काठमाडौं। आज गुरुङ समुदायको विशेष दिन, नयाँ वर्ष मान्ने गुरुङ समुदायले आज ‘तमु ल्होसार’ हर्सोउल्लासपुर्वक मनाइरहेका छन्। तमु ल्होसारको अवसरमा काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रम गरियो।
तमु ल्होसार मूल आयोजक समितिद्वारा आयोजित कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रमसँगै गुरुङ समुदायका मौलिक पहिचान झल्किने भेषभुषा र खानाको प्रदर्शनी समेत भएको छ। गुरुङ समुदायका खाना मन पराउनेका लागि खानाका विभिन्न परिकारहरूसमेत कार्यक्रममा राखिएको छ। कार्यक्रमस्थलमा १५० भन्दा बढी स्टल राखिएको छ।
हेर्नुहोस् देखापढीका लागि गोपेन राईले लिएका केही तस्वीर:
" />