काठमाडाै‌‌। बर्दिया जिल्लाको बारबर्दिया नगरपालिका–९, खैरेनीका स्थानीय सुरेश आचार्य घरखर्च धान्नकै लागि स्वदेशमा विकल्प नभेटिएपछि विदेश हानिएका थिए। १२ वर्ष बैंग्लोर बसे। उनले सोचेजस्तो आर्थिक उपलब्धि हुन सकेन। त्यसपछिका पाँच वर्ष मलेसियामा र दुई वर्ष दिल्लीमा बिताए । कहीँ मन रम्न सकेन। २०७१ सालमा आफ्नै ठाउँमा केही गर्नुपर्छ भन्ने अठोटका साथ जन्मथलो फर्किए।

खैरेनीमा मिश्रित बस्ती छ। पहाडी र थारु समुदायका वासिन्दा बसोबास गर्छन्। बस्ती नजिकै घना जंगल छ, जुन बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको छ। जंगलसँगै जोडिएको छ, सत्खलुवा ताल। स्थानीयका अनुसार यो ताल सातवटा खोल्साहरू मिसिएर बनेको हो।

सत्खलुवा तालको अवलोकनका लागि स्थानीय र विदेशी पर्यटकहरू आइरहेका हुन्थे। आचार्यले यसैमा विजनेश देखे।

सत्खलुवा ताल वरपरको जैविक विविधताले भरिपूर्ण क्षेत्रमा अढाई सय प्रजातिका चराचुरुङ्गी पाइन्छन्। पाटेबाघ, चित्तल, चितुवा, बँदेललगायतका वन्यजन्तुको बासस्थान पनि त्यहीँ छ। यी सबै चीजको अवलोकनका लागि आउने आन्तरिक र बाह्य पर्यटक आउँथे तर, बस्नका लागि गतिलो ठाउँ थिएन। तिनै पर्यटकलाई लक्षित गरेर होम स्टे चलाउने योजना बनाए आचार्यले।

होम स्टेको पूर्ण ज्ञान भने आचार्यलाई थिएन। उनी एक साताको होमस्टेसम्बन्धी तालिममा सहभागी भए र १० घरलाई समेटेर सामुदायिक होमस्टे बनाउने अभियानमा जुटे। अब होमस्टेको ज्ञान त भयो तर, व्यवसाय शुरू गर्ने पैसा भएन।

त्यही अभाव मेट्नका लागि घरमा दूध खान पालेको भैँसी ७१ हजारमा बेचे । त्यही पैसाबाट शुरू भएको होमस्टेबाट मासिक करीब ६० हजार रूपैयाँ कमाउँछन् उनी। उनले मात्रै होइन, गाउँका अरू होमस्टेले पनि मासिक मासिक ४० देखि ६० हजारसम्म आम्दानी गरिरहेका छन्।

दैनिक मेलापातमै बिताउने स्थानीय आजभोलि पाहुनाको स्वागत र सत्कारमा जुट्छन्।

सत्खलुवाले जोगाएको ‘रातो कमल’

सेतो कमलको फूल त धेरैजसो ताल वा पोखरीमा देख्न सकिन्छ । त्यही प्रजातिको अर्को फूल हुन्छ रातो कमल। जुन, निकै दुर्लभ मानिन्छ।

त्यही दुर्लभ रातो कमल सत्खलुवा तालले जोगाइ राखेको छ। फागुन महीनामा सत्खलुवा पुग्ने पर्यटकहरू रातो कमलको फूलसँग रमाउन सक्छन्।

६० बिघा क्षेत्रफलमा रहेको यो तालको विशेषता रातो कमल मात्रै होइन, पूरै क्षेत्र सिमसार क्षेत्र भएकाले यो तालमा पानीका लागि वन्यजन्तु तथा आहाराका लागि चराचुरुङ्गी आउने गर्छन्। चराहरूको चिरबिर आवाजले जोकोहीलाई मन्त्रमुग्ध बनाउँछ। ताल वरिपरि खेलिरहेका जस्ता देखिने चरा र नजिकै वन्यजन्तुको अवलोकन गर्न पाइने हुँदा सत्खलुवा ताल पुग्ने जोकोहीको मन चङ्गा हुन्छ।

तालमा सयर गर्नका लागि चारवटा काठको डुंगाको व्यवस्था गरिएको छ। डुंंगाको सहायताले पर्यटकले तालकै बीचमा गएर ‘सेल्फी’ लिन वा चराहरूको तस्वीर खिच्न सक्छन्। डुंगा सयरका लागि सत्खलुवा ताल संरक्षण समितिले प्रतिव्यक्ति ५० रूपैयाँ शुल्क तोकेको छ। प्रवेश शुल्क भने २० रूपैयाँ तोकिएको छ।

तालको नजिकै भर्खरै तीनतले भ्यूटावर थपिएको छ, जो तालको बीचमा छ। यसलाई १० तलेसम्म बनाउने योजना बनाइएको छ। डुंगाबाट भ्यूटावर पुग्ने र त्यहाँबाट सिमसार क्षेत्र अवलोकन गर्न सकिनेछ।

