल अर्थतन्त्र भएका मुलुकको बिचमा छौं । चीनमा हामी धागोसहित पस्मिना, ऊनी, फेल्टको वस्तु, हाते कागज, बुद्धको मुर्ती र थान्का लगायतका वस्तु निर्यात गर्न सक्छौं । त्यस्तै, चीनले नेपालमा उत्पादन हुने अमिला वस्तुको आयात खुला गरिसकेको अवस्थामा तिनको निर्यातको सम्भावना पनि छ । तर, यसका लागि नेपालमा ‘एक्सपोर्ट हाउस’ स्थापना गर्नुपर्छ । चीनमा निर्यात गर्न सकिने वस्तुहरूको सूची तयार परेर चिनियाँ बजारको सदुपयोग गर्न सकियो भने नेपालको अर्थतन्त्र आयातमुखीबाट निर्यातमुखीतर्फ लाग्छ । 

नेपालले साफ्टाको सुविधा प्रयोग गरेर भारततर्फ ठूलो परिमाणमा सामान निर्यात गर्न सक्छ । तर, त्यसका लागि निर्यातयोग्य वस्तुको उत्पादन नेपालमै गर्ने व्यवस्था मिलाउन पर्छ । भारतमा कृषिजन्य वस्तुदेखि जडीबुटी, चिया, कफी, धागोलगायत धेरै वस्तुको बजार सम्भावना छ ।

यस्तै, बंगलादेशको बजारमा धागोको माग उच्च छ । बंगलादेशको मागअनुसार नेपाली धागो उद्योगहरूले पर्याप्त धागो निर्यात गर्न सक्छन् । नेपालले धागो निर्यात गरेरै पनि आर्थिक फड्को मार्न सक्छ । यसका लागि बंगलादेशसँग आवश्यक छलफल गरेर धागो निर्यातमा अवरोध सृजना गर्न नहुने माग राख्नपर्छ ।

बंगलादेशले नेपाली धागोमा प्रतिबन्ध लगाउँदै आएकाले निर्यातमा समस्या देखिएको हो । बंगलादेशबाहेक अन्य कुन कुन देशलाई धागोको बजारका रुपमा लिन सकिएला ?

नेपाली धागो उद्योगको सबैभन्दा ठूलो बजार बंगलादेश नै हो । बंगलादेशले चार बर्षदेखि नेपाली धागो आयातमा प्रतिबन्ध लगाउँदै आएकोमा अहिले ‘एक्रेलिक’ धागोको आयात खुला गरेको छ । तर, त्यसको माग बंगलादेशको बजारमा खासै छैन । त्यसकारण धागो निर्यातमा देखिएको समस्यालाई सरकार तथा व्यवसायी मिलेर समाधान गर्न सक्नुपर्छ । किनभने बंगलादेशले पछिल्लो समय गार्मेन्ट निर्यातमा उल्लेख्य प्रगति गरेको छ । बंगलादेशको आफ्नै उत्पादनले मात्र त्यहाँका उद्योगहरूको माग धान्न नसक्ने भएकाले उनीहरु नेपाली वा भारतीय धागोमा भर पर्नुपर्छ । नेपाली धागो निर्यात बन्द भएपछि बंगलादेशका गार्मेन्ट उद्योगले भारतीय धागो आयात गर्दै आएका छन् ।

धागो उद्योगको विकासमा सरकारले सहयोग गर्ने हो भने अबको पाँच वर्षमा नेपालको धागो, कपडा र गार्मेन्ट उद्योगले ५ लाखभन्दा बढी युवालाई रोजगारी दिन सक्छ ।

तर, भारतीय भन्दा नेपाली धागो बंगलादेश निर्यात गर्न सहज छ । नेपालका अधिकांश धागो उद्योग पुर्वी क्षेत्रमा छन्, जुन बंगलादेशको सीमा नजिक हो । भारतीय धागो उद्योग भारतका उत्तरी क्षेत्रमा रहेकाले दूरी र समयका हिसाबले नेपालको धागो निर्यात सहज छ । तर, नेपाली धागोको मूल्य भन्दा भारतीय धागो सस्तो हुने समस्या भने छ । 

बंगलादेशबाहेक पछिल्लो समय टर्की, भियतनाम, युरोप, खाडी मुलुक र ल्याटिन अमेरिका पनि नेपाली धागोको नयाँ गन्तव्य मुलुकका रूपमा देखापरेका छन् । धागो उद्योगको विकासमा सरकारले सहयोग गर्ने हो भने अबको पाँच वर्षमा नेपालको धागो, कपडा र गार्मेन्ट उद्योगले ५ लाखभन्दा बढी युवालाई रोजगारी दिन सक्छ ।

उद्योग विभागको तथ्याङ्क हेर्दा नेपालमा चिनियाँहरूको लगानी आक्रामक रूपमा बढेको देखिन्छ । नेपालमा चिनियाँ लगानी आकर्षित हुनुका कारण के होलान् ? 

