२६ पुसमा बसेको नेकपा सचिवालय बैठकले प्रतिनिधिसभाको उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई राजीनामा गराउने निर्णय गर्‍यो। तुम्बाहाङ्फेले भने आफैं सभामुख बन्न पाउनुपर्ने दाबी गरिरहेकी छन्। पार्टी सचिवालयको निर्णयबारे तुम्बाहाङ्फेसँग देखापढीका लागि उद्धव थापाले गरेको कुराकानीः
नेकपाको सचिवालय बैठकले तपाईंलाई उपसभामुख पदबाट राजीनामा गराउने निर्णय गर्‍यो। अब तपाईं के गर्नुहुन्छ ?
खै, पार्टीले मलाई केही भनेको छैन। के निर्णय गर्‍यो थाहा छैन।
पार्टीले त प्रक्रियामा तपाईंलाई जानकारी गराउँछ होला नि त?
त्यही प्रक्रिया पूरा गरोस् न त पार्टीले । मलाई थाहा दिनुपर्‍यो नि।
त्यसोभए, थाहा दिएपछि चाहीं राजीनामा गर्छु भन्नुभएको हो?
होइन। के कारणले मैले राजीनामा दिनुपर्‍यो भन्ने प्रश्न त मैले शुरूदेखि गर्दै आएको छु। मैले पार्टीलाई प्रश्न गरिरहेकै छु। अहिले राजीनामा दिनु भनेको त म जुन पदमा काम गरिरहेको छु त्यसबाट बर्खास्त हुनु जस्तै हो।
के कारणले उपसभामुख पद छोड्नु पर्‍यो मैले? पार्टीले जहिले जवाफ दिन्छ त्यही बेला के गर्ने भन्ने सोच्नेछु। निवर्तमान सभामुख महराजीले जे गल्ती गर्नुभयो त्यसको सजाय मैले पाउनुपर्ने? तिमीले उपसभामुख भएर यो–यो गल्ती गर्‍यौ, छोड भनेर पुष्टि त गर्नुपर्‍यो नि। मलाई कन्भिन्स गर्नु पर्‍यो। नभए म किन छोड्छु?
नेकपाले ४ पुसदेखि अहिलेसम्म उम्मेदवार टुङ्गो लगाउनसकेको छैन। उम्मेदवार नै तय नभई प्रतिनिधि सभालाई खाली गराउन हुँदैन भन्ने मेरो मान्यता हो। दलले सभामुखको उम्मेदवार टुङ्गो लाग्यो भनिसकेपछि राजीनामा दिनुपरे दिउँला।
त्यसोभए भोलिको प्रतिनिधि सभाको बैठक चलाउनुहुन्छ?
भोलिको बैठक म आफैं चलाउँछु। पार्टीले मलाई केही भनेकै छैन।
तपाईंले राजीनामा गर्नको लागि पार्टीले के भन्नुपर्छ त?
मैले उपसभामुख भएर यो-यो गल्ती गरें भनेर पार्टीले निर्णय गरेर लेखेर दिनुपर्छ। लेखेर निर्देशन दियो भने मात्रै म राजीनामा दिनेबारे सोच्छु। मैले के बद्‍मासी गरें पार्टीले पुष्टि गर्नुपर्छ। मुखले भनेर हुँदैन, बकाइदा लेखेर सहीछाप लगाएर दिनुपर्छ।
तपाईं सभामुख बन्नको लागि पनि राजीनामा त दिनैपर्छ, उपसभामुख भइरहेर सभामुख कसरी बन्न सकिन्छ त?
