काँचो इँटा घाममा सुकाइसकेपछि पकाउन तयार गरिन्छ। पकाउन राखिएका इँटा टेढोमेढो शैलीमा राखिन्छ।
इँटाभट्टामा महिला र पुरुष दुवैले समान श्रम गर्छन्।
काँचा र पाकेका इँटा ओसार्ने काम मानिस, घोडा र ट्रलीले गर्छन्।
अधिकांश इँटाभट्टामा कामदारलाई हेल्मेट र मास्क उपलब्ध गराइँदैन।
धूलो नउडोस् भनेर निरन्तर पानी छर्किने काम गरिन्छ।
सहज छैन भट्टाको काम, धूलो-माटोसँग त खेल्नैपर्छ ।
साधारण इँटाभट्टाहरूले कालो धूवाँ फाल्ने गर्छन्, जसले वायुमण्डलमा कार्बनको मात्रा बढाउँछ।
अधिकांश इँटाभट्टा वस्ती नजिकै छन्, जसले फाल्ने धूवाँ मानिसले फेर्ने श्वासमा सहजै जान्छ। त्यसैले सक्दो सुरक्षा त अपनाउनैपर्छ।
"> अब भक्तपुरमा वातावरणमैत्री इँटाभट्टा (तस्वीर र भिडिओ): Dekhapadhi
अब भक्तपुरमा वातावरणमैत्री इँटाभट्टा (तस्वीर र भिडिओ)
तर, भक्तपुरको ताथलीमा रहेको ‘श्वेत इँटा उद्योग’ले भने नीलो धूवाँ फाल्छ। ‘इन्टरन्याशनल सेन्टर फर इन्टिग्रेटेड माउन्टेन डिभलपमेन्ट’ (इसीमोड)को पहलमा राजकुमार लाखेमरुले शुरू गरेको यो भट्टा अरूभन्दा फरक छ। काँचो इँटा राख्ने तरिकादेखि नै फरक शैली अपनाइने यो भट्टाले कार्बन कम भएको धूवाँ वायुमण्डलमा फाल्ने गर्छ, जसले पर्यावरणमा कार्बनको मात्रा कम गर्न सघाउँछ।
त्यतिमात्र होइन, यसले उत्पादन गर्ने धूवाँ पनि अरूको भन्दा ६० प्रतिशतले कम हुन्छ। यसको चिम्नी पनि अरूको भन्दा फरक हुन्छ, फिल्टर जोडिएको। त्यस्तै काम गर्ने स्थान पनि स्वस्थकर बनाउन पर्याप्त मिहिनेत गरेको पाइन्छ।
काँचो इँटा घाममा सुकाइसकेपछि पकाउन तयार गरिन्छ। पकाउन राखिएका इँटा टेढोमेढो शैलीमा राखिन्छ।
इँटाभट्टामा महिला र पुरुष दुवैले समान श्रम गर्छन्।
काँचा र पाकेका इँटा ओसार्ने काम मानिस, घोडा र ट्रलीले गर्छन्।
अधिकांश इँटाभट्टामा कामदारलाई हेल्मेट र मास्क उपलब्ध गराइँदैन।
धूलो नउडोस् भनेर निरन्तर पानी छर्किने काम गरिन्छ।
सहज छैन भट्टाको काम, धूलो-माटोसँग त खेल्नैपर्छ ।
साधारण इँटाभट्टाहरूले कालो धूवाँ फाल्ने गर्छन्, जसले वायुमण्डलमा कार्बनको मात्रा बढाउँछ।
अधिकांश इँटाभट्टा वस्ती नजिकै छन्, जसले फाल्ने धूवाँ मानिसले फेर्ने श्वासमा सहजै जान्छ। त्यसैले सक्दो सुरक्षा त अपनाउनैपर्छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्