पछिल्लो समय सरकारले ‘एकल बिन्दु सेवा केन्द्र’ सञ्चालनमा ल्याएको छ । कैयौैं नीतिगत झन्झट हटाइएकाले स्वदेशी तथा विदेशी दुवै लगानीकर्ता उत्साहित छन् । खासगरी ऊर्जा र पर्यटनान वैदेशिक लगानी भित्रिन थालेको छ । यस्तै, सरकारले विभिन्न देशसँग द्विपक्षीय व्यापार सहजीकरणका लागि वार्ता गर्दै आएकाले पनि लगानीको वातावरण बनेको देखिन्छ । पछिल्लो समय चीन र अमेरिकाबीचको व्यापार युद्धले नेपालमा चिनियाँ लगानीकर्ताको आकर्षण बढेको हुन सक्छ । विश्वव्यापी रूपमै लगानीको हिसाबले हेर्दा चिनियाँहरू अगाडि छन् । चिनियाँ लगानीकर्ताले नेपालको उर्जा र पर्यटन क्षेत्रमा लगानी बढाउँदै लगेकाले त्यसबाट देशको अर्थतन्त्रलाई फाइदा नपुग्ने कुरै हुँदैन । पर्यटन क्षेत्रमा आएको लगानीसँगै ठूलो संख्यामा चिनियाँ पर्यटक नेपाल आउने सम्भावना पनि रहन्छ ।

केही बर्ष पहिलेसम्म सबभन्दा अगाडि रहेका भारतीय लगानीकर्ताको नेपाल आकर्षण भने विस्तारै घटेको देखिन्छ । के भारतीय लगानीकर्ताहरू नेपालमा लगानी गर्न बिच्किएका हुन ?
चिनियाँ लगानी बढिरहँदा भारतीय लगानी भने तुलनात्मक रूपमा घट्दो अवस्थामा छ । यसलाई भारतीय लगानीकर्ता पहिलेजस्तै नेपालमा लगानी गर्न हिच्किचाएको पनि भन्न सकिन्छ । कारण ठ्याक्कै यही भन्ने छैन, तर भारतमा बढ्दो बैंकको ब्याजदर एउटा कारण हुनसक्छ । भारतीय लगानीकर्तालाई हामीले आकर्षित गर्न नसकेका पनि हुन सक्छौं ।

आज भारतीय लगानीकर्ता पनि विश्वव्यापीरूपमै लगानी विस्तार गरिरहेका छन् । तर, नजिकै रहेको नेपालमा लगानी घटाउँदै लैजानुमा मनोवैज्ञानिक पक्ष पनि हुन सक्छ । तर, लगानीको वातावरण सुध्रिएमा आउँदा दिनमा नेपालमा भारतीय लगानी बढ्ने अपेक्षा गर्न सकिन्छ ।

चालू आर्थिक वर्षको पछिल्लो चार महिनामा आयात घटेको र निर्यात बढेको छ । नेपालको निर्यात क्षमता बढेको हो कि भारतको आर्थिक मन्दीको प्रभाव नेपालमा परेको हो ?

अर्थमन्त्री डा. युवराज खतिवडाले अधिकांश वस्तुको भन्सार दर बढाउनुभएको छ । यहीकारण मूल्यवृद्धि पनि असामान्य रूपमा बढेको छ । असामान्य रूपमा भएको मूल्य वृद्धिसँगै खपत घटेकाले आयातमा कमी आएको हो । यसका साथै ब्याजदर बढेसँगै ऋण लिएर गाडी किन्दा ब्याज बढी पर्ने भएकाले गाडीको व्यापार घटेको छ । नेपालमा गाडीको व्यापार घट्दा ठूलो असर पर्छ । किनकी आयातको ठूलो हिस्सा यसले ओगटेको छ । यो अवधिमा पेट्रोलियम पदार्थको आयात पनि निकै घटेको छ । बिजुलीको उत्पादन बढ्दा पेट्रोलियम वस्तुको आयात घटेपछि समग्रमै आयात घटेको देखिन पुग्यो । 

