कैलाली। जलवायु परिवर्तन, विषादीको प्रयोग र बढ्दो अतिक्रमणका कारण चराको आहारामा कमी हुन गई वंश नै विनाश हुँदा चराका केही प्रजाति लोप हुने अवस्थामा पुगेका छन्। यसरी लोप हुने अवस्थामा पुगेका केही चरा पछिल्लो समय विश्व रामसार क्षेत्रमा सूचीकृत कैलालीको घोडाघोडी ताल क्षेत्रमा पाइन थालेका छन्।

सरकारी तथा निजी क्षेत्रबाट संरक्षण, सम्वर्द्धन गर्नुका साथै विषादीमुक्त अभियान थालिएपछि लोपोन्मुख चराका लागि घोडाघोडी ताल सुरक्षित वासस्थान बन्दै गएको हो। पछिल्लो समयमा विश्वव्यापीरूपमै लोपोन्मुखको सूचीमा परेको सुनौलो तोप चरा भेटिनुले पनि घोडाघोडी ताल क्षेत्र लोपोन्मुख प्रजातिका चराको मुख्य वासस्थान रहेको पुष्टि भएको छ।

ताल क्षेत्रमा सुनौलो तोप चराका साथै राजधनेस, राज लहाँचे चरा पनि भेटिन थालेपछि चरा संरक्षणको क्षेत्रमा क्रियाशील संरक्षणकर्मीहरू उत्साहित भएका छन्।

चरा संरक्षण नेटवर्क कैलालीका अध्यक्ष डी.आर. चौधरीले विश्वमै लोपोन्मुख चराका प्रजातिहरू समेत यस ताल क्षेत्रमा भेटिन थालेको बताए। उनले ती चराका लागि सुरक्षित वासस्थान यस ताल क्षेत्रलाई मान्न सकिने आधार रहेको बताए। ताल क्षेत्रमै लोपोन्मुख चराले वासस्थान बनाई बच्चा कोरल्नसमेत थालेका छन्।

सुरक्षित वासस्थान, आहारको पर्याप्तताका साथै अनुकूल हावापानीले पनि घोडाघोडी ताल क्षेत्र लोपोन्मुख प्रजातिका चराका लागि सुरक्षित रहेको चौधरीले बताए। सुनौलो तोप चराका साथै यहाँ हरिहाँस, नादुन हाँस र बगाले सिमकुखुराले समेत आफ्नो वासस्थान बनाई चल्ला कोरल्न थालेका छन्।

नेपालका लागि घुमन्तेरूपमा आउने-जाने गरेको बगाले सिमकुखुरा अहिले यहाँ स्थायीरूपमा वासस्थान बनाई प्रजनन प्रक्रिया गर्न थालेको भेटिएको चौधरीले बताए। नेपालमा साइबेरियाबाट समेत जाडो छल्नका लागि मात्र आउने आगन्तुक लोपोन्मुख चरा उचित वासस्थान र यहाँको हावापानीसँग मेल खाएका कारण यस क्षेत्रमा स्थायीरूपमै बस्न थालेको चौधरी बताउँछन्।

घोडाघोडी ताल क्षेत्रमा रहेका पूर्वी ओझुवा ताल, ओझुवा ताल, रामफल ताल, नकरोड ताल, बुढिया नकरोड ताल, टेङ्नुवा ताल, बैसहवा ताल, चन्द्र बिजुवा ताललगायत २१ वटा सहायक तालमा २९९ प्रजातिका चरा भेटिएको चरा संरक्षणकर्मी चौधरीले बताए।

" /> कैलाली। जलवायु परिवर्तन, विषादीको प्रयोग र बढ्दो अतिक्रमणका कारण चराको आहारामा कमी हुन गई वंश नै विनाश हुँदा चराका केही प्रजाति लोप हुने अवस्थामा पुगेका छन्। यसरी लोप हुने अवस्थामा पुगेका केही चरा पछिल्लो समय विश्व रामसार क्षेत्रमा सूचीकृत कैलालीको घोडाघोडी ताल क्षेत्रमा पाइन थालेका छन्।

सरकारी तथा निजी क्षेत्रबाट संरक्षण, सम्वर्द्धन गर्नुका साथै विषादीमुक्त अभियान थालिएपछि लोपोन्मुख चराका लागि घोडाघोडी ताल सुरक्षित वासस्थान बन्दै गएको हो। पछिल्लो समयमा विश्वव्यापीरूपमै लोपोन्मुखको सूचीमा परेको सुनौलो तोप चरा भेटिनुले पनि घोडाघोडी ताल क्षेत्र लोपोन्मुख प्रजातिका चराको मुख्य वासस्थान रहेको पुष्टि भएको छ।

ताल क्षेत्रमा सुनौलो तोप चराका साथै राजधनेस, राज लहाँचे चरा पनि भेटिन थालेपछि चरा संरक्षणको क्षेत्रमा क्रियाशील संरक्षणकर्मीहरू उत्साहित भएका छन्।

चरा संरक्षण नेटवर्क कैलालीका अध्यक्ष डी.आर. चौधरीले विश्वमै लोपोन्मुख चराका प्रजातिहरू समेत यस ताल क्षेत्रमा भेटिन थालेको बताए। उनले ती चराका लागि सुरक्षित वासस्थान यस ताल क्षेत्रलाई मान्न सकिने आधार रहेको बताए। ताल क्षेत्रमै लोपोन्मुख चराले वासस्थान बनाई बच्चा कोरल्नसमेत थालेका छन्।

