काठमाडौं। हेर्दा ख्याउटे देखिए पनि राष्ट्रिय फुटबल टोलीका पूर्वलेफ्ट–ब्याक रविन श्रेष्ठको प्रदर्शन सधैं जब्बर हुने गर्छ।  तीव्र गति, आकर्षक क्रस र रक्षापंक्तिमा जब्बर स्वभावका रविनलाई उनको छरितो ज्यानले पनि उत्तिकै साथ दिएको छ।

शारीरिक संरचना मात्र हेर्ने हो भने कमैले मात्र उनलाई रक्षापंक्तिका राष्ट्रिय खेलाडी हुन् भनेर विश्वास गर्छन्। तर, रविनको प्रदर्शनले जो कोहीलाई सोच्न बाध्य तुल्याउँछ। त्यसैले त नेपालको अन्तर्राष्ट्रिय फुटबलमा यो ‘पोजिसन’मा रविन नम्बर एक रक्षक थिए भन्दा पनि हुन्छ।

२००८ मा हैदरावादमा सम्पन्न एएफसी च्यालेन्ज कपमा नेपाल म्यानमारसँग ३–० ले पराजित भयो। समूह ‘बी’ को पहिलो खेलमै म्यानमारसँग पराजित भएपछि प्रशिक्षक विराटकृष्ण श्रेष्ठले उत्तर कोरियाविरुद्धको दोस्रो खेलमा नेपाली टोलीको पुरै सेट नै परिवर्तन गरेका थिए, दुई खेलाडी बाहेक। प्रशिक्षक श्रेष्ठले परिवर्तन नगरेका दुई खेलाडीमध्ये एक थिए, रविन।

रविन आफ्नो पोजिसनमा कति महत्वपूर्ण र प्रभावकारी थिए भन्ने यसबाटै थाहा हुन्छ। फुटबल जानकारहरू भन्छन्– “अन्तर्राष्ट्रिय फुटबलमा रविन सबभन्दा सफल खेलाडी हुन्।”

आधुनिक फुटबलमा रक्षकले पनि ‘ओभरल्याप’मा गएर अग्रपंक्तिलाई सहयोग गर्नुपर्छ। विंगरको जस्तै तीव्र गतिमा बल अघि बढाएर ‘क्रस’ गर्नुपर्छ। रविन त्यसमा खरो रूपमा प्रस्तुत हुने खेलाडी हुन्। शारीरिक रूपमा हेर्दा ख्याउटे देखिए पनि आफ्नो पोजिसनमा उनी ‘बिट’ गर्न नसकिने खेलाडी थिए।

२०१३ मा नेपालमै सम्पन्न साफ च्याम्पियनसिपमा रविनले रक्षापंक्तिबाट बल अघि बढाएर गरेको दर्शनीय क्रसमा जुमानु राईले गोल गरेका थिए। जुमानुको त्यही गोलमा नेपालले भारतलाई २–१ ले पराजित गरेको थियो। नेपालका लागि अर्को गोल अनिल गुरुङले गरेका थिए। रविनको त्यो लोभलाग्दो ‘मूभ’ फुटबलप्रेमीको सम्झनामा अझैं ताजा छ।

रोहित चन्द पेनाल्टीमा गोल गर्न चुकेको खेलमा नेपाल अफगानिस्तानसँग १–० ले पराजित भयो र प्रतियोगिताको सेमिफाइनलबाट बाहिरियो। तर, त्यो प्रतियोगितामा रविनको प्रदर्शन आलोचनारहित र उत्कृष्ट थियो। त्यसैले त अखिल नेपाल फुटबल संघ (एन्फा)ले रविनलाई ‘वेष्ट प्लेयर’ घोषित गर्दै मोटरसाइकल पुरस्कार दिएको थियो।

एन्फा एकेडेमीको दोस्रो ब्याचका उत्पादन रविन महोत्तरीको जलेश्वरका हुन्। उमेर समूहमा आफूलाई प्रमाणित गर्दै रविनले २००८ मा राष्ट्रिय टोलीमा डेब्यू गरेका हुन्। नेपाल पुलिस क्लबले लगातार तीन पटक लिग जित्दा होस् या नेपाली राष्ट्रिय टोलीले हासिल गरेका तमाम सफलतामा, उनको ठूलो योगदान रहने गरेको थियो।

रविनको क्लब नेपाल पुलिस अहिले खराब समयबाट गुज्रिरहेको छ। एक समय जब्बर टीम रहेको नेपाल पुलिस अहिले त्यही साख जोगाउन संघर्षरत छ। घरेलु प्रतियोगितामा नेपाल पुलिस उपाधिको सदावाहर दाबेदार हो। तर, त्यो एकादेशको कथा जस्तै लाग्न थालेको छ, अहिले।