नेपालमा गाडीको व्यापार घट्दा ठूलो असर पर्छ । किनकी आयातको ठूलो हिस्सा यसले ओगटेको छ । यो अवधिमा पेट्रोलियम पदार्थको आयात पनि निकै घटेको छ । बिजुलीको उत्पादन बढ्दा पेट्रोलियम वस्तुको आयात घटेपछि समग्रमै आयात घटेको देखिन पुग्यो । 

यसबाहेक उद्योगीहरूले आफ्नो उत्पादन निर्यात गरेबापत ‘क्यास इन्सेन्टिभ’ पाउन थालेका छन् । लोडसेडिङ अन्त्य हुँदा उद्योगको उत्पादन क्षमतामा केही सुधार भएको छ । परिणाम आन्तरिक उत्पादनमा वृद्धि हुँदा थोरै भएपनि निर्यात बढेको हुन सक्छ । 

अहिले नेपालबाट पाम आयलको निर्यात बढ्दा समग्रमा नेपालको निर्यात बढेको हो । यही अवस्था आगामी दुई वर्षसम्म चल्यो भने नेपालको अर्थतन्त्रमा सकरात्मक असर देखिन्छ । यस्तै, विद्युतीय गाडीमा दिइएको सुविधाले पनि पेट्रोलको खपत घटाउन सघाएको छ । यसबाट नेपाल व्यापारमूखी अर्थतन्त्रबाट बाहिर निस्केर औद्योगिकिकरणको बाटोमा लम्कन सक्छ । तसर्थ, भारतीय अर्थतन्त्रमा आएको मन्दीको प्रभाव नेपालको निर्यात व्यापारमा परेको भन्न मिल्दैन ।

बैंकिङ, उर्जा, हस्पिटालिटि र उत्पादनमूलक क्षेत्रमा जमेको गोल्यान समूह पछिल्लो समय कृषि र पर्यटन क्षेत्रमा पनि लगानी विस्तार गर्दैछ । कृषि र पर्यटन क्षेत्रमा किन आकर्षित हुनुभयो ? 

हो, गोल्यान समूह पर्यटन र कृषिबाहेकका व्यवसायमा जमेको थियो । अब कृषि र पर्यटनमा पनि हात हालेको छ । 

सुरूमा पर्यटन क्षेत्रको कुरा गरौं । हामीले हायात ब्राण्डसँग मिलेर होटलमा लगानी गरिरहेका छौं, जुन २०२० को मार्चदेखिसञ्चालनमा आउनेछ । होटलको भवन निर्माण भईसकेको छ, तर इन्टेरियरको काम सक्न अझै ६ महिना जति लाग्ला । नेपालले भ्रमण वर्ष २०२० मनाइरहँदा २० लाख पर्यटक राख्ने क्षमता भएका होटलहरूमा छैन । तसर्थ, ठूलो सम्भावनायुक्त क्षेत्रको पहिचान गरेरै हामीले पर्यटनमा हात हालेका हौं । 

त्यस्तै, हामीले कृषिमा दुई अर्ब रूपैयाँभन्दा बढी लगानी गरेका छौ । अबको केही वर्षमा कृषिलाई नै आफ्नो मुख्य व्यवसायको रूपमा विकास गर्ने हाम्रो लक्ष्य छ । यो लक्ष्यसहित विभिन्न जिल्लामा अग्र्यानिक कृषि खेतीको अवधारणा अघि सारेका छौं । हामी अग्र्यानिक उत्पादनलाई जोड दिएर कृषिजन्य वस्तुको स्वदेशी माग धान्ने र विदेश निर्यात गर्ने योजनामा छौं । यसबाट देशमा रोजगारीको सृजना हुनेछ । त्यस्तै उर्जा र उत्पादनमूलक क्षेत्रलाई पनि मुख्य पेसा बनाउने हाम्रो लक्ष्य छ । 

हालसम्म नेपालका कुनै पनि ठूला समूहले कृषिमा रूचि देखाएका छैनन् । सम्भावना भएर पनि पछाडि परेको क्षेत्र भएकाले नै कृषिलाई मुख्य व्यवसाय बनाउने लक्ष्यसहित हामी यो क्षेत्रमा लगानी विस्तार गरिरहेका छौं ।

गोल्यान समूहका अबका व्यावसायिक योजना के छन् ?  