सुरक्षित वासस्थान, आहारको पर्याप्तताका साथै अनुकूल हावापानीले पनि घोडाघोडी ताल क्षेत्र लोपोन्मुख प्रजातिका चराका लागि सुरक्षित रहेको चौधरीले बताए। सुनौलो तोप चराका साथै यहाँ हरिहाँस, नादुन हाँस र बगाले सिमकुखुराले समेत आफ्नो वासस्थान बनाई चल्ला कोरल्न थालेका छन्।

नेपालका लागि घुमन्तेरूपमा आउने-जाने गरेको बगाले सिमकुखुरा अहिले यहाँ स्थायीरूपमा वासस्थान बनाई प्रजनन प्रक्रिया गर्न थालेको भेटिएको चौधरीले बताए। नेपालमा साइबेरियाबाट समेत जाडो छल्नका लागि मात्र आउने आगन्तुक लोपोन्मुख चरा उचित वासस्थान र यहाँको हावापानीसँग मेल खाएका कारण यस क्षेत्रमा स्थायीरूपमै बस्न थालेको चौधरी बताउँछन्।

घोडाघोडी ताल क्षेत्रमा रहेका पूर्वी ओझुवा ताल, ओझुवा ताल, रामफल ताल, नकरोड ताल, बुढिया नकरोड ताल, टेङ्नुवा ताल, बैसहवा ताल, चन्द्र बिजुवा ताललगायत २१ वटा सहायक तालमा २९९ प्रजातिका चरा भेटिएको चरा संरक्षणकर्मी चौधरीले बताए।

"> घोडाघोडीमा भेटियो लोपोन्मुख चरा, साइबेरियन चरा पनि स्थायीरूपमै बस्‍न थाले (तस्वीर कथा): Dekhapadhi
घोडाघोडीमा भेटियो लोपोन्मुख चरा, साइबेरियन चरा पनि स्थायीरूपमै बस्‍न थाले (तस्वीर कथा)
कैलाली। जलवायु परिवर्तन, विषादीको प्रयोग र बढ्दो अतिक्रमणका कारण चराको आहारामा कमी हुन गई वंश नै विनाश हुँदा चराका केही प्रजाति लोप हुने अवस्थामा पुगेका छन्। यसरी लोप हुने अवस्थामा पुगेका केही चरा पछिल्लो समय विश्व रामसार क्षेत्रमा सूचीकृत कैलालीको घोडाघोडी ताल क्षेत्रमा पाइन थालेका छन्।

सरकारी तथा निजी क्षेत्रबाट संरक्षण, सम्वर्द्धन गर्नुका साथै विषादीमुक्त अभियान थालिएपछि लोपोन्मुख चराका लागि घोडाघोडी ताल सुरक्षित वासस्थान बन्दै गएको हो। पछिल्लो समयमा विश्वव्यापीरूपमै लोपोन्मुखको सूचीमा परेको सुनौलो तोप चरा भेटिनुले पनि घोडाघोडी ताल क्षेत्र लोपोन्मुख प्रजातिका चराको मुख्य वासस्थान रहेको पुष्टि भएको छ।

ताल क्षेत्रमा सुनौलो तोप चराका साथै राजधनेस, राज लहाँचे चरा पनि भेटिन थालेपछि चरा संरक्षणको क्षेत्रमा क्रियाशील संरक्षणकर्मीहरू उत्साहित भएका छन्।

चरा संरक्षण नेटवर्क कैलालीका अध्यक्ष डी.आर. चौधरीले विश्वमै लोपोन्मुख चराका प्रजातिहरू समेत यस ताल क्षेत्रमा भेटिन थालेको बताए। उनले ती चराका लागि सुरक्षित वासस्थान यस ताल क्षेत्रलाई मान्न सकिने आधार रहेको बताए। ताल क्षेत्रमै लोपोन्मुख चराले वासस्थान बनाई बच्चा कोरल्नसमेत थालेका छन्।

सुरक्षित वासस्थान, आहारको पर्याप्तताका साथै अनुकूल हावापानीले पनि घोडाघोडी ताल क्षेत्र लोपोन्मुख प्रजातिका चराका लागि सुरक्षित रहेको चौधरीले बताए। सुनौलो तोप चराका साथै यहाँ हरिहाँस, नादुन हाँस र बगाले सिमकुखुराले समेत आफ्नो वासस्थान बनाई चल्ला कोरल्न थालेका छन्।

नेपालका लागि घुमन्तेरूपमा आउने-जाने गरेको बगाले सिमकुखुरा अहिले यहाँ स्थायीरूपमा वासस्थान बनाई प्रजनन प्रक्रिया गर्न थालेको भेटिएको चौधरीले बताए। नेपालमा साइबेरियाबाट समेत जाडो छल्नका लागि मात्र आउने आगन्तुक लोपोन्मुख चरा उचित वासस्थान र यहाँको हावापानीसँग मेल खाएका कारण यस क्षेत्रमा स्थायीरूपमै बस्न थालेको चौधरी बताउँछन्।

घोडाघोडी ताल क्षेत्रमा रहेका पूर्वी ओझुवा ताल, ओझुवा ताल, रामफल ताल, नकरोड ताल, बुढिया नकरोड ताल, टेङ्नुवा ताल, बैसहवा ताल, चन्द्र बिजुवा ताललगायत २१ वटा सहायक तालमा २९९ प्रजातिका चरा भेटिएको चरा संरक्षणकर्मी चौधरीले बताए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्