काठमाडौं । आज दशैंको चौथो दिन अर्थात् असोज शुक्ल चतुर्थी हो । आजको दिन कुष्माण्डा भगवतीको पूजा अर्चना गरी मनाइँदैछ ।

१५ दिनसम्म देवी भगवतीको विशेष पुजा गरेर मनाइने भएकाले विभिन्न देवीका मन्दिरहरुमा भक्तजनको घुँइचो लाग्छ ।

तर, दशैंलाई पुजाआजा मात्र होइन, अब किनमेलले झन् बढी व्यस्त बनाउन थालेको छ ।

मुलुकको संघीय राजधानी काठमाडौंको मुख्य व्यापारिक क्षेत्र न्यूरोड, असन, भोटाहिटी, भृकुटीमण्डप लगायतका क्षेत्र यतिबेला किनमेल गर्नेहरूले भरिभराउ छन् ।

खाद्यान्न, लत्ताकपडा र गरगहनाका पसलदेखि फूटपाथमा किनमेल गर्नेहरूको भीडले उपत्यका व्यस्त छ । कतै कतै त भीडभाडले अस्तव्यस्त नै छ ।

दशैं मनाउन आफ्नो थातथलो फर्कनेहरूको लर्को पनि उस्तै छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार ५ असोजदेखि आज, १५ असोजसम्म करीब १२ लाख यात्रु उपत्यकाबाट बाहिरिएका छन् ।

देखापढीका फोटो पत्रकार गोपेन राईको क्यामेरामा कैद भएका व्यस्त काठमाडौंको तस्वीर कथाः

सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँको लागि तयारी गर्दै नेपाली सेना ।

" /> काठमाडौं । आज दशैंको चौथो दिन अर्थात् असोज शुक्ल चतुर्थी हो । आजको दिन कुष्माण्डा भगवतीको पूजा अर्चना गरी मनाइँदैछ ।

१५ दिनसम्म देवी भगवतीको विशेष पुजा गरेर मनाइने भएकाले विभिन्न देवीका मन्दिरहरुमा भक्तजनको घुँइचो लाग्छ ।

तर, दशैंलाई पुजाआजा मात्र होइन, अब किनमेलले झन् बढी व्यस्त बनाउन थालेको छ ।

मुलुकको संघीय राजधानी काठमाडौंको मुख्य व्यापारिक क्षेत्र न्यूरोड, असन, भोटाहिटी, भृकुटीमण्डप लगायतका क्षेत्र यतिबेला किनमेल गर्नेहरूले भरिभराउ छन् ।

खाद्यान्न, लत्ताकपडा र गरगहनाका पसलदेखि फूटपाथमा किनमेल गर्नेहरूको भीडले उपत्यका व्यस्त छ । कतै कतै त भीडभाडले अस्तव्यस्त नै छ ।

दशैं मनाउन आफ्नो थातथलो फर्कनेहरूको लर्को पनि उस्तै छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार ५ असोजदेखि आज, १५ असोजसम्म करीब १२ लाख यात्रु उपत्यकाबाट बाहिरिएका छन् ।

देखापढीका फोटो पत्रकार गोपेन राईको क्यामेरामा कैद भएका व्यस्त काठमाडौंको तस्वीर कथाः

सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँको लागि तयारी गर्दै नेपाली सेना ।

"> दशैंमा व्यस्त काठमाडौं (तस्वीर कथा): Dekhapadhi
दशैंमा व्यस्त काठमाडौं (तस्वीर कथा)
काठमाडौं । आज दशैंको चौथो दिन अर्थात् असोज शुक्ल चतुर्थी हो । आजको दिन कुष्माण्डा भगवतीको पूजा अर्चना गरी मनाइँदैछ ।

१५ दिनसम्म देवी भगवतीको विशेष पुजा गरेर मनाइने भएकाले विभिन्न देवीका मन्दिरहरुमा भक्तजनको घुँइचो लाग्छ ।

तर, दशैंलाई पुजाआजा मात्र होइन, अब किनमेलले झन् बढी व्यस्त बनाउन थालेको छ ।

मुलुकको संघीय राजधानी काठमाडौंको मुख्य व्यापारिक क्षेत्र न्यूरोड, असन, भोटाहिटी, भृकुटीमण्डप लगायतका क्षेत्र यतिबेला किनमेल गर्नेहरूले भरिभराउ छन् ।

खाद्यान्न, लत्ताकपडा र गरगहनाका पसलदेखि फूटपाथमा किनमेल गर्नेहरूको भीडले उपत्यका व्यस्त छ । कतै कतै त भीडभाडले अस्तव्यस्त नै छ ।

दशैं मनाउन आफ्नो थातथलो फर्कनेहरूको लर्को पनि उस्तै छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार ५ असोजदेखि आज, १५ असोजसम्म करीब १२ लाख यात्रु उपत्यकाबाट बाहिरिएका छन् ।

देखापढीका फोटो पत्रकार गोपेन राईको क्यामेरामा कैद भएका व्यस्त काठमाडौंको तस्वीर कथाः

सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँको लागि तयारी गर्दै नेपाली सेना ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्