काठमाण्डौं। स्वस्थानी व्रतसँगै शुरु हुने माधवनारायण मेला अहिले जारी छ।
हरेक वर्ष पौषशुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म यो मेला लाग्छ।
त्रिवेणीघाटमा स्नान गरी, सूर्यलाई अघ्र्य दिएर माधवनारायणको पूजा गरेपछि व्रत शुरु हुन्छ।
नेपाल सम्वत् ७२२ मा रणजीत मल्लले व्रतको व्यवस्थापन गरेको शिलालेखमा उल्लेख गरिएको बताउँदै नदी तथा तलाउमा डुबेर एकचित्त भएर मागेको पुरा हुने विश्वास छ।
आज द्वादशीमा चाँगुनारायण शङ्खदहमा स्नान गरी कलश लिएर चाँगुनारायणको दर्शन गर्ने र माघ शुक्ल पूर्णिमाका दिन नगरपरिक्रमा गरेर भूपतिन्द्र मल्लको मूर्तिमा इन्द्रकलश चढाएपश्चात एक महीने व्रत समापन हुन्छ।
देखापढीका लागि फोटो पत्रकार रवी महर्जनले चाँगुनारायण क्षेत्रमा क्यामेरामा कैद गरेका तस्वीरहरू:

चाँगुनारायणमा यस्तो देखियो माधवनारायण मेला (तस्वीरहरू): Dekhapadhi
चाँगुनारायणमा यस्तो देखियो माधवनारायण मेला (तस्वीरहरू)

काठमाण्डौं। स्वस्थानी व्रतसँगै शुरु हुने माधवनारायण मेला अहिले जारी छ।

हरेक वर्ष पौषशुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म यो मेला लाग्छ।

त्रिवेणीघाटमा स्नान गरी, सूर्यलाई अघ्र्य दिएर माधवनारायणको पूजा गरेपछि व्रत शुरु हुन्छ।

नेपाल सम्वत् ७२२ मा रणजीत मल्लले व्रतको व्यवस्थापन गरेको शिलालेखमा उल्लेख गरिएको बताउँदै नदी तथा तलाउमा डुबेर एकचित्त भएर मागेको पुरा हुने विश्वास छ।

आज द्वादशीमा चाँगुनारायण शङ्खदहमा स्‍नान गरी कलश लिएर चाँगुनारायणको दर्शन गर्ने र माघ शुक्ल पूर्णिमाका दिन नगरपरिक्रमा गरेर भूपतिन्द्र मल्लको मूर्तिमा इन्द्रकलश चढाएपश्‍चात एक महीने व्रत समापन हुन्छ।