पहिले माछाका लागि ठेक्कामा दिइने ताल अहिले पर्यटकीय गन्तव्य बन्दै गएको छ। अहिले ठेक्का पूर्णरूपमा बन्द छ। यो तालमा कमनकार्प, ग्रासकार्पलगायत स्थानीय प्रजातिका माछा पनि पाइन्छन्।

सत्खलुवा ताल पर्यटकीय दृष्टिकोणले निकै रमणीय छ। सामुदायिक वनभित्रको तालमा डुंगा सयरको व्यवस्था गरिएसँगै त्यस वरपरका पर्यटकहरूको भीड लाग्ने गरेको छ। उक्त तालमा साइबेरियन चराहरू पनि आउने गरेका छन्। वनभोजका लागि आउनेलाई पिकनिकस्थल पनि निर्माण गरिएको छ। घोडा चढीबाट तालको अवलोकन गर्ने व्यवस्था पनि गरिएको छ।

पछिल्लो समयमा भने तालले विदेशी पर्यटकहरूलाई समेत आकर्षित गर्न थालेको छ । बेलायत, चीन, थाइल्याण्डलगायत देशका पर्यटकहरूले तालको अवलोकन गरेको रेकर्ड ताल संरक्षण समितिले राखेको छ।

होमस्टेको रौनक

सत्खलुवा ताल वरपर लोपोन्मुख दुर्लभ वन्यजन्तुको अवलोकन गर्न आउने पर्यटकलाई हार्दिकतापूर्वक स्वागत गर्दै होमस्टेमा लैजान्छन् । होमस्टेमा पर्यटकहरूले खानपिन र बसोबाससँगै विविध सांस्कृतिक कार्यक्रमको मनोरञ्जन लिन्छन्। थारू बाहुल्य क्षेत्र भए पनि सबै जातजातिको बसोबास रहेको खैरेनीमा आ–आफ्नो मौलिक भेषभूषामा सजिएर पाहुनालाई सत्कार गर्ने र मौलिक थारू नृत्य, खैजडीमा भजनदेखि देउडासम्ममा गीत गाएर मनोरञ्जन दिने गरिन्छ।

होमस्टे सञ्चालकले मात्रै यसको फाइदा लिएका छैनन्। अन्य स्थानीयले उत्पादन गरेका तरकारी, फलफूल गाउँमै खपत हुने गरेको छ। स्थानीयले पहिले आफूले खाने तरकारी फलाउने गरेका थिए। तर, आजभोलि होमस्टेमै खपत हुन थालेपछि उनीहरूले खेती बढाउँदै लगेका छन्। जसकारण उनीहरूको पनि आर्थिक उपार्जनमा वृद्धि हुँदै गएको छ। होमस्टे सञ्चालकले पनि स्थानीय उत्पादनलाई प्राथमिकता दिएका छन्। सत्खलुवा ताल अवलोकन गर्न आएका जोकोही होमस्टेमा आनन्द लिने गर्छन्। स्थानीय परिकारहरूमा लोकल कुखुरा, खसीको मासु, कोदोको ढिँडो, सेल, थारू परिकारको स्वाद लिन सकिन्छ।

यसरी पुग्न सकिन्छ

काठमाडौंबाट हवाई मार्ग हुँदै नेपालगन्ज वा सडक मार्ग हुँदै कोहलपुर–बाँसगढीपछि आउँछ वैदीचोक। पूर्वपश्चिम राजमार्गको वैदीचोकबाट करीब तीन किलोमिटर उत्तर लागेपछि सत्खलुवा ताल पुगिन्छ। बीचमा जंगलको बाटो छ।

जंगल छिचोल्दै हिँड्नुको मज्जा पनि बेग्लै हुन्छ। फराकिला बाटा, सफा मनोरम दृश्यका बीचमा सत्खलुवा होमस्टे छ, जहाँ आउने पाहुनालाई हार्दिकताका साथ स्वागत गरिन्छ।

" /> काठमाडाै‌‌। बर्दिया जिल्लाको बारबर्दिया नगरपालिका–९, खैरेनीका स्थानीय सुरेश आचार्य घरखर्च धान्नकै लागि स्वदेशमा विकल्प नभेटिएपछि विदेश हानिएका थिए। १२ वर्ष बैंग्लोर बसे। उनले सोचेजस्तो आर्थिक उपलब्धि हुन सकेन। त्यसपछिका पाँच वर्ष मलेसियामा र दुई वर्ष दिल्लीमा बिताए । कहीँ मन रम्न सकेन। २०७१ सालमा आफ्नै ठाउँमा केही गर्नुपर्छ भन्ने अठोटका साथ जन्मथलो फर्किए।

"> सत्खलुवाको प्रेरणा: भैँसी बेचेर होमस्टे: Dekhapadhi
सत्खलुवाको प्रेरणा: भैँसी बेचेर होमस्टे

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्