सर्लाहीका उखु किसान भुक्तानी माग्दै काठमाडौंमा (तस्वीरहरू)

काठमाडौं। सर्लाहीका उखु किसानले भुक्तानी माग्दै माइतीघर मण्डलामा धर्ना शुरू गरेका छन्। उखुको वक्यौता रकम नपाएको भन्दै उनीहरू धर्नामा बसेका हुन्।

सर्लाही जिल्लास्थित अन्नपूर्ण र महालक्ष्मी सुगर मिलले किसानलाई वक्यौता रकम भुक्तानी दिन आलटाल गरेका कारण उनीहरु धर्नामा बस्न बाध्य भएका हुन्। सर्लाही जिल्लाका २० हजार किसानको अन्नपूर्णसँग ५० करोड र महालक्ष्मीसँग २१ करोड गरी कूल ७१ करोड रूपैयाँ वक्यौता रहेको संघर्ष समितिका सचिव हरिश्याम रायले बताए।

किसानको अन्नपूर्णसँग २०७० र महालक्ष्मीसँग २०७५ सालदेखिको रकम वक्यौता रहेको उखु किसानको भनाइ छ।

देखापढीका फोटो पत्रकार गोपेन राईले उखु किसानको धर्नालाई आफ्नो क्यामरामा कैद गरेका छन्ः

प्रतिक्रिया दिनुहोस्