हामीले अर्को वर्ष कश्मिरी स्वेटर उत्पादन गर्ने उद्योग र रिलायन्स धागो उद्योगमा लगानी बढाउँदैछौं । रिलायन्स धागो उद्योगमा मात्रै तीन अर्ब रूपैयाँ लगानी गर्ने योजना बनेको छ, जसबाट प्रत्येक वर्ष तीन अर्बको निर्यात बढाउन सकिन्छ । यस्तै, ट्राइकोट कपडा उद्योगमा ६० करोड रूपैयाँ हाराहारीमा लगानी थप्ने योजना बनाएका छौं । 

हामीले विगतदेखि नै निर्यातजन्य उत्पादनमा लगानी विस्तार गर्दै आएका छौं । अब सरकारसँग जग्गा भाडामा लिएर कपास खेती गर्ने योजना बनाएका छौं ।

" /> धागो, कपडा, ऊर्जा, बैंकिङ, हस्पिटालिटी लगायतका क्षेत्रमा लगानी गर्दै आएको गोल्यान समूहले पछिल्लो समय विदेश निर्यातको लक्ष्यसहित अग्र्यानिक कृषि खेतीमा अर्बौको लगानी गरेको छ । यही समूहका अध्यक्ष पवन गोल्यानसँग देखापढीका निकेश खत्रीले गरेको कुराकानीको सारसंक्षेपः