त्यतिबेलाको कुरा अर्कै हुन्छ। दल त अहिले तपाईंले भनेअनुसार राजीनामा गराउने ठाउँसम्म मात्रै पुगेको छ। त्यसपछिको निकास के हो त? उनीहरूले उम्मेदवार त टुङ्गो लगाएका छैनन्। नेकपाले ४ पुसदेखि अहिलेसम्म उम्मेदवार टुङ्गो लगाउन सकेको छैन। उम्मेदवार नै तय नभई प्रतिनिधि सभालाई खाली गराउन हुँदैन भन्ने मेरो मान्यता हो। दलले सभामुखको उम्मेदवार टुङ्गो लाग्यो भनिसकेपछि राजीनामा दिनुपरे दिउँला। प्रतिनिधि सभालाई खाली गर्न हुन्न भन्ने मान्यताले अहिलेसम्म म बसेकी हुँ।
पढ्नुहाेस्ः
उपसभामुख तुम्बाहाङ्फेको राजीनामा माग गर्ने नेकपाकाे निर्णय (भिडिओसहित)
" /> २६ पुसमा बसेको नेकपा सचिवालय बैठकले प्रतिनिधिसभाको उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई राजीनामा गराउने निर्णय गर्‍यो। तुम्बाहाङ्फेले भने आफैं सभामुख बन्न पाउनुपर्ने दाबी गरिरहेकी छन्। पार्टी सचिवालयको निर्णयबारे तुम्बाहाङ्फेसँग देखापढीका लागि उद्धव थापाले गरेको कुराकानीः
नेकपाको सचिवालय बैठकले तपाईंलाई उपसभामुख पदबाट राजीनामा गराउने निर्णय गर्‍यो। अब तपाईं के गर्नुहुन्छ ?
खै, पार्टीले मलाई केही भनेको छैन। के निर्णय गर्‍यो थाहा छैन।
पार्टीले त प्रक्रियामा तपाईंलाई जानकारी गराउँछ होला नि त?
त्यही प्रक्रिया पूरा गरोस् न त पार्टीले । मलाई थाहा दिनुपर्‍यो नि।
त्यसोभए, थाहा दिएपछि चाहीं राजीनामा गर्छु भन्नुभएको हो?
होइन। के कारणले मैले राजीनामा दिनुपर्‍यो भन्ने प्रश्न त मैले शुरूदेखि गर्दै आएको छु। मैले पार्टीलाई प्रश्न गरिरहेकै छु। अहिले राजीनामा दिनु भनेको त म जुन पदमा काम गरिरहेको छु त्यसबाट बर्खास्त हुनु जस्तै हो।
के कारणले उपसभामुख पद छोड्नु पर्‍यो मैले? पार्टीले जहिले जवाफ दिन्छ त्यही बेला के गर्ने भन्ने सोच्नेछु। निवर्तमान सभामुख महराजीले जे गल्ती गर्नुभयो त्यसको सजाय मैले पाउनुपर्ने? तिमीले उपसभामुख भएर यो–यो गल्ती गर्‍यौ, छोड भनेर पुष्टि त गर्नुपर्‍यो नि। मलाई कन्भिन्स गर्नु पर्‍यो। नभए म किन छोड्छु?
नेकपाले ४ पुसदेखि अहिलेसम्म उम्मेदवार टुङ्गो लगाउनसकेको छैन। उम्मेदवार नै तय नभई प्रतिनिधि सभालाई खाली गराउन हुँदैन भन्ने मेरो मान्यता हो। दलले सभामुखको उम्मेदवार टुङ्गो लाग्यो भनिसकेपछि राजीनामा दिनुपरे दिउँला।
त्यसोभए भोलिको प्रतिनिधि सभाको बैठक चलाउनुहुन्छ?
भोलिको बैठक म आफैं चलाउँछु। पार्टीले मलाई केही भनेकै छैन।
तपाईंले राजीनामा गर्नको लागि पार्टीले के भन्नुपर्छ त?
मैले उपसभामुख भएर यो-यो गल्ती गरें भनेर पार्टीले निर्णय गरेर लेखेर दिनुपर्छ। लेखेर निर्देशन दियो भने मात्रै म राजीनामा दिनेबारे सोच्छु। मैले के बद्‍मासी गरें पार्टीले पुष्टि गर्नुपर्छ। मुखले भनेर हुँदैन, बकाइदा लेखेर सहीछाप लगाएर दिनुपर्छ।
तपाईं सभामुख बन्नको लागि पनि राजीनामा त दिनैपर्छ, उपसभामुख भइरहेर सभामुख कसरी बन्न सकिन्छ त?
त्यतिबेलाको कुरा अर्कै हुन्छ। दल त अहिले तपाईंले भनेअनुसार राजीनामा गराउने ठाउँसम्म मात्रै पुगेको छ। त्यसपछिको निकास के हो त? उनीहरूले उम्मेदवार त टुङ्गो लगाएका छैनन्। नेकपाले ४ पुसदेखि अहिलेसम्म उम्मेदवार टुङ्गो लगाउन सकेको छैन। उम्मेदवार नै तय नभई प्रतिनिधि सभालाई खाली गराउन हुँदैन भन्ने मेरो मान्यता हो। दलले सभामुखको उम्मेदवार टुङ्गो लाग्यो भनिसकेपछि राजीनामा दिनुपरे दिउँला। प्रतिनिधि सभालाई खाली गर्न हुन्न भन्ने मान्यताले अहिलेसम्म म बसेकी हुँ।
पढ्नुहाेस्ः
उपसभामुख तुम्बाहाङ्फेको राजीनामा माग गर्ने नेकपाकाे निर्णय (भिडिओसहित)
"> ‘मैले के गल्ती गरें पार्टीले सहीछाप गरेर देओस्, राजीनामाबारे अनि सोचौंला’: Dekhapadhi
‘मैले के गल्ती गरें पार्टीले सहीछाप गरेर देओस्, राजीनामाबारे अनि सोचौंला’
पार्टीले त प्रक्रियामा तपाईंलाई जानकारी गराउँछ होला नि त?
त्यसोभए, थाहा दिएपछि चाहीं राजीनामा गर्छु भन्नुभएको हो?
नेकपाले ४ पुसदेखि अहिलेसम्म उम्मेदवार टुङ्गो लगाउनसकेको छैन। उम्मेदवार नै तय नभई प्रतिनिधि सभालाई खाली गराउन हुँदैन भन्ने मेरो मान्यता हो। दलले सभामुखको उम्मेदवार टुङ्गो लाग्यो भनिसकेपछि राजीनामा दिनुपरे दिउँला।
त्यसोभए भोलिको प्रतिनिधि सभाको बैठक चलाउनुहुन्छ?
भोलिको बैठक म आफैं चलाउँछु। पार्टीले मलाई केही भनेकै छैन।
तपाईंले राजीनामा गर्नको लागि पार्टीले के भन्नुपर्छ त?
तपाईं सभामुख बन्नको लागि पनि राजीनामा त दिनैपर्छ, उपसभामुख भइरहेर सभामुख कसरी बन्न सकिन्छ त?
त्यतिबेलाको कुरा अर्कै हुन्छ। दल त अहिले तपाईंले भनेअनुसार राजीनामा गराउने ठाउँसम्म मात्रै पुगेको छ। त्यसपछिको निकास के हो त? उनीहरूले उम्मेदवार त टुङ्गो लगाएका छैनन्। नेकपाले ४ पुसदेखि अहिलेसम्म उम्मेदवार टुङ्गो लगाउन सकेको छैन। उम्मेदवार नै तय नभई प्रतिनिधि सभालाई खाली गराउन हुँदैन भन्ने मेरो मान्यता हो। दलले सभामुखको उम्मेदवार टुङ्गो लाग्यो भनिसकेपछि राजीनामा दिनुपरे दिउँला। प्रतिनिधि सभालाई खाली गर्न हुन्न भन्ने मान्यताले अहिलेसम्म म बसेकी हुँ।
पढ्नुहाेस्ः
उपसभामुख तुम्बाहाङ्फेको राजीनामा माग गर्ने नेकपाकाे निर्णय (भिडिओसहित)
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्