भूकम्पअघि रानीपोखरी यमपञ्चक शुरू भएदेखि छठ नसकिँदासम्म झकिझकाउ बन्थ्यो। ब्रतालुको घुइँचो लाग्थ्यो। अरू समयमा सर्वसाधारणको प्रवेश सहज नभए पनि भाइटीकामा यो पूरै खुला हुन्थ्यो। दाजुभाइ र दिदीबहिनी नहुनेहरू टीका लगाउन यहीँ आइपुग्थे। चार वर्षयता भने त्यो सिलसिला टुटेको छ।
तर, अब भने रानीपोखरी पुरानै स्वरूपमा फर्कने आशा पलाएको छ। साढे पाँच फिट उचाइ, ५२० फिट लम्बाइ र ४२० फिट चौडाइको रानीपोखरी पुरानै शैलीमा बन्दैछ।
रानीपोखरी मल्लकालीन राजा प्रताप मल्लले कान्छा छोरा चक्रवर्तीन्द्रको असामयिक निधनपछि शोकमा डुबेकी रानीलाई भुलाउन वि.स. १७२७ मा बनाउन लगाएका थिए। रानीपोखरीको ऐतिहासिक महत्त्व मात्र छैन, यो कुनै बेला काठमाडौं उपत्यकाको पानी वितरण प्रणालीसित समेत जोडिएको थियो।
रानीपोखरी पुनर्निर्माणका लागि खटिएका कामदारलाई रवि महर्जनले यसरी तस्वीरमा उतारेका छन्ः

रानीपोखरी यसरी फर्कंदैछ पुरानै स्वरूपमा (तस्वीरहरू): Dekhapadhi
रानीपोखरी यसरी फर्कंदैछ पुरानै स्वरूपमा (तस्वीरहरू)

काठमाडौं। काठमाडौं महानगरपालिकाले २०७२ सालको भूकम्पपछि रानीपोखरीको पुनर्निर्माण गर्ने भन्दै परम्परागत स्वरुप र पहिचान नष्ट गर्ने प्रयास गरेको थियो।

तर, सम्पदाप्रेमीको विरोधपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र पुरातत्वको विभागले हस्तक्षेप गरेर पुनः परम्परागत शिल्प र सामग्री प्रयोग गरेर निर्माण गर्ने निर्णय गरियो।

अहिले रानीपोखरीको पुनर्निर्माण वैशाख महीनाभित्रै सक्ने गरी धमाधम काम भइरहेको छ।