"> ‘कृषिलाई मुख्य व्यवसायको रूपमा विकास गर्ने हाम्रो लक्ष्य छ’: Dekhapadhi
‘कृषिलाई मुख्य व्यवसायको रूपमा विकास गर्ने हाम्रो लक्ष्य छ’ <p style="text-align:justify">धागो, कपडा, ऊर्जा, बैंकिङ, हस्पिटालिटी लगायतका क्षेत्रमा लगानी गर्दै आएको गोल्यान समूहले पछिल्लो समय विदेश निर्यातको लक्ष्यसहित अग्र्यानिक कृषि खेतीमा अर्बौको लगानी गरेको छ । यही समूहका अध्यक्ष <strong>पवन गोल्यान</strong>सँग <em>देखापढी</em>का <em><strong>निकेश खत्री</strong></em>ले गरेको कुराकानीको सारसंक्षेपः</p> <p style="text-align:justify"><strong>व्यापार घाटा घटाउने उद्देश्यले सरकारले भारत, चीन, बंगलादेश र भुटानसँग व्यापार वार्ता गरिरहेको छ । यसलाई निर्यात व्यापारमुखी बनाउन के गर्नुपर्ला ?</strong><br /> लामो राजनीतिक संक्रमण र अस्थितरता हटेर स्थिर सरकार बनेको छ । राजनीतिक स्थिरता हुँदाको लाभ समग्र देशलाई जस्तै निजी क्षेत्रलाई पनि पुग्छ । अहिले व्यापार वार्ता गरेका चारवटै मुलुकसँग नेपालको व्यापार घाटामा छ । भारत, चीन, बंगलादेशसँग त घाटामा थियौं, भुटानसँगको व्यापार पनि घाटामा चलिरहेको छ । भन्नुको मतलब नेपालको अर्थतन्त्र आयातमुखी व्यापारबाट चलिरहेको छ ।</p> <p style="text-align:justify">विगतकै निरन्तरताका रूपमा विभिन्न देशसँगको व्यापार घाटा घटाउने रणनीतिसहित व्यापार वार्ता भईरहे पनि यसबाट नेपालले थुप्रै फाइदा लिन सक्छ । छिमेकी मुलुकको बजार सम्भावना बुझेर त्यही अनुरूपको निर्यातजन्य उद्योग सञ्चालन गरेर होस् वा पर्यटन संख्या बढाएर, नेपालले सक्दो फाइदा लिन सक्छ ।</p> <p style="text-align:justify">पछिल्लो समय सरकारले नीजि क्षेत्रलाई नै समेटेर भारतसँगको व्यापार वार्ताको लागि एउटा समिति गठन गरेको छ । यसबाट भारत र नेपालबीचको व्यापारमा देखिएका समस्यालाई समाधान गर्न सकिन्छ । अर्कोतर्फ चीनसँग पनि सोही प्रकारको वार्ता टोली गठन भएमा त्यसबाट पनि नेपाललाई फाइदा पुग्छ ।&nbsp;</p> <p style="text-align:justify">त्यसका लागि उद्योग सञ्चालनको वातावरण बन्नुपर्छ । सरकारले पछिल्लो एक वर्ष त्यही वातावरण बनाउन खर्चिएको देखिन्छ । नयाँ नियम&ndash;कानुन बनाउने क्रममा देशको अर्थतन्त्रलाई फाइदा पुग्ने गरी उद्योग, कलकारखाना र वैदेशिक लगानी भित्रिने वातावरण निर्माण भएको छ । यसले गर्दा नेपालमा लगानीका लागि छिमेकी मुलुकदेखि युरोपेली मुलुक र अमेरिकाको समेत चासो बढेको छ । यो ठूलो मात्रामा वैदेशिक लगानी भित्र्याएर ती देशसँगको व्यापारघाटा कम गर्ने अवसर हो ।</p> <p style="text-align:justify">सरकारले पछिल्लो समय गरेका व्यापार वार्ताबाट नीजि क्षेत्र उत्साहित छ । अब यी वार्ता निर्यातमा देखिएका समस्या समाधानतर्फ उन्मुख हुनुपर्छ । व्यापार वार्तालाई नेपालले लामो समयसम्म चलेको घाटाको वैदेशिक व्यापारलाई &lsquo;ब्रेक&rsquo; लगाउने वा कम गर्ने अवसरका रूपमा लिनुपर्छ ।</p> <p style="text-align:justify"><strong>भारत, चीन र बंगलादेश नेपालमा उत्पादित बस्तुका ठूला बजार हुन् भनिन्छ । ती बजारमा नेपालका कस्ता बस्तुको माग बढी छ ?