तस्वीर: उत्सव शाक्य

जारी शहीद स्मारक ‘ए’ डिभिजन लिगमा पनि दु्ई चरणका खेल सकिंदा पुलिस क्लब गोलका लागि तड्पिइरहेको थियो। क्लब कठिन समयबाट गुज्रिरहेको बेला रविन करीब डेढ वर्षपछि फुटबलमा फर्किएका छन्। पुलिस क्लबका प्रशिक्षक अनन्त थापाले ११ पुसमा सरस्वती क्लबविरुद्ध रविनलाई ‘आर्मब्यान्ड’ दिएर मैदान उतारे।

संयोग! पुलिस क्लबले दश खेलाडीमा सिमित हुनुका बाबजुद सरस्वती क्लबमाथि २–० को नतिजासहित लिगमा पहिलो जित हासिल गर्‍यो।

अन्तर्राष्ट्रिय प्रतियोगितामा रविन जति सफल छन्, घरेलु फुटबलमा त्यति लय कायम राख्न सक्दैनन्। सरस्वतीविरुद्ध पनि उनको प्रदर्शन ठिकै मात्र रह्यो।

“पहिलो दुई खेलमा हामीले उनीमाथि जोखिम मोल्न चाहेनौं। ट्रेनिङमा उनले राम्रो गरिरहेका छन्, त्यसैले आज उनलाई खेलायौं”, पुलिस क्लबका प्रशिक्षक थापाले भने, “उनको प्रदर्शन ठिकै रह्यो। उनको ठाँउबाट गल्ती त भएका छैनन्। तर, उनले अझै सुधार गर्नुपर्छ।”

सन् २०१७ मा सम्पन्न एएफसी एशिया कपअन्तर्गत छनोट चरणको खेलमा फिलिपिन्सविरुद्ध खेल्दा रविनको लिगामेन्टमा चोट लाग्यो। त्यसपछि उनी मैदानबाहिर रहे। झन्डै नौ महीनाको विश्रामपछि रविन टीममा फर्किए। बंगलादेशमा हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले थाइल्यान्डमा यू–२३ टीमसँग मैत्रीपूर्ण खेल खेल्यो। उक्त खेलमा रविनको चोट झन् बल्झियो। त्यसपछि उनी डेढ वर्ष नै फुटबलबाट थन्किए।

एन्फाले कतारमा उनको शल्यक्रिया गरिदियो। त्यहीँ उनले ‘रिकभरी’ गरे। घाइते हुँदा एन्फा र पुलिस क्लबले गरेको सहयोग सम्झँदै रविनले भने, “कठिन समयमा मलाई एन्फा र क्लबले धेरै सहयोग गर्‍यो। सबैप्रति आभारी छु।”

नेपालमा चोटमुक्त भएर पुनरागमन गरेका खेलाडी औंलामा गन्न सकिन्छ। त्यसैले रविनलाई पनि कहिलेकाहीँ त पुनरागमन गर्न सकिदैन कि भन्ने चिन्ताले सताउँथ्यो। तर, चोटलाई जितेर उनले आफूलाई पुनः फुटबलमा फर्काए।

अर्को संयोग, ११ पुसमा उनको जन्मदिन थियो। जितका लागि संघर्ष गरिरहेको नेपाल पुलिस क्लबको नेतृत्व गर्दै मैदान छिरेका रविनले क्लबलाई लिगमा पहिलो जित दिलाए। दोस्रो हाफको शुरूमै दश खेलाडीमा सिमित भएर पनि २–० को नतिजा निकाले। पुनरागमनलाई शानदार बनाए।

“म माथि विश्वास गरिदिनु भएकोमा प्रशिक्षकलाई धन्यवाद। धेरै पछि लिगमा फर्किएँ, टीमले पनि राम्रो नतिजा निकाल्यो। हामीलाई तीन अंक चाहिएको थियो, त्यसमा सफल भयौं”, राष्ट्रिय टोलीमा पुनरागमनको सम्भावनाबारे रविनले थपे, “पहिले क्लबमा राम्रो गर्ने हो। चोटबाट भर्खरै फर्किएको छु। क्लबबाट लिगमा राम्रो गरें भने राष्ट्रिय टोलीको बाटो पनि खुल्छ। म त्यसकै लागि मिहिनेत गर्छु।”

" /> काठमाडौं। हेर्दा ख्याउटे देखिए पनि राष्ट्रिय फुटबल टोलीका पूर्वलेफ्ट–ब्याक रविन श्रेष्ठको प्रदर्शन सधैं जब्बर हुने गर्छ।  तीव्र गति, आकर्षक क्रस र रक्षापंक्तिमा जब्बर स्वभावका रविनलाई उनको छरितो ज्यानले पनि उत्तिकै साथ दिएको छ।

"> डेढ वर्षपछि ‘आर्मब्यान्ड’सहित रविनको पुनरागमन: Dekhapadhi
डेढ वर्षपछि ‘आर्मब्यान्ड’सहित रविनको पुनरागमन

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्