</strong></p> <p style="text-align:justify">हामी दुई विशाल अर्थतन्त्र भएका मुलुकको बिचमा छौं । चीनमा हामी धागोसहित पस्मिना, ऊनी, फेल्टको वस्तु, हाते कागज, बुद्धको मुर्ती र थान्का लगायतका वस्तु निर्यात गर्न सक्छौं । त्यस्तै, चीनले नेपालमा उत्पादन हुने अमिला वस्तुको आयात खुला गरिसकेको अवस्थामा तिनको निर्यातको सम्भावना पनि छ । तर, यसका लागि नेपालमा &lsquo;एक्सपोर्ट हाउस&rsquo; स्थापना गर्नुपर्छ । चीनमा निर्यात गर्न सकिने वस्तुहरूको सूची तयार परेर चिनियाँ बजारको सदुपयोग गर्न सकियो भने नेपालको अर्थतन्त्र आयातमुखीबाट निर्यातमुखीतर्फ लाग्छ ।&nbsp;</p> <p style="text-align:justify">नेपालले साफ्टाको सुविधा प्रयोग गरेर भारततर्फ ठूलो परिमाणमा सामान निर्यात गर्न सक्छ । तर, त्यसका लागि निर्यातयोग्य वस्तुको उत्पादन नेपालमै गर्ने व्यवस्था मिलाउन पर्छ । भारतमा कृषिजन्य वस्तुदेखि जडीबुटी, चिया, कफी, धागोलगायत धेरै वस्तुको बजार सम्भावना छ ।</p> <p style="text-align:justify">यस्तै, बंगलादेशको बजारमा धागोको माग उच्च छ । बंगलादेशको मागअनुसार नेपाली धागो उद्योगहरूले पर्याप्त धागो निर्यात गर्न सक्छन् । नेपालले धागो निर्यात गरेरै पनि आर्थिक फड्को मार्न सक्छ । यसका लागि बंगलादेशसँग आवश्यक छलफल गरेर धागो निर्यातमा अवरोध सृजना गर्न नहुने माग राख्नपर्छ ।</p> <p style="text-align:justify"><strong>बंगलादेशले नेपाली धागोमा प्रतिबन्ध लगाउँदै आएकाले निर्यातमा समस्या देखिएको हो । बंगलादेशबाहेक अन्य कुन कुन देशलाई धागोको बजारका रुपमा लिन सकिएला ?</strong></p> <p style="text-align:justify">नेपाली धागो उद्योगको सबैभन्दा ठूलो बजार बंगलादेश नै हो । बंगलादेशले चार बर्षदेखि नेपाली धागो आयातमा प्रतिबन्ध लगाउँदै आएकोमा अहिले &lsquo;एक्रेलिक&rsquo; धागोको आयात खुला गरेको छ । तर, त्यसको माग बंगलादेशको बजारमा खासै छैन । त्यसकारण धागो निर्यातमा देखिएको समस्यालाई सरकार तथा व्यवसायी मिलेर समाधान गर्न सक्नुपर्छ । किनभने बंगलादेशले पछिल्लो समय गार्मेन्ट निर्यातमा उल्लेख्य प्रगति गरेको छ । बंगलादेशको आफ्नै उत्पादनले मात्र त्यहाँका उद्योगहरूको माग धान्न नसक्ने भएकाले उनीहरु नेपाली वा भारतीय धागोमा भर पर्नुपर्छ । नेपाली धागो निर्यात बन्द भएपछि बंगलादेशका गार्मेन्ट उद्योगले भारतीय धागो आयात गर्दै आएका छन् ।</p> <blockquote> <p style="text-align:justify">धागो उद्योगको विकासमा सरकारले सहयोग गर्ने हो भने अबको पाँच वर्षमा नेपालको धागो, कपडा र गार्मेन्ट उद्योगले ५ लाखभन्दा बढी युवालाई रोजगारी दिन सक्छ ।</p> </blockquote> <p style="text-align:justify">तर, भारतीय भन्दा नेपाली धागो बंगलादेश निर्यात गर्न सहज छ । नेपालका अधिकांश धागो उद्योग पुर्वी क्षेत्रमा छन्, जुन बंगलादेशको सीमा नजिक हो । भारतीय धागो उद्योग भारतका उत्तरी क्षेत्रमा रहेकाले दूरी र समयका हिसाबले नेपालको धागो निर्यात सहज छ । तर, नेपाली धागोको मूल्य भन्दा भारतीय धागो सस्तो हुने समस्या भने छ ।&nbsp;</p> <p style="text-align:justify">बंगलादेशबाहेक पछिल्लो समय टर्की, भियतनाम, युरोप, खाडी मुलुक र ल्याटिन अमेरिका पनि नेपाली धागोको नयाँ गन्तव्य मुलुकका रूपमा देखापरेका छन् । धागो उद्योगको विकासमा सरकारले सहयोग गर्ने हो भने अबको पाँच वर्षमा नेपालको धागो, कपडा र गार्मेन्ट उद्योगले ५ लाखभन्दा बढी युवालाई रोजगारी दिन सक्छ ।</p> <p style="text-align:justify"><strong>उद्योग विभागको तथ्याङ्क हेर्दा नेपालमा चिनियाँहरूको लगानी आक्रामक रूपमा बढेको देखिन्छ । नेपालमा चिनियाँ लगानी आकर्षित हुनुका कारण के होलान् ?&nbsp;</strong></p> <p style="text-align:justify">पछिल्लो समय सरकारले &lsquo;एकल बिन्दु सेवा केन्द्र&rsquo; सञ्चालनमा ल्याएको छ । कैयौैं नीतिगत झन्झट हटाइएकाले स्वदेशी तथा विदेशी दुवै लगानीकर्ता उत्साहित छन् । खासगरी ऊर्जा र पर्यटनान वैदेशिक लगानी भित्रिन थालेको छ । यस्तै, सरकारले विभिन्न देशसँग द्विपक्षीय व्यापार सहजीकरणका लागि वार्ता गर्दै आएकाले पनि लगानीको वातावरण बनेको देखिन्छ । पछिल्लो समय चीन र अमेरिकाबीचको व्यापार युद्धले नेपालमा चिनियाँ लगानीकर्ताको आकर्षण बढेको हुन सक्छ । विश्वव्यापी रूपमै लगानीको हिसाबले हेर्दा चिनियाँहरू अगाडि छन् । चिनियाँ लगानीकर्ताले नेपालको उर्जा र पर्यटन क्षेत्रमा लगानी बढाउँदै लगेकाले त्यसबाट देशको अर्थतन्त्रलाई फाइदा नपुग्ने कुरै हुँदैन । पर्यटन क्षेत्रमा आएको लगानीसँगै ठूलो संख्यामा चिनियाँ पर्यटक नेपाल आउने सम्भावना पनि रहन्छ ।</p> <p style="text-align:justify"><strong>केही बर्ष पहिलेसम्म सबभन्दा अगाडि रहेका भारतीय लगानीकर्ताको नेपाल आकर्षण भने विस्तारै घटेको देखिन्छ । के भारतीय लगानीकर्ताहरू नेपालमा लगानी गर्न बिच्किएका हुन ?</strong><br /> चिनियाँ लगानी बढिरहँदा भारतीय लगानी भने तुलनात्मक रूपमा घट्दो अवस्थामा छ । यसलाई भारतीय लगानीकर्ता पहिलेजस्तै नेपालमा लगानी गर्न हिच्किचाएको पनि भन्न सकिन्छ । कारण ठ्याक्कै यही भन्ने छैन, तर भारतमा बढ्दो बैंकको ब्याजदर एउटा कारण हुनसक्छ । भारतीय लगानीकर्तालाई हामीले आकर्षित गर्न नसकेका पनि हुन सक्छौं ।</p> <p style="text-align:justify">आज भारतीय लगानीकर्ता पनि विश्वव्यापीरूपमै लगानी विस्तार गरिरहेका छन् । तर, नजिकै रहेको नेपालमा लगानी घटाउँदै लैजानुमा मनोवैज्ञानिक पक्ष पनि हुन सक्छ । तर, लगानीको वातावरण सुध्रिएमा आउँदा दिनमा नेपालमा भारतीय लगानी बढ्ने अपेक्षा गर्न सकिन्छ ।</p> <p style="text-align:justify"><strong>चालू आर्थिक वर्षको पछिल्लो चार महिनामा आयात घटेको र निर्यात बढेको छ । नेपालको निर्यात क्षमता बढेको हो कि भारतको आर्थिक मन्दीको प्रभाव नेपालमा परेको हो ?</strong></p> <p style="text-align:justify">अर्थमन्त्री डा. युवराज खतिवडाले अधिकांश वस्तुको भन्सार दर बढाउनुभएको छ । यहीकारण मूल्यवृद्धि पनि असामान्य रूपमा बढेको छ । असामान्य रूपमा भएको मूल्य वृद्धिसँगै खपत घटेकाले आयातमा कमी आएको हो । यसका साथै ब्याजदर बढेसँगै ऋण लिएर गाडी किन्दा ब्याज बढी पर्ने भएकाले गाडीको व्यापार घटेको छ । नेपालमा गाडीको व्यापार घट्दा ठूलो असर पर्छ । किनकी आयातको ठूलो हिस्सा यसले ओगटेको छ । यो अवधिमा पेट्रोलियम पदार्थको आयात पनि निकै घटेको छ । बिजुलीको उत्पादन बढ्दा पेट्रोलियम वस्तुको आयात घटेपछि समग्रमै आयात घटेको देखिन पुग्यो ।&nbsp;</p> <blockquote> <p style="text-align:justify">नेपालमा गाडीको व्यापार घट्दा ठूलो असर पर्छ । किनकी आयातको ठूलो हिस्सा यसले ओगटेको छ । यो अवधिमा पेट्रोलियम पदार्थको आयात पनि निकै घटेको छ । बिजुलीको उत्पादन बढ्दा पेट्रोलियम वस्तुको आयात घटेपछि समग्रमै आयात घटेको देखिन पुग्यो ।&nbsp;</p> </blockquote> <p style="text-align:justify">यसबाहेक उद्योगीहरूले आफ्नो उत्पादन निर्यात गरेबापत &lsquo;क्यास इन्सेन्टिभ&rsquo; पाउन थालेका छन् । लोडसेडिङ अन्त्य हुँदा उद्योगको उत्पादन क्षमतामा केही सुधार भएको छ । परिणाम आन्तरिक उत्पादनमा वृद्धि हुँदा थोरै भएपनि निर्यात बढेको हुन सक्छ ।&nbsp;</p> <p style="text-align:justify">अहिले नेपालबाट पाम आयलको निर्यात बढ्दा समग्रमा नेपालको निर्यात बढेको हो । यही अवस्था आगामी दुई वर्षसम्म चल्यो भने नेपालको अर्थतन्त्रमा सकरात्मक असर देखिन्छ । यस्तै, विद्युतीय गाडीमा दिइएको सुविधाले पनि पेट्रोलको खपत घटाउन सघाएको छ । यसबाट नेपाल व्यापारमूखी अर्थतन्त्रबाट बाहिर निस्केर औद्योगिकिकरणको बाटोमा लम्कन सक्छ । तसर्थ, भारतीय अर्थतन्त्रमा आएको मन्दीको प्रभाव नेपालको निर्यात व्यापारमा परेको भन्न मिल्दैन ।</p> <p style="text-align:justify"><strong>बैंकिङ, उर्जा, हस्पिटालिटि र उत्पादनमूलक क्षेत्रमा जमेको गोल्यान समूह पछिल्लो समय कृषि र पर्यटन क्षेत्रमा पनि लगानी विस्तार गर्दैछ । कृषि र पर्यटन क्षेत्रमा किन आकर्षित हुनुभयो ?&nbsp;</strong></p> <p style="text-align:justify">हो, गोल्यान समूह पर्यटन र कृषिबाहेकका व्यवसायमा जमेको थियो । अब कृषि र पर्यटनमा पनि हात हालेको छ ।&nbsp;</p> <p style="text-align:justify">सुरूमा पर्यटन क्षेत्रको कुरा गरौं । हामीले हायात ब्राण्डसँग मिलेर होटलमा लगानी गरिरहेका छौं, जुन २०२० को मार्चदेखिसञ्चालनमा आउनेछ । होटलको भवन निर्माण भईसकेको छ, तर इन्टेरियरको काम सक्न अझै ६ महिना जति लाग्ला । नेपालले भ्रमण वर्ष २०२० मनाइरहँदा २० लाख पर्यटक राख्ने क्षमता भएका होटलहरूमा छैन । तसर्थ, ठूलो सम्भावनायुक्त क्षेत्रको पहिचान गरेरै हामीले पर्यटनमा हात हालेका हौं ।&nbsp;</p> <p style="text-align:justify">त्यस्तै, हामीले कृषिमा दुई अर्ब रूपैयाँभन्दा बढी लगानी गरेका छौ । अबको केही वर्षमा कृषिलाई नै आफ्नो मुख्य व्यवसायको रूपमा विकास गर्ने हाम्रो लक्ष्य छ । यो लक्ष्यसहित विभिन्न जिल्लामा अग्र्यानिक कृषि खेतीको अवधारणा अघि सारेका छौं । हामी अग्र्यानिक उत्पादनलाई जोड दिएर कृषिजन्य वस्तुको स्वदेशी माग धान्ने र विदेश निर्यात गर्ने योजनामा छौं । यसबाट देशमा रोजगारीको सृजना हुनेछ ।&nbsp;त्यस्तै उर्जा र उत्पादनमूलक क्षेत्रलाई पनि मुख्य पेसा बनाउने हाम्रो लक्ष्य छ ।&nbsp;</p> <p style="text-align:justify">हालसम्म नेपालका कुनै पनि ठूला समूहले कृषिमा रूचि देखाएका छैनन् । सम्भावना भएर पनि पछाडि परेको क्षेत्र भएकाले नै कृषिलाई मुख्य व्यवसाय बनाउने लक्ष्यसहित हामी यो क्षेत्रमा लगानी विस्तार गरिरहेका छौं ।</p> <p style="text-align:justify"><strong>गोल्यान समूहका अबका व्यावसायिक योजना के छन् ?&nbsp;&nbsp;</strong></p> <p style="text-align:justify">हामीले अर्को वर्ष कश्मिरी स्वेटर उत्पादन गर्ने उद्योग र रिलायन्स धागो उद्योगमा लगानी बढाउँदैछौं । रिलायन्स धागो उद्योगमा मात्रै तीन अर्ब रूपैयाँ लगानी गर्ने योजना बनेको छ, जसबाट प्रत्येक वर्ष तीन अर्बको निर्यात बढाउन सकिन्छ । यस्तै, ट्राइकोट कपडा उद्योगमा ६० करोड रूपैयाँ हाराहारीमा लगानी थप्ने योजना बनाएका छौं ।&nbsp;</p> <p style="text-align:justify">हामीले विगतदेखि नै निर्यातजन्य उत्पादनमा लगानी विस्तार गर्दै आएका छौं । अब सरकारसँग जग्गा भाडामा लिएर कपास खेती गर्ने योजना बनाएका